चैत्र २९ २०७७   |  2021 Apr 11    


मुख्य खबर

संघीय शिक्षा ऐन छिट्टै आउँछः शिक्षा सचिव मैनाली

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलेकोभिड–१९ को महामारीमा विद्यार्थी सिकाइ सहजीकरणलाई प्रभावकारी बनाउन दूर सञ्चार प्रदायकहरुलाई निश्चित रकम दिने र स्थानीय तहले काम गर्नेगरी इन्टरन...
पुरा पढ्नुहोस

संघीय शिक्षा ऐन छिट्टै आउँछः शिक्षा सचिव मैनाली

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलेकोभिड–१९ को महामारीमा विद्यार्थी सिकाइ सहजीकरणलाई प्रभावकारी बनाउन दूर सञ्चार प्रदायकहरुलाई निश्चित रकम दिने र स्थानीय तहले काम गर्नेगरी इन्टरनेट उपलब्ध गराउने योजनामा सरकार रहेको जनाएको छ ।

विद्यार्थीका लागि छुट्याइएको दिवा खाजा बजेटलाई रकमान्तर गरेर सिकाइ सहजीकरणका निम्ति अनलाइन व्यवस्था गर्न खर्च गर्ने तयारी भइरहेको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

पुरा पढ्नुहोस

दशैँ एकः अवसर अनेक

दशैँ नजिकिँदै जाँदा गाउँ शहरमा उत्साहजन्य चहलपहल शुरु हुन्छ । बजार जुर्मुराउँछ, यातायात क्षेत्र व्यस्त हुन्छ । सबै यातायात रुटमा गाडीहरुको व्यस्तता बढ्छ । एक ठाउँ छोडेर अर्को ठाउँमा जानेहर...
पुरा पढ्नुहोस

दशैँ एकः अवसर अनेक

दशैँ नजिकिँदै जाँदा गाउँ शहरमा उत्साहजन्य चहलपहल शुरु हुन्छ । बजार जुर्मुराउँछ, यातायात क्षेत्र व्यस्त हुन्छ । सबै यातायात रुटमा गाडीहरुको व्यस्तता बढ्छ । एक ठाउँ छोडेर अर्को ठाउँमा जानेहरुको हतारो हेर्नलायकको हुन्छ । दशैँ मान्नकालागि एक ठाउँदेखि अर्को ठाउँमा जानेहरुमात्र हैन, दशैँ मान्दै नमान्ने र मान्न नहुनेहरुले समेत दशैँमा घर जाने, दशैँमा साथीभाइ र आफन्त भेट्ने र घुम्ने योजना बनाएका हुन्छन् । अहिले दशैँ आइसक्दा पनि विगतमा देखिएकोजस्तो चहलपहल, उत्साह र योजनाहरु...
पुरा पढ्नुहोस

कपुरकोट गाउँपालिकाद्वारा आइसोलेसनमा अक्सिजनको व्यवस्था, दशैंमा स्वास्थ्यकर्मी परिचालन

कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाइ कुनै पनि बेला समस्या पर्न सक्ने भन्दै सल्यानको कपुरकोट गाउंपालिकाले अक्सिजनको व्यवस्था गरे...
पुरा पढ्नुहोस

कपुरकोट गाउँपालिकाद्वारा आइसोलेसनमा अक्सिजनको व्यवस्था, दशैंमा स्वास्थ्यकर्मी परिचालन

कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाइ कुनै पनि बेला समस्या पर्न सक्ने भन्दै सल्यानको कपुरकोट गाउंपालिकाले अक्सिजनको व्यवस्था गरेको छ । वडा नम्बर ४ स्थित किमुचौर आइसोलेसन सेन्टरमा अक्सिजनको व्यवस्था गरिएको गाउंपालिका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए ।
 
पुरा पढ्नुहोस

दशै फुटसल शुरु, युनिक फुटसलको विजयी शुरुवात

हिन्दु धर्मावलम्बीहरुको महान चाड वडादशैको अवसरमा खुल्ला फुटसल प्रतियोगिता शुरु भएको छ । बुटवल उपमहानगरपालिकाका सहयोग तथा राधाकृष्ण फुटवल क्लबका आयोजनाम...
पुरा पढ्नुहोस

