मंसिर १८ २०७७   |  2020 Dec 03    


साम्राज्ञी दर्शकमाझ आउन आतुर


news

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले साम्राज्ञी दर्शकमाझ आउन आतुर देखिएकी छिन् । उनले अभिनय गरेको चलचित्र रिलिज नभएको एक बर्ष भयो । गतबर्ष असोजमा चलचित्र ‘रातो टिका निधारमा’ रिलिज भएपछि उनको कुनै पनि नयाँ प्रोजेक्ट आएको छैन ।


तर, उनको यो योजना यो बर्ष पुरा हुनेमा भने शंका देखिएको । किनकी, उनले ३ वटा चलचित्र साइन त गरेकी छिन् तर छायांकन कहिलेबाट सुरु हुन्छ कुनै टुंगो लागेको छैन । चलचित्रको छायांकन सुरु भएपछि साम्राज्ञीले लगातार काम गर्नेछिन् ।


तर, साम्राज्ञी सामाजिक संजालमार्फत दर्शकमाझ भने निरन्तर जोडिएकी छिन् । सामाजिक संजालमा उनि पछल्लोपटक कालो रंगको पहिरनमा देखिएकी छिन् ।

अपडेट : 2020-10-13 09:12:01




your-image

Leave a Comment