Logo
१९ चैत्र २०७९, आईतवार

समाचार

सर्वोदय पुस्तकालय तथा वाचनालयमा अक्षयकोष स्थापना

१९ चैत्र २०७९, आईतवार ०६:२८

दाङ, १८ चैत । पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङले एक लाख एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ...

थप सामग्री

राजनीति

बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

१९ चैत्र २०७९, आईतवार १२:२९

काठमाडौँ । नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले...

थप सामग्री

ताजा अपडेट

बसपार्कमा ‘गुडेन खुसी’

१९ चैत्र २०७९, आईतवार ०६:२६

पाल्पा , चैत- बहुदलिय व्यवस्था पुन स्थापना भएदेखि नै हरेक स्थानिय निर्वाचनमा राजनैतिक दलहरुको घोषणा पत्रमा नछुटने विषय हो तानसेनमा...

थप सामग्री

खेलकुद

मदन भण्डारी स्पोर्ट्स एकेडेमी राष्ट्रिय भेला तथा हाफ म्याराथुन

१९ चैत्र २०७९, आईतवार ०६:०७

बुटवल, १९ चैत । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा चैत २३ गते मदन भण्डारी स्पोर्ट्स एकेडेमीले लुम्बिनीमा राष्ट्रिय भेला तथा लुम्बिनी...

थप सामग्री

लेख रचना

बसन्तपुर ट्रेकिङमा बाटो बिराउँदा….

१८ पुष २०७९, सोमबार ०८:१५

२०७९ पुस ९ गते शनिवार बुटवलको उत्तरी चुरेदेखि पाल्पाको वसन्तपुरको डाँडासम्मको उकालो चढ्दै ट्रेकिङ्ग जाने निधो भयो । म लव...

थप सामग्री

अर्थ

सुजुकीको नयाँ संस्करण ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक

१८ चैत्र २०७९, शनिबार २०:४७

बुटवल, १८ चैत । नेपालका लागि सुजुकी ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन...

थप सामग्री

मदन भण्डारी स्पोर्ट्स एकेडेमी राष्ट्रिय भेला तथा हाफ म्याराथुन

बुटवल, १९ चैत । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा चैत २३ गते मदन भण्डारी स्पोर्ट्स एकेडेमीले लुम्बिनीमा राष्ट्रिय भेला...

भैरहवाबाट साताको दुई उडान गर्दै नेपाल वायुसेवा निगम, क्वालालम्पुर उडान गर्ने

भैरहवा। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले नियमित उडान गर्ने भएको छ। निगमले अप्रिलबाट लागु हुने गरी...

विकृत बन्दै टिकटक

वर्तमान समयमा हरेक मान्छे सामाजिक सञ्जालसँग जोडिएका छन् । अझै भन्नुपर्दा त सामाजिक सञ्जाल गास,...

खोपको पहुँच : बालबालिकाको पहिलो अधिकार

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन...

मक्किंदै लुम्बिनी प्रदेशका पहाडहरू

नेपालको कूल क्षेत्रफलको ४२ प्रतिशत भू–भाग ओगटेको पहाडी प्रदेशलाई सामाजिक, साँस्कृतिक र प्राकृतिक रुपले निकै...

एसईई विद्यार्थीहरुलाई शुभकामना

आज शुक्रवारदेखि २०७९ सालको एसईई परिक्षा सुरु हुँदैछ । फलामे ढोका मानिने एसईई परिक्षा विद्यार्थीका...

मिटरब्याजले सिर्जना गरेको आतंक

अति गरेपछि खति हुन्छ भनेझै ऋणीहरुमाथि अचाक्ली अत्याचारपछि मिटरब्याजलाई सरकारले अपराध घोषणा गर्ने भएको छ...

फेरि संक्रमण बढ्दै, कोरोना शून्य बनाउने संकल्प गरौं

शून्यमा झरेको कोरोना सङ्क्रमण फेरी बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह...

आफैले बेसाएको दुःख

एंग्लो इण्डियन बैंक मेनेजरसँगको संवादको सिलसिलालाई उतार्नुभन्दा पहिले केहि वैयक्तिक कुराहरू गर्दा बेस होला ।...

तिम्रो सत्ताको परेड

अन्तिम किनारतिरको सुदूर गाउँले गोरेटोमा हिँड्दा मेरा पाइतलामा टाँसिएका धुलोले तिम्रो ‘भव्य’ राजधानीको सडक फोहर...

लखन, गंगालाल, वीपी , मदन र जीवराज आश्रितहरु

आकाशमा बादल भई उडिरहेको छु । बादल हुनुभन्दा पहिले म एक मानिस थिएँ । ज्ञान...

समुदायलाई आईटी प्रविधिसँग जोड्ने सोंच छ

बुटवलकी ममता घिमिरे मिस वेष्ट्रन नेपाल २०२३ को बिजेता बन्दै मिस नेपाल २०२३ मा प्रतिस्पर्धा गर्ने २५ जना...