माघ १२ २०७७   |  2021 Jan 25    


माइतीघरमा नेपाल-दाहाल समुहको प्रदर्शन


news

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु माइतीघर मण्डलामा पुगेका छन् ।


‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर उनीहरु माइतीघरमा जारी आन्दोलनमा सहभागी भएका हुन् ।

प्रचण्ड–नेपाल समूहले आज माइतीघर मण्डलामा प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् ।


माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने योजना छ ।

अपडेट : 2020-12-25 10:54:34




your-image

Leave a Comment