कार्तिक ११ २०७७   |  2020 Oct 27    


मुख्य खबर

लुम्बिनी प्रदेश राजधानीको केन्द्र भालुवाङ नै गायब

लुम्बिनी प्रदेशको राजधानीको केन्द्रको बिषयमा चलखेल भएको देखिएको छ । प्रदेश सभामा माननीयहरुले बोलेको भन्दा लिखित रुपमा फरक प्रस्ताव र निर्णय गरेर चलखेल गरिएको प्रदेश सभाका सदस्यहरु नै बताउँछ...
पुरा पढ्नुहोस

लुम्बिनी प्रदेश राजधानीको केन्द्र भालुवाङ नै गायब

लुम्बिनी प्रदेशको राजधानीको केन्द्रको बिषयमा चलखेल भएको देखिएको छ । प्रदेश सभामा माननीयहरुले बोलेको भन्दा लिखित रुपमा फरक प्रस्ताव र निर्णय गरेर चलखेल गरिएको प्रदेश सभाका सदस्यहरु नै बताउँछन् । यसले राजधानी सार्नका लागि सहयोग त पुर्याउला थप विवाद पनि ल्याउने देखिन्छ ।

प्रदेश सभाले गत मंगलबार लुम्विनी प्रदेशको राजधानी दाङको भालुवाङको पक्षमा ६९ र विपक्षमा १३ मत सहित राजधानीको केन्द्र तोकेको थियो ।

...
पुरा पढ्नुहोस

मापदण्ड मिचेपछि गुल्मीमा सवारी साधन प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय गुल्मीले मापदण्ड विपरित यात्रु राखेको भन्दै १७ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । कोविड १९ को प्रकोपलाई ध्यानमा राख्दै तोकीएको सिट क्षमता भन्दा बढी यात्रुहरु...
पुरा पढ्नुहोस

मापदण्ड मिचेपछि गुल्मीमा सवारी साधन प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय गुल्मीले मापदण्ड विपरित यात्रु राखेको भन्दै १७ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । कोविड १९ को प्रकोपलाई ध्यानमा राख्दै तोकीएको सिट क्षमता भन्दा बढी यात्रुहरु राख्ने र यात्रुहरुवाट बढी भाडा रकम असुल्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिएका छन् ।


सवारी साधनहरुले मनपरी भाडा लिदैं आएको र तोकीएको मापदण्ड भन्दा विपरित य...
पुरा पढ्नुहोस

दाङका लागि रुपन्देही सहयोगी

दलीय ह्वीप लगाएपछि अन्ततः लुम्बिनी प्रदेशको राजधानी भालुवाङ राख्ने निर्णय दुई तिहाईले पारित भयो । प्रस्तावको पक्षमा ६९ मत खस्यो भने विपक्षमा १३ मत मात्र खस्यो । काँग्रेसका १९ सांसदमध्ये १३...
पुरा पढ्नुहोस

दाङका लागि रुपन्देही सहयोगी

दलीय ह्वीप लगाएपछि अन्ततः लुम्बिनी प्रदेशको राजधानी भालुवाङ राख्ने निर्णय दुई तिहाईले पारित भयो । प्रस्तावको पक्षमा ६९ मत खस्यो भने विपक्षमा १३ मत मात्र खस्यो । काँग्रेसका १९ सांसदमध्ये १३ मत मात्रै विपक्षमा खस्दा सो दलका ५ जनाले दलीय ह्वीप मानेनन् ।


तर नेकपाका सांसदहरुले भने पार्टी ह्वीपको इमान्दारिपुर्वक पालना गरे । जो जसले पार्टीको बैठकमा नोट अफ डिसेन्ट लेखे उनीहरु पनि अग्नी परीक्षामा फेल भए ।

पुरा पढ्नुहोस

पुरा हुदै नयाँ शहरको पूर्वाधार

कुनैबेला गतिविधि शुन्यप्रायः अबस्थामा पुगिसकेको गढवा खानेपानी संस्थामा ब्यापक सुधार हुँदै गएको छ । गढवा खानेपानी संस्थाको अध्यक्षमा स्थानीय समाजसेवी लेखबहादुर थापाको जिम्वेवारीपछि अस्तब्यस...
पुरा पढ्नुहोस

