कार्तिक ११ २०७७   |  2020 Oct 27    


मुख्य खबर

राजधानीको प्रस्तावमा नेकपा रुपन्देही अध्यक्ष सुवेदीको मुख्यमन्त्रीलाईसाथ !

प्रदेश ५ को राजधानी सार्ने प्रस्तावमा नेपाल कम्यूनिष्ट पाटी (नेकपा) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले साथ दिएको आरोप लागेको छ । उक्त विषयमा नेकपा रुपन्देही धारणा सार्वजनिक नगरी चुपचाप बसे...
पुरा पढ्नुहोस

राजधानीको प्रस्तावमा नेकपा रुपन्देही अध्यक्ष सुवेदीको मुख्यमन्त्रीलाईसाथ !

प्रदेश ५ को राजधानी सार्ने प्रस्तावमा नेपाल कम्यूनिष्ट पाटी (नेकपा) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले साथ दिएको आरोप लागेको छ । उक्त विषयमा नेकपा रुपन्देही धारणा सार्वजनिक नगरी चुपचाप बसेपछि उनलाई उक्त आरोप लागेको हो ।


नेकपाका जिल्लातहका एक नेताले सुवेदीले मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएको बताए । उहाँ मुख्यमन्त्रीकै साथमा हुनुहुन्छ ति नेताले बुटवल टुडेलाई भने, रुपन्देहीका पालिकाहरुको तर्फबाट प्रेस विज्ञप्ती निकाले जिम्मे...
पुरा पढ्नुहोस

सरकार डराएर बुटवलमा निषेधाज्ञा लगायोः अब्दुल रज्जाक

नेपाली काग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सरकार जनतासँग डराएको बताएका छन् । राजधानीको बिषयमा उठेको विवादपछि सरकार डराएको र त्यसका लागि सरकारले बुटवलका बिभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको उनको आरोप छ ।
पुरा पढ्नुहोस

सरकार डराएर बुटवलमा निषेधाज्ञा लगायोः अब्दुल रज्जाक

नेपाली काग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सरकार जनतासँग डराएको बताएका छन् । राजधानीको बिषयमा उठेको विवादपछि सरकार डराएको र त्यसका लागि सरकारले बुटवलका बिभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको उनको आरोप छ ।


लोकतन्त्रमा जनताको धर्ना जुलुस, सभा गर्न पाइने अधिकारलाई वर्तमान सरकारले कुल्चिन खोजेको उनले बताए । सरकारले निषेधाज्ञा जारी गरेपनि जनता सडकमा उत्रिएर त्यसको सामना गर्ने उनले बताए । निषेधाज्ञाले हाम्रो आन्दोलनको कार्यक्रम रोकिन्न रज्जाकले भने, म सबैलाई सडकमा उत्रिन आग्रह&nb...
पुरा पढ्नुहोस

राजधानी सार्ने बिरोधमा सञ्जाल रुपन्देहीद्धारा १९ गते लुम्बिनी बन्दको आब्हान

बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । प्रदेश ५ सरकारले...
पुरा पढ्नुहोस

राजधानी सार्ने बिरोधमा सञ्जाल रुपन्देहीद्धारा १९ गते लुम्बिनी बन्दको आब्हान

बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको संयुक्त संस्था (सञ्जाल) को गम्भिर ध्यानाकर्षण भएको भन्दै बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।


विरोधको कार्यक्रम अनुसार...
पुरा पढ्नुहोस

रुपन्देहीका स्थानीय सरकारद्धारा बुद्धवली क्षेत्रमा राजधानी तोक्न माग

रुपन्देहीका स्थानीय तहहरुले बहुसंख्यक जनतालाई र क्षेत्रलाई पायक पर्ने क्षेत्रमा प्रदेश ५ को राजधानी तोक्न माग गरेका छन् । शनिबार बैठक बसी स्थानीय तहका प्रमुखहरुले विज्ञप्ती निकाली उक्त माग...
पुरा पढ्नुहोस

रुपन्देहीका स्थानीय सरकारद्धारा बुद्धवली क्षेत्रमा राजधानी तोक्न माग

रुपन्देहीका स्थानीय तहहरुले बहुसंख्यक जनतालाई र क्षेत्रलाई पायक पर्ने क्षेत्रमा प्रदेश ५ को राजधानी तोक्न माग गरेका छन् । शनिबार बैठक बसी स्थानीय तहका प्रमुखहरुले विज्ञप्ती निकाली उक्त माग राखेको हुन् ।

उनिहरुले पूर्वमा दाउन्ने र पश्चिममा धानखोलासम्मको बीचको तीन जिल्ला र छिमेककका पहाडी जिल्लाको समेत बृहत्तर रुपन्देहीमा अपनत्व भएको उल्लेख गर्दै उक्त क्षेत्रमा राजधानी तोक्न भनेका छन् ।

विज्ञ...
पुरा पढ्नुहोस

प्रदेशको नाम र राजधानीको न्वारनका लागि खर्चेको ४२ लाखले के भयो ?

प्रदेश ५ को नाम जुराउन र राजधानीको केन्द्र तोक्नका लागि गरेको खर्च मुख्यमन्त्री शंकर पोखरेलले नाटकका लागि भएको प्रदेश सांसदहरुले आरोप लगाएका छन् । बिशेष समिति गठन गरि लाखौं खर्च गरेको प्रद...
पुरा पढ्नुहोस

प्रदेशको नाम र राजधानीको न्वारनका लागि खर्चेको ४२ लाखले के भयो ?

