परिचयराष्ट्रिय विभूति शंखधर साख्वाले देशभरका जनतालाई ऋण मुक्त गरेर चलाएको सम्वत् नै नेपाल सम्वत हो । यो चन्द्र मासमा आधारित साल हो । त्यसैले यसको प्रर्वतक शंखधर साख्...
पुरा पढ्नुहोस
परिचय
राष्ट्रिय विभूति शंखधर साख्वाले देशभरका जनतालाई ऋण मुक्त गरेर चलाएको सम्वत् नै नेपाल सम्वत हो । यो चन्द्र मासमा आधारित साल हो । त्यसैले यसको प्रर्वतक शंखधर साख्वा हुन् ।
स्थापना
नेपाल सम्वत वि.स. ९३६ कार्तिक शुक्ल प्रतिपदा तदनुसार सन इ.स. ८७९ अक्टुवर २० तारिखदेखि भक्तपुरका राजा राधवदेवको आज्ञामा चलेको थियो । नेपालमा औपचारिक रुपमा यो सम्वत पृथ्वी नारायण शाहको पालासम्म प्रचलनमा रह...
पुरा पढ्नुहोस
एनआईसी एशिया बैङ्कको तौलिहवा शाखामा कार्यरत कर्मचारी अस्मिता अग्रहरी तौलिहवा स्थित बुद्ध पद्धम माध्यमिक बिद्यालयकी पुर्व बिद्यार्थी हुन । उनी सगै कपिलवस्तु बाल गृहमा रहेका अभिभावकबिहिन ५ ज...
पुरा पढ्नुहोस
एनआईसी एशिया बैङ्कको तौलिहवा शाखामा कार्यरत कर्मचारी अस्मिता अग्रहरी तौलिहवा स्थित बुद्ध पद्धम माध्यमिक बिद्यालयकी पुर्व बिद्यार्थी हुन । उनी सगै कपिलवस्तु बाल गृहमा रहेका अभिभावकबिहिन ५ जना बालकहरुले पढेका थिए । उनीसगै पढेका बालकहरु अहिले बिभिन्न स्थानमा जागीरमा छन । उनी मात्रै होईन, महालक्ष्मी बैङ्कमा कार्यरत अब्दुल कादिर हलवाई, लक्ष्मी बैङ्कमा कार्यरत वसिम खान, ओमकार चौधरी र नागेन्द्र चौधरी पनि तिनै बाल गृहबाट पढन जाने पुर्व बिद्यार्थीहरुका साथी हुन । आफुहरु सग...
पुरा पढ्नुहोस
नीतिशास्त्रीहरुले धनको मुक्त कण्ठले प्रशंसा गरेका छन् । आचार्य कौटिल्यले भनेका छन् अर्थले नै धर्म र कामका आवश्यकता पूरा हुन्छन् । आचार्य शुक्रले भनेका छन् धन महत्त्वपूर्ण भएकाले प्राण संकट...
पुरा पढ्नुहोस
नीतिशास्त्रीहरुले धनको मुक्त कण्ठले प्रशंसा गरेका छन् । आचार्य कौटिल्यले भनेका छन् अर्थले नै धर्म र कामका आवश्यकता पूरा हुन्छन् । आचार्य शुक्रले भनेका छन् धन महत्त्वपूर्ण भएकाले प्राण संकटमा पारेर भए पनि अर्थ आर्जनका प्रयास गर्नुपर्छ । आचार्य विष्णु शर्माले भनेका छन्– जसरी भोजनले गर्दा शरीरका सशक्त बनेका इन्द्रियहरुले शरीरका सम्पूर्ण काम आफैं गरिरहेका हुन्छन्, त्यसैगरी धन उपस्थित हुनासाथ मानिसका सबै आवश्यकता आफैं पूरा भइरहेका हुन्छन् । त्यसैले वित्तलाई समस्त...
पुरा पढ्नुहोस
कोरोना परीक्षणका लागि व्यवस्था गरिएको निःशुल्क सिफारीस पर्चाको दुरुपयोग गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिपोर्टको नक्कल गरेर अरु...
पुरा पढ्नुहोस
कोरोना परीक्षणका लागि व्यवस्था गरिएको निःशुल्क सिफारीस पर्चाको दुरुपयोग गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिपोर्टको नक्कल गरेर अरु बिरामीसँग शुल्क लिँदै बेचेको आरोपमा भेरी अस्पताल नेपालगन्जका कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुबास खड्काका अनुसार अस्पतालमा कार्यरत दुई सुरक्षा गार्ड र एक हेल्परले चिकित्सकको हस्ताक्षर किर्ते गरी न...
पुरा पढ्नुहोस
राप्ति गाँउपालिका १ भालुवाङका स्थानीयवासी स्वास्थ्य सेवावाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधी पसल वाहेक अस्पतालहरु छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुनेगरे...
पुरा पढ्नुहोस
राप्ति गाँउपालिका १ भालुवाङका स्थानीयवासी स्वास्थ्य सेवावाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधी पसल वाहेक अस्पतालहरु छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुनेगरेपनि अन्य उपचारका लागी बुटवल जानुपर्ने बाध्यता भालुवाङवासीलाई छ ।
विगत २० वर्षदेखी भालुवाङमा होटेल व्यवसाय गर्दै आउनुभएका तुईनारायण खनालका अनुसार स्थानीयहरु अहिले सम्म उपचारका लागी बुटवल जानेगरेका छन् । घोराही र तुलसीपुरमा ठुला अस्पतालहरु...