पुरा हुदै नयाँ शहरको पूर्वाधार

कुनैबेला गतिविधि शुन्यप्रायः अबस्थामा पुगिसकेको गढवा खानेपानी संस्थामा ब्यापक सुधार हुँदै गएको छ । गढवा खानेपानी संस्थाको अध्यक्षमा स्थानीय समाजसेवी लेखबहादुर थापाको जिम्वेवारीपछि अस्तब्यस्त अवस्थामा रहेको संस्थामा निकै सुधार भएको स्थानीयहरु बताउँछन् । देशभरमा ग्रामिण शहर छनौटंसंगै दाङको गढवा गाँउपालिकाको गढवा पनि परेको छ । नयाँ सहर छनौट पछि शहरका लागि आवश्यक पर्ने पूर्वाधारहरु एक पछि अर्को सम्पन्न हुदै गएको छ ।


गढवा खान...
पुरा पढ्नुहोस

लुम्विनी प्रदेशको राजधानीवाट सरकार सञ्चालनको माग

दाङको भालुबाङलाई स्थायी राजधानी तोकिएसंगै जिल्लाका स्थानीयतहहरुले प्रशासनिक कामकाज पनि राजधानीवाटै हुनुपर्ने माग गरेका छन् । प्रदेश सरकार सञ्चालनकालागी पुर्वाधारको अभाव नरहेकोले सरकार सञ्चा...
पुरा पढ्नुहोस

लुम्विनी प्रदेशको राजधानीवाट सरकार सञ्चालनको माग

दाङको भालुबाङलाई स्थायी राजधानी तोकिएसंगै जिल्लाका स्थानीयतहहरुले प्रशासनिक कामकाज पनि राजधानीवाटै हुनुपर्ने माग गरेका छन् । प्रदेश सरकार सञ्चालनकालागी पुर्वाधारको अभाव नरहेकोले सरकार सञ्चालन राजधानीबाटै हुनुपर्ने उनीहरुले बताएका हुन् ।


प्रदेश सरकार सञ्चालनकालागी राप्ति गाँउपालिकामा पुर्वाधारको अभाव नरहेको अध्यक्ष नुमानन्द सुवेदी बताउछन् । “भालुबाङ आफैमा सानो बजार भएकोले सवैले पुर्वाधार नभएको भन्ने सुन्नमा आएको छ, तर हामीले सर...
पुरा पढ्नुहोस

प्रदेश ५ को राजधानी दाङको देउखुरी

प्रदेश ५ को प्रदेश सभाले प्रदेशको राजधानी टुङगो लगाएको छ । मंगलबार भएको मतदानपछि दाङको राप्ती उपत्यका देउखुरीलाई राजधानी छानेको हो । दाङको राप्ती उपत्यकाको पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको प्रदेश...
पुरा पढ्नुहोस

प्रदेश ५ को राजधानी दाङको देउखुरी

प्रदेश ५ को प्रदेश सभाले प्रदेशको राजधानी टुङगो लगाएको छ ।

मंगलबार भएको मतदानपछि दाङको राप्ती उपत्यका देउखुरीलाई राजधानी छानेको हो ।


दाङको राप्ती उपत्यकाको पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको प्रदेश ५ का सभामुख पूर्णबहादुर घतीले जानकारी दिए । प्रदेश सभामा ८२ जना प्रदेश सदस्य उपस्थित थिए ।


दुई तिहाइका लागि ५८ मत आवश्यक रहेकोमा ११ मत बढी प्राप्त भएको थियो ।


प्रदेश ५ मा ८७ प्रदेश सभा रहेका छन् । त्यसमध्ये नेकपाका ६१, नेपाली काग्रेसका १० र अन्य ७ सांसद छन्...
पुरा पढ्नुहोस

नेकपा सांसदको ‘सहमती’ मा राजधानी संसोधन प्रस्ताव पेश

प्रदेश सभामा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्तावमा तीनवटा संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रदेश स...
पुरा पढ्नुहोस

नेकपा सांसदको ‘सहमती’ मा राजधानी संसोधन प्रस्ताव पेश

प्रदेश सभामा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्तावमा तीनवटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

