नायिका नन्दिता केसीले अति बिपन्न परिवारलाई राहत बितरण गरेकी छिन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड न ६ नरपानी का अति बिपन्न ३५ घर परिवारलाई २५ केजि जिरा मन्सुरी चामल,२ केजि दाल,तेल, नुन,१२ थान माक्स बाडेकी हुन्। वडाका दुई जना डायलसिस बिरामिलाई ५५ हजारका दरले वडा अध्यक्ष कृष्ण प्रसाद आचार्यको रोहरणमा बितरण गरिएको थियो ।
राहत वितरणमा बुवा भिम बहादुर केसी र आमा चेतना केसी, दाजु मोहन बिक्रम के सी लगायत उपस्थित थिए ।
अपडेट : 2020-09-30 03:31:38
Leave a Comment