कार्तिक ११ २०७७   |  2020 Oct 27    


दह खोलाको पहिरोले गोरुसिंङ्गे सन्धिखर्क सडक अबरुद्द


news

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ दह खोलामा हिजो राति गएको पहिरोको कारण सन्धिखर्क गोरुसिङ्गे सडक पूर्ण रुपमा अवरुद्व भएको छ ।


सडक अबरुद्द हुँदा बुटवल देखि सन्धिखर्कका लागि प्रस्थान भएका सवारीका साधनहरु नरपानी र घुम्तीको सडक खण्डमा जाममा परेका छन् ।


पहिरो पन्छ्याउनका लागि केही घण्टासम्म लाग्ने देखिएको सन्धिखर्क नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष कृष्ण बहादुर आचार्यले बताए ।

अपडेट : 2020-09-24 05:35:54




your-image

Leave a Comment