श्रावण २८ २०७७   |  2020 Aug 12    


रामकहानी भर्सेस रोज


news

अहिले पूजा शर्मा ‘रामकहानी’ र प्रदिप खड्का अभिनित चलचित्र ‘रोज’ प्रर्दशनको तयारीमा छ । चलचित्र ‘रोज’ र ‘रामकाहनी’ को प्रर्दशन मिति जुधाइएको भनेर केही साता अघिदेखि निकै चर्चा चलिरहेको छ ।  प्रदिप खड्का र पूजा शर्माको मनमुटावका कारण यस्तो भएको भन्ने आशङ्का पनि गरिदै आइएको छ । प्रदिप र पूजाको चलचित्रको जुधाइ अरू चलचित्रको तुलनामा अलि फरक हुने सहजै अड्कल काट्न सकिन्छ । एकै चलचित्रबाट मल्टिस्टार भएको कारणले गर्दा पनि उनीहरूको चलचित्रको जुधाइलाई लिएर निकै चर्चा साथै प्रतिस्पर्धा भएको हो । भदौ २२ मा प्रदिपको रोज वा पूजाको रामकहानी दुई मध्ये कुनको जादु चल्ला  त्यो हेर्न भने केही दिन कुर्नै पर्ला ।

अपडेट : 2018-09-03 12:45:15




your-image

Leave a Comment