दशै फुटसल शुरु, युनिक फुटसलको विजयी शुरुवात

हिन्दु धर्मावलम्बीहरुको महान चाड वडादशैको अवसरमा खुल्ला फुटसल प्रतियोगिता शुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाका सहयोग तथा राधाकृष्ण फुटवल क्लबका आयोजनामा शुक्रबारदेखि पहिलो दशै कप फुटसल प्रतियोगिता २०२० शुरु भएको हो । एक समारोहका बिच रुपन्देही जिल्ला फुटसल संघका अध्यक्ष राजु पुनले रेफ्रिलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्दै कोरोना भाईरस संक्रमणको त्रासबाट खेलकुद गतिविधि नहुदा खेलाडीमा समस्या उत्पन्न भएको बताए ।

पुरा पढ्नुहोस

विजया दशमी शुभ होस्

कोरोना संक्रमणको महामारीमा दशैँले हाम्रो ढोका घच्घचाएको छ । दशैँ भनेकै पुस्तैनी थलो खोज्दै आफ्ना पिता पुर्खाको काखमा रमाउने, टिका जमरा थाप्ने, आषिश लिने रमाइलो गर्ने पर्व हो । नेपालमा दशैँ...
पुरा पढ्नुहोस

विजया दशमी शुभ होस्

कोरोना संक्रमणको महामारीमा दशैँले हाम्रो ढोका घच्घचाएको छ । दशैँ भनेकै पुस्तैनी थलो खोज्दै आफ्ना पिता पुर्खाको काखमा रमाउने, टिका जमरा थाप्ने, आषिश लिने रमाइलो गर्ने पर्व हो । नेपालमा दशैँलाई सबैभन्दा ठूलो पर्वको रुपमा लिने गरिन्छ । सरकारले पनि दशैँमा सरकारी कर्मचारीलाई १२ महिना काम गरेर १३ महिनाको तलव र लामो विदा सुविधा दिँदै आएको छ । यसको अर्थ दशैँ खानपान गर्ने पर्व हो । तीन वा चार पुस्ताका परिवार एकैठाउँमा जम्मा भएर रमाउने पर्व हो । बुढा भएका बाजे बज्यै, बाबुआम...
पुरा पढ्नुहोस

महिला र दलितप्रति दशैंको सन्देश

मानव विकास सँगसँगै हाम्रा चाडपर्व,रितिरिवाज,धर्म संस्कार पनि मानवको आवश्यकता अनुसार साथसाथै आएको हो । धर्म संस्कार मानिसले मात्रै मान्दछ । चलन चल्तीमा ल्याउने र विस्तारै संस्कारलाई अनुसरण...
पुरा पढ्नुहोस

महिला र दलितप्रति दशैंको सन्देश

मानव विकास सँगसँगै हाम्रा चाडपर्व,रितिरिवाज,धर्म संस्कार पनि मानवको आवश्यकता अनुसार साथसाथै आएको हो । धर्म संस्कार मानिसले मात्रै मान्दछ । चलन चल्तीमा ल्याउने र विस्तारै संस्कारलाई अनुसरण गर्ने काम मान्छेले मात्रै गर्दै आएको देखिन्छ । धर्म संस्कार मानवलाई मात्रै लागु भएको पाइन्छ । सबै प्रकारको सर्वाङगिर्ण विकास जस्तै हाँस्ने,रुने र सोच्ने शक्ति मान्छेले मात्रै पाएको हुन्छ । आपनो परंपरा अनुसार काजक्रिया गर्ने र दुखसुख व्यक्त गर्ने कार्य जनावरले गर्न सक्दैन । प्रत्य...
पुरा पढ्नुहोस

'उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन् । कोभिड–१९ नियन्त्रणमा सरकार प्रारम्भदेखि नै गैरजिम्मेवार भएको र महामारी...
पुरा पढ्नुहोस

'उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन् ।

कोभिड–१९ नियन्त्रणमा सरकार प्रारम्भदेखि नै गैरजिम्मेवार भएको र महामारीको भयावह अवस्था सिर्जना हुनुमा सरकार जिम्मेवार रहेको उनले बताएका छन् ।

सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, अपाङ्ग र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने बताएको छ । अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्छ ।


