कार्तिक ११ २०७७   |  2020 Oct 27    


क्रिकेट खेलाडी ग्रेडिङः कुन खेलाडी कुन ग्रेडमा


news

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२० को केन्द्रीय सम्झौतामा पर्ने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । क्यान ग्रेडिङ गर्न कोषाध्यक्ष रोशन सिंहको नेतृत्वमा दुर्गाराज पाठक र अमितवीर पाण्डे रहेको समिति बनाएको थियो ।

२०२० को ग्रेडिङमा परेका १८ खेलाडी

ग्रेड ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी

ग्रेड बी : आरिफ शेख, सोमपाल कामी, पवन सराफ, सुशन भारी

ग्रेड सी : अभिनाश बोहोरा, रोहित पौडेल, कुशल मल्ल, कमल सिंह ऐरी ।

अपडेट : 2020-09-23 11:15:22




your-image

Leave a Comment