चैत्र २९ २०७७   |  2021 Apr 11    


एसईई परीक्षा २०७७, २०७८ को जेठ १३ देखि


news

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७८ को जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो । बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बैठकले एसईई परीक्षाको समय तालिका निर्धारण गरको जानकारी दिए ।

कोभिड १९ का कारण विद्यालय तहको नयाँ शैक्षिक शत्र २०७८ को असारदेखि शुरु हुने सरकारले यस अघि नै निर्णय गरिसकेको छ ।

अपडेट : 2021-03-14 08:12:56




your-image

Leave a Comment