माघ १२ २०७७   |  2021 Jan 25    


ट्रेलरले स्कुटरलाई ठक्कर दिदा बुटवलमा चालकको मृत्यु


news

बुटवलको अस्पताल लाईनमा गुडीरहेको ट्रेलरले स्कुटरलाई ठकर दिदा एक जनाको मत्यु भएको छ ।

दुघर्टनाबाट बुटवल सुखानगर निवासी ४९ बषका भरत शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एकै दिसामा गुडिरहेको लु ४९ प २५२ नम्बर का स्कूटी स्कूटरलाई ना ७ ख १३ ३९ नम्बरको ट्रेलरले पछाडीबाट ठकर दिदा दुघर्टनामा थियो । ठक्करबाट लडेका स्कुटी चालकलाई पुन ठक्कर दिदा ट्रेलरको ठक्करबाट स्कूटी चालकको घटना स्थलमा नै मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ ।

दुघर्टना गराउने चालक र गाडी नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

 

अपडेट : 2020-12-02 14:02:03




your-image

Leave a Comment