प्रदेश सभा सचिवालयका अनुसार नाम लुम्बिनी फेर्ने र राजधानीको केन्द्र परिवर्तन गर्ने सम्बन्धमा एक एक वटा संशोधन प्रस्ताव पेश भएका हुन् । भने अर्को प्रस्ताव बुटवललाइ राजधानी यथावत राख्ने प्रस्ताव छ ।

नेकपा लुम्विनीका सांसदहरुको सहमतिमा राजधानीको केन्द्र...
पुरा पढ्नुहोस

नेकपा रुपन्देहीका २२४९ कार्यकर्ताद्धारा पाटीबाट संयुक्त राजीनामाको घोषणा

नेपाल कम्यूनिष्ट पाटी (नेकपा) रुपन्देहीका २ हजार २ स य ४९ जनाले संयुक्त रुपमा राजीनामाको घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरी उनिहरुले प्रदेश राजधानीको ब...
पुरा पढ्नुहोस

नेकपा रुपन्देहीका २२४९ कार्यकर्ताद्धारा पाटीबाट संयुक्त राजीनामाको घोषणा

नेपाल कम्यूनिष्ट पाटी (नेकपा) रुपन्देहीका २ हजार २ स य ४९ जनाले संयुक्त रुपमा राजीनामाको घोषणा गरेका छन् ।

पत्रकार सम्मेलन गरी उनिहरुले प्रदेश राजधानीको बिषयमा नेकपा रुपन्देहीको नेतृत्वमा रहेका नेताहरुले स्पष्ट अडान नलिएको भन्दै राजीनामा दिएको बताएका हुन् ।


उनिहरु नेकपा रुपन्देहीका पाटी इन्चार्जको रुपमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर...
पुरा पढ्नुहोस

अस्थायी राजधानी बुटवल तोक्नु नै गलतः मन्त्री गिरी

प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बुटवललाई अस्थायी राजधानी तोकिनु नै गलत भएको बताएका छन् । अस्थायी राजधानी तोकिनुले अहिलेको अवस्था सिर्जना भएको तर्क गर्दै...
पुरा पढ्नुहोस

अस्थायी राजधानी बुटवल तोक्नु नै गलतः मन्त्री गिरी

प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बुटवललाई अस्थायी राजधानी तोकिनु नै गलत भएको बताएका छन् । अस्थायी राजधानी तोकिनुले अहिलेको अवस्था सिर्जना भएको तर्क गर्दै उनले यस विगतको सरकारले गरेको कामप्रति दोष लगाए ।

बुटवललाई अस्थायी राजधानी तोकिनु नै गलत थियो मन्त्री गिरीले बुटवल टुडेसँग भने, अहिले राजधानीको केन्द्र तोक्ने कुरामा कठिनाइ भयो ।

नेपाल कम्यूनिष्ट पाटी (नेकपा) रु...
पुरा पढ्नुहोस

कुर्ची तोडफोड र नाराबाजीका बीच प्रदेश सभा

देशसभाको दोस्रो बैठक सुरु भएको छ । बैठक सुरु हुने वित्तीकै कांग्रेस र जनता सामाजबादी पार्टीका सांसदले नाराबाजी र विरोध गरेका छन् । तर नाराबाजी विच सभामुखले बैठक अघि बढाएका छन् । सभामुखले आन्तरि...
पुरा पढ्नुहोस

कुर्ची तोडफोड र नाराबाजीका बीच प्रदेश सभा

देशसभाको दोस्रो बैठक सुरु भएको छ ।

बैठक सुरु हुने वित्तीकै कांग्रेस र जनता सामाजबादी पार्टीका सांसदले नाराबाजी र विरोध गरेका छन् ।

तर नाराबाजी विच सभामुखले बैठक अघि बढाएका छन् ।

सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजधानीको नाम र केन्द्रको बिषयमा छलफलको लागि प्रस्ताप पेश गरेका छन् ।

नाराबाजी चलिरहेको छ । त्यसबीचमा सभामुख पूर्णबहादुर घर्तीले सांसद भोजप्रसाद श्रेष्ठलाई ५ मिनेट दिएको थिए । उनले यो होहल्लामा कुरा राख्न नसकिने हुदा बातावरण बना...
पुरा पढ्नुहोस