मंसिर १७ २०७७   |  2020 Dec 02    


प्रदेश ५ को प्रदेश सभा अबरुद्द


news


प्रतिपक्ष दलको अबरोधका कारण प्रदेश ५ को प्रदेश सभा अबरुद्द भएको छ ।

प्रतिपक्ष दल नेपाली काग्रेस सहितका दलले नाराबाजी गरेपछि समभामुख पूर्ण बहादुर घर्तीले २ बजेसम्मका लागि सभा सारेका हुन् ।

प्रदेश सभामा काग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले बोले लगत्तै उनिहरुले नाराबाजी गरेका थिए ।

अपडेट : 2020-10-05 08:04:16




your-image

Leave a Comment