चैत्र २९ २०७७   |  2021 Apr 11    


अख्तियार प्रमुखमा प्रेम कुमार राईको सिफारिसले तरङ्ग


news

सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ ।

मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको हो ।

राईको शिफारिशपछि राजनैतिक बृत्तमा अर्को तरङ्ग आएको छ ।

ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खबर बाहिर आएको हो ।

सिफारिससम्बन्धी पत्र आज संसदीय समितिमा पुगेपछि यसको खुलासा भएको हो ।
 राई ओलीका विश्वासपात्रको रुपमा चिनिन्छन् ।

अपडेट : 2020-12-20 15:41:03




your-image

Leave a Comment