पुरा पढ्नुहोस
चिसोमा रुघाखोकीले धेरै सताउँछ । खोकीसँगै कफ निस्कदा संक्रमण, निमोनिया वा क्षयरोगको लक्षण हुन सक्छ । एकोहोरो खोकी लागिरहँदा दिक्क लाग्छ । त्यतिबेला लाग्छ, खोकीबाट छुटकारा पाउनको लागि केहि उ...
पुरा पढ्नुहोस
चिसोमा रुघाखोकीले धेरै सताउँछ । खोकीसँगै कफ निस्कदा संक्रमण, निमोनिया वा क्षयरोगको लक्षण हुन सक्छ । एकोहोरो खोकी लागिरहँदा दिक्क लाग्छ । त्यतिबेला लाग्छ, खोकीबाट छुटकारा पाउनको लागि केहि उपाय भए हुन्थ्यो । कफ निस्कने औषधी खाँदा पनि निको हुन गाह्रो हुन्छ । केही घरेलु उपाय अपनाउँदा खोकी निको हुन्छ ।
प्रशस्त मात्रामा तरल पदार्थको सेवनः
खोकी लागेका प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ । धेरै पानी पिउनु...
पुरा पढ्नुहोस
कोरोना संक्रमित बढ्दै जाँदा दाङका स्थानिय तहहरुले अक्सिजन सहितको (आइसोलेसन) बेड निर्माण गर्न थालेका छन् । दिनदिनै संक्रमितको संख्या बढ्दै गएको र आईसियु बेड नभएका कारण मृत्यु हुनेको संख्याम...
पुरा पढ्नुहोस
कोरोना संक्रमित बढ्दै जाँदा दाङका स्थानिय तहहरुले अक्सिजन सहितको (आइसोलेसन) बेड निर्माण गर्न थालेका छन् । दिनदिनै संक्रमितको संख्या बढ्दै गएको र आईसियु बेड नभएका कारण मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएकोले अक्सिजन सहितको आईशोलेसन वेड निर्माण गर्न लागेका हुन् ।
जिल्लाका १० वटा पालिका मध्ये कुनैमा आइसोलेसन बेड निर्माणको कार्य थालिएको छ भने कुनैमा निर्माण भइसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जसकालागि संघीय सर...
पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले ३ वटा गाडी प्रयोग गरिरहेका छन् ।
‘फोर्ड’ र ‘टाटा’का गरी दुईवटा गाडी प्रयोग गरिरहेक...
पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले ३ वटा गाडी प्रयोग गरिरहेका छन् ।
‘फोर्ड’ र ‘टाटा’का गरी दुईवटा गाडी प्रयोग गरिरहेका घर्तीलाई महामारीका बीच राज्यकोषबाट फेरि एक करोड रुपैयाँमा ‘स्कोडा’को महंगो गाडी भित्र्याइएको छ ।
बा१झ ९७२९ नम्बरको फोर्ड र बा१झ २२८४ नम्बर टाटाको गाडी चढ्दै आइरहेका घर्तीलाई हालसालै प्रदेश ३–०१–००२ झ ५२४४ नम्बरको &lsq...
पुरा पढ्नुहोस
देवदह नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
नगरपालिकाका १२ जना जनप्रतिनिधी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिपछि नगरपालिकाले आईतबार सूचना प्रकाशित गरि कार्तिक २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा स...
पुरा पढ्नुहोस
देवदह नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
नगरपालिकाका १२ जना जनप्रतिनिधी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिपछि नगरपालिकाले आईतबार सूचना प्रकाशित गरि कार्तिक २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको हो ।
सात जना जनप्रतिनिधी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा पछिल्लोपटक ५ जना थपिएको नगरपालिकाको भनाई छ ।
धेरैजसो कर्मचारीहरु कन्ट्याक ट्ेसिङमा परेका कारण सेवा प्रवाह गर्न कठिन भएपछि त्यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पि...
पुरा पढ्नुहोस
लमही नगरपालिका ७ की बबिता चौधरीको घरमा दसैमा विक्रिका लागी १३ वटा खसी तयार थिए । कोरोनाको डरले खसी बिक्दैन कि भन्ने चिन्तामा रहेकी चौधरीकोे दसैँ अघि घर बाटै खसीबोका बिक्री भएपछि खुसी भईन्...
पुरा पढ्नुहोस
लमही नगरपालिका ७ की बबिता चौधरीको घरमा दसैमा विक्रिका लागी १३ वटा खसी तयार थिए । कोरोनाको डरले खसी बिक्दैन कि भन्ने चिन्तामा रहेकी चौधरीकोे दसैँ अघि घर बाटै खसीबोका बिक्री भएपछि खुसी भईन् । खसी विक्रि भएपछि दशै खर्चको जोहो गर्ने सोचमा रहेकी उनले आफु आबद्ध भएकै सहकारीबाट विक्रि गरेकी हुन् । “सहकारीबाट खसी बिक्री भयो, पहिला त व्यापारी आउथे उनीहरुको आफ्नै मूल्य हुन्थ्यो, नाफाघाटा थाहा हुदैनथ्यो अहिले सहकारीले जोखेर ज्युदोको मुल्य गरेर लैजान्छ” चौधरीले भनि...
पुरा पढ्नुहोस