आषाढ ७ २०७८   |  2021 Jun 21    


प्रकाश सपूत कोरोना संक्रमणमुक्त


news

गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त भएका छन् । उनले सबैको शुभेच्छा र आफूहरुको आत्मबलले कोरोना जितेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँडन चाहाने समेत बताएका छन् । उनले सतकर्ता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न साथै सुरक्षित र सकारात्मक रहन आग्रह गरेका छन् ।

यहि बैशाख १६ मा प्रकाशलाई कोरोना सक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

त्यसपछि भाई देबेन्द्रमा पनि कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी पनि होम आइसोलेसनमा बसेका थिए 

अपडेट : 2021-05-11 16:52:26




your-image

Leave a Comment