पुरा पढ्नुहोस

सरावलका किसानले मागे धानबालीको क्षतिपूर्ती

बर्षाका कारण जिल्लाको सरावल गाउँपालिकाको दक्षिणी भेगमा डुबान भई करोडौको बालीनाली क्षति भएको भन्दै राहत उपलब्ध गराउन स्थानियले माग गरेका छन् । बर्षायाममा आएको लगातारको बाढीले एक हजार भन्दा...
पुरा पढ्नुहोस

सरावलका किसानले मागे धानबालीको क्षतिपूर्ती

बर्षाका कारण जिल्लाको सरावल गाउँपालिकाको दक्षिणी भेगमा डुबान भई करोडौको बालीनाली क्षति भएको भन्दै राहत उपलब्ध गराउन स्थानियले माग गरेका छन् । बर्षायाममा आएको लगातारको बाढीले एक हजार भन्दा बढि बघामा लगाएको धालबाली नष्ट भएको उनिहरुको भनाई छ ।


धानबाली नष्ट भएपछि खाद्यानका साथै हिँउदेबालीका लागि राहत प्याकेज ल्याउनु पर्ने स्थानिय कृषक बालचन्द हरिजनले माग गरेका थिए । बाढी पिडित किसानलाई निःशुल्क मलखाद र विउ विजनमा सहयोग पुर्या...
पुरा पढ्नुहोस

कोरोना संक्रमित हुँदापनि योग सिकाउँदै

लुम्विनी आयुर्वेदिक औषाद्यालय बुटवलका विष्णुहरि आचार्य (योगिराज) आफु संक्रमित हुँदा पनि योग सिकाउनमै केन्द्रित रहे । कोरोना संक्रमणपछि बुटवलको एन्फा टेक्निकलमा रहेको आइसोलेसना उनी रहेका थि...
पुरा पढ्नुहोस

कोरोना संक्रमित हुँदापनि योग सिकाउँदै

लुम्विनी आयुर्वेदिक औषाद्यालय बुटवलका विष्णुहरि आचार्य (योगिराज) आफु संक्रमित हुँदा पनि योग सिकाउनमै केन्द्रित रहे । कोरोना संक्रमणपछि बुटवलको एन्फा टेक्निकलमा रहेको आइसोलेसना उनी रहेका थिए । त्यसबखत उनले त्यहाँ रहेका संक्रमितलाई योग सिकाए ।

महामारीका कारण मुलुक लकडाउन भएपछि समाजमा डर त्रास बढेको अवस्थामा उनले संभावित संक्रमितहरु रहेका क्वारेन्टाइनहरुमा योग शिक्षाका साथै योग सिकाउँदै आएका छन् । क्वारेन्टाइनमा दिन विताइरहेकाहरुक...
पुरा पढ्नुहोस

बन्दाबन्दीमा महिला र बालबालिका असुरक्षित

घरेलु हिंसा प्रभावितलाई आश्रय दिदै आएको महिला आश्रय गृहमा बन्दाबन्दीका बेला समेत आश्रय लिनेको संख्यामा कुनै कमी आएन । बिगत १२ बर्ष देखी साथी नामक गैर सरकारी संस्थाले कपिलवस्तुमा सञ्चालन गर...
पुरा पढ्नुहोस

बन्दाबन्दीमा महिला र बालबालिका असुरक्षित

घरेलु हिंसा प्रभावितलाई आश्रय दिदै आएको महिला आश्रय गृहमा बन्दाबन्दीका बेला समेत आश्रय लिनेको संख्यामा कुनै कमी आएन । बिगत १२ बर्ष देखी साथी नामक गैर सरकारी संस्थाले कपिलवस्तुमा सञ्चालन गरेको १० शैया क्षमताको आश्रय गृह अहिले पनि भरिभराउन नै रह्यो । आश्रय गृहमा प्रहरीमा मुद्दा दर्ता गरिएका महिला हिंसा भित्रका करणी, बहुबिवाह, घरेलु हिंसा र यौन दुव्र्यवहार पिडित निरन्तर रहने गरेका छन । बिश्वव्यापी माहामारी कोभिड १९ (कोरोना भाईरस) को संक्रमणबाट बिश्वका कुनै देश अछुतो...
पुरा पढ्नुहोस