प्रदेश ५ को नाम जुराउन र राजधानीको केन्द्र तोक्नका लागि गरेको खर्च मुख्यमन्त्री शंकर पोखरेलले नाटकका लागि भएको प्रदेश सांसदहरुले आरोप लगाएका छन् । बिशेष समिति गठन गरि लाखौं खर्च गरेको प्रदेश ५ को स्थायी राजधानी र नामाकरण अन्तत पार्टीको निर्देशनमा अगाडी बढेकोपछि उनिहरुले मुख्यमन्त्रीलाई यस्तो आरोप लगाएका हुन् ।


प्रधानमन्त्री केपि शर्मा ओलीका विश्वासपात्र मुख्यमन्त्री शंकर पोखरेलले पार्टी केन्द्रका अध्यक्षद्धयबीच सहमति गराए...
पुरा पढ्नुहोस

दाङ प्रदेश ५ को राजधानीका लागि उपयुक्तः प्रमुख सचेतक ढकाल

नेकपाको प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले दाङको भालुबाङ क्षेत्र प्रदेश राजधानीका लागि उपयुक्त भएको बताएका छन् । उनले प्रदेश सरकारले निकै म...
पुरा पढ्नुहोस

दाङ प्रदेश ५ को राजधानीका लागि उपयुक्तः प्रमुख सचेतक ढकाल

नेकपाको प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले दाङको भालुबाङ क्षेत्र प्रदेश राजधानीका लागि उपयुक्त भएको बताएका छन् ।

उनले प्रदेश सरकारले निकै मिहिनेतसाथ गरेको अध्ययनपछि केन्द्र तोकिएको र उक्त निर्णय सबै क्षेत्रका जनताको पक्षमा देखिएको उपयुक्त भएको उनको तर्क छ ।
प्रदेश ५ का मुख्यमन्त्रीको निवासमा बसेको प्रदेश संसदीय दलको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख सचेतक ढकालले भने, लुम्बिनी अञ्चलका माननीयहरुले फरक मत रा...
पुरा पढ्नुहोस

काग्रेसद्धारा रुपन्देही बन्दको घोषणा, नेकपा सांसदको घरमा कालोझण्डा राख्ने

प्रदेश ५ को राजधानी सार्ने बिषयमा नेपाली कांग्रेसले भोली असोज १८ गते रुपन्देही बन्दको घोषणा गरेको छ । शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदे...
पुरा पढ्नुहोस

काग्रेसद्धारा रुपन्देही बन्दको घोषणा, नेकपा सांसदको घरमा कालोझण्डा राख्ने

प्रदेश ५ को राजधानी सार्ने बिषयमा नेपाली कांग्रेसले भोली असोज १८ गते रुपन्देही बन्दको घोषणा गरेको छ । शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।


प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएको हो ।


बैठकले बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएको छ ।

त्यसैगरी १९ गतेदेखि प्रदेश सभा घेराउ गर्ने का...
पुरा पढ्नुहोस

नेकपा संसदीय दलद्धारा दाङ राजधानीका लागि मतदान गर्ने निर्णय

नेकपाको प्रदेश ५ संसदीय दलले दाङमा राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिवार मुख्यमन्त्री निवासमा बसेको संसदीय दलले उक्त निर्णय गरेको हो ।
पुरा पढ्नुहोस

नेकपा संसदीय दलद्धारा दाङ राजधानीका लागि मतदान गर्ने निर्णय

नेकपाको प्रदेश ५ संसदीय दलले दाङमा राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिवार मुख्यमन्त्री निवासमा बसेको संसदीय दलले उक्त निर्णय गरेको हो ।

बैठकपछि नेकपा संसदीय दलका प्रमुख सचेतक भुमेश्वर ढकालले दाङमा राजधानी बनाउने बिषयमा मतदान गर्ने निर्णय भएको जानकारी दिए । सबै क्षेत्रका मान्नीयहरुले कुरा राखेपछि उक्त निर्णय भएको उनको भनाइ छ ।


प्रदेश सरकारले निकै मिहिनेतसाथ गरेको...
पुरा पढ्नुहोस

आन्दोलनकारीद्धारा बुटवलमा सांसदको गाडी तोडफोड

प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि बुटवलमा विरोध शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सहित राजधानी स...
पुरा पढ्नुहोस

आन्दोलनकारीद्धारा बुटवलमा सांसदको गाडी तोडफोड

प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि बुटवलमा विरोध शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सहित राजधानी सार्न असन्तुष्ट दखिएका स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।


शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले बुटवललाई प्रदेशको अस्थायी मुकाम तोकेको थियो । स्थायी राजधानी पनि बुटवल नै हुनुपर्ने माग सहित नेविसंघ सडकमा आन्दोलनको नेतृत्व गरिरहेको...
पुरा पढ्नुहोस

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव संसदमा पेस

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाख...
पुरा पढ्नुहोस

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव संसदमा पेस

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेसँगै उक्त प्रस्ताव संसदमा पेश भएको हो । यद्यपी मन्त्रीपरिषदको बैठकको निर्णय सार्वजनिक गरिएको छैन् ।

सत्तारूढ दल नेपाल कम्युनि पार्टी नेकपाका दुबै अध्यक्षको सहमति पछि प्रदेश सरक...
पुरा पढ्नुहोस