मंसिर १८ २०७७   |  2020 Dec 03    


बुटवलमै राजधानी राख्न कांग्रेस नेता खाँणको माग


news

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रदेश राजधानी बुटवलमै हुनुपर्ने माग गरेका छन् ।

उनले सोमवार प्रेस विज्ञप्ती जारी गर्दै राजधानीको वारेमा विज्ञ समूहले दिएको सुझावलाई पन्छाएर गलत प्रक्रिया अपनाइएको भन्दै त्यसको विरोध गरेका छन् ।


‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुःखद पक्ष हो,’ खाँणले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अपडेट : 2020-10-05 04:38:19




your-image

Leave a Comment