चैत्र २९ २०७७   |  2021 Apr 11    


मुख्य खबर

उखु किसान र समृद्धि

यो मंसिर पुष महिनाको चिसोमा सर्लाहीका किसान आन्दोलन गर्न काठमाण्डौ पुगेका छन् । यो उनीहरुको रहर होइन बाध्यता हो । दुखजिलो गरेर,ऋण काडेर घरबारी बन्धक राखेर लगाएको उँखु खेती उँखु मिलहरुले लग...
पुरा पढ्नुहोस

उखु किसान र समृद्धि

यो मंसिर पुष महिनाको चिसोमा सर्लाहीका किसान आन्दोलन गर्न काठमाण्डौ पुगेका छन् । यो उनीहरुको रहर होइन बाध्यता हो । दुखजिलो गरेर,ऋण काडेर घरबारी बन्धक राखेर लगाएको उँखु खेती उँखु मिलहरुले लगेर पैसा नदिएपछि आन्दोलनमा जाने बाध्यता सिर्जना भएको हो । आँखाभरि आँसु लिएर उनीहरुले आप्mना कुरा संचारकर्मीलाई सुनाइरहेका देखिन्छन् ।

उँखु खेतीगर्न लिएको ऋण र त्यसको ब्याज तिर्न घर घडेरी बेचेर पनि पुग्दैन । घर खेत बेचेपछि परिवार कहाँ राख्ने के...
पुरा पढ्नुहोस

प्रेस प्रतिनिधि प्रमाणपत्र जिल्ला हुलाक कार्यालयबाटै

जिल्ला हुलाक कार्यालयबाटै पत्रकारहरुले प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका म...
पुरा पढ्नुहोस

प्रेस प्रतिनिधि प्रमाणपत्र जिल्ला हुलाक कार्यालयबाटै

जिल्ला हुलाक कार्यालयबाटै पत्रकारहरुले प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् ।

अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ ।
उक्त कार्यालयमा आवश्यक कागजपत्र चेकजाँच गरि विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पाइनेछ ।

पुरा पढ्नुहोस

लैंगिक हिंसाका वातावरणीय सवालहरु

दुई दशक अघिसम्म माया, सम्पत्ति, संरक्षण र अस्तित्वको लागि हुने महिला संघर्षका विषयवस्तुहरु वर्तमान समयमा भने राजनैतिक, आर्थिक समानता, स्वतन्त्रता, हिँसामुक्त जीवन, प्रजनन अघिकार र नीति निर...
पुरा पढ्नुहोस

लैंगिक हिंसाका वातावरणीय सवालहरु

दुई दशक अघिसम्म माया, सम्पत्ति, संरक्षण र अस्तित्वको लागि हुने महिला संघर्षका विषयवस्तुहरु वर्तमान समयमा भने राजनैतिक, आर्थिक समानता, स्वतन्त्रता, हिँसामुक्त जीवन, प्रजनन अघिकार र नीति निर्माणमा समान पहँुचजस्ता विषयमा केन्द्रित भएका छन् । खासगरि लैंगिक समावेशीकरण र लैंगिक हिंसाका मुद्धाहरुमा अहिलेको महिला आन्दोलन अघि बढिरहेको देखिन्छ । शिक्षा, सम्पत्ति, सहभागिता र सुरक्षामा लैंगिक विभेदका आवाजहरु निरन्तर उठिरहेको देखिएपनि महिलाहरुसंग जोडिएका वातावरणीय मुद्धाहरु खा...
पुरा पढ्नुहोस

प्रदेश राजधानीका कार्यालय सर्दैनन्ः सांसदहरु

लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भावना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले बताएका छन् । बुटवलको अस्थायी संरचनाबाट दाङ भालु...
पुरा पढ्नुहोस

प्रदेश राजधानीका कार्यालय सर्दैनन्ः सांसदहरु

लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भावना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले बताएका छन् ।


बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवााङको अस्थाई संरचनामै कार्यालयहरु लैजादा राज्यलाइ करोडौ रुपया आर्थिक भार पर्ने भएकाले उपर्युक्त स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजादा उपर्युक्त हुने उनीहरुको सुझाव थियो ।


रिपोर्टर्स् क्लव लुम्बिनी प्रदेश बुटवलारा आयोज...
पुरा पढ्नुहोस

बुटवलमा गोली चल्दा एक जना घाईते

बुटवलमा गोली चल्दा एक जना घाईते भएका छन् । गैडाको खागको बिषयमा विवाद हुँदा गोली चलेको बताइएको छ । बुटवल सुख्...
पुरा पढ्नुहोस

बुटवलमा गोली चल्दा एक जना घाईते

बुटवलमा गोली चल्दा एक जना घाईते भएका छन् ।

गैडाको खागको बिषयमा विवाद हुँदा गोली चलेको बताइएको छ ।


बुटवल सुख्खानगरस्थित न्यू कलश रेष्टुरेण्ट एण्ड गेष्ट हाउमा आइतबार बिहान करिब साढे ९ बजे  गोली चल्दा भक्तपुरका राकेश न्यौपानेको घाईते भएका छन् । उनको घाटीमा गोली लागेको र उपचारका लागि यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।


गैडाको खाग...
पुरा पढ्नुहोस

जाडोमा देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ?

जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा दे...
पुरा पढ्नुहोस

जाडोमा देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ?

जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा समस्या हुन् । खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई चिसोले निकै सताउने गर्छ ।
रुघाखोकी र ज्वरोको समस्या...
पुरा पढ्नुहोस

सशस्त्रका हवलदार ३५ हजार घुससहित अख्तियारको नियन्त्रणमा

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट (BOP), कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारको टोलीले घुस सहित नियन्त्रणमा लिएको छ । ...
पुरा पढ्नुहोस

सशस्त्रका हवलदार ३५ हजार घुससहित अख्तियारको नियन्त्रणमा

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट (BOP), कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारको टोलीले घुस सहित नियन्त्रणमा लिएको छ ।

घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग ३५ लिदै गर्दा उनलाई पक्राउ गरेको हो ।

घूस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घूस र रिसवत वापतक...
पुरा पढ्नुहोस

बैकुण्ठबहादुर चन्दः जो मरेर पनि बाँचिरहने छन्

मृत्यु एकमात्र सत्य नभएर अन्तिम अधिकार पनि हो । जन्म मानिसको संयोग हो । किनकी कुनैपनि मानिस चाहेर जन्म लिन सक्दैन । तर कसै कसैकालागि मरणमा इच्छा मरण पनि हुन सक्छ । जीवनको निश्चित दुरी पार...
पुरा पढ्नुहोस

बैकुण्ठबहादुर चन्दः जो मरेर पनि बाँचिरहने छन्

मृत्यु एकमात्र सत्य नभएर अन्तिम अधिकार पनि हो । जन्म मानिसको संयोग हो । किनकी कुनैपनि मानिस चाहेर जन्म लिन सक्दैन । तर कसै कसैकालागि मरणमा इच्छा मरण पनि हुन सक्छ । जीवनको निश्चित दुरी पार गरेपछि मानिस यो संसार वा भवसागरबाट अनिवार्य विदा लिएर जान्छ । हाम्रो आध्यात्मिक दर्शन अनुसार पाप र धर्म सबैले साथमा लिएर यस धर्तीबाट अर्को संसारमा विलय हुन्छन् । अठार पुराणको सार भनेको “परोपकार पुण्डाय पापाय परपीडनम्“ हो । धर्म गर्ने स्वर्ग जान्छ पाप गर्ने नरक जान्छ भ...
पुरा पढ्नुहोस

ट्रेलरले स्कुटरलाई ठक्कर दिदा बुटवलमा चालकको मृत्यु

बुटवलको अस्पताल लाईनमा गुडीरहेको ट्रेलरले स्कुटरलाई ठकर दिदा एक जनाको मत्यु भएको छ । दुघर्टनाबाट बुटवल सुखानगर निवासी ४९ बषका भरत शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । एकै दिसामा गुडिरहेको लु ४९ प २५...
पुरा पढ्नुहोस

ट्रेलरले स्कुटरलाई ठक्कर दिदा बुटवलमा चालकको मृत्यु

बुटवलको अस्पताल लाईनमा गुडीरहेको ट्रेलरले स्कुटरलाई ठकर दिदा एक जनाको मत्यु भएको छ ।

दुघर्टनाबाट बुटवल सुखानगर निवासी ४९ बषका भरत शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एकै दिसामा गुडिरहेको लु ४९ प २५२ नम्बर का स्कूटी स्कूटरलाई ना ७ ख १३ ३९ नम्बरको ट्रेलरले पछाडीबाट ठकर दिदा दुघर्टनामा थियो । ठक्करबाट लडेका स्कुटी चालकलाई पुन ठक्कर दिदा ट्रेलरको ठक्करबाट स्कूटी चालकको घटना स्थलमा नै मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ ।

दुघर्टना गराउने चालक र गाडी नियन्त्रण लिएको प्रह...
पुरा पढ्नुहोस

चियासँग कविता

मैले जति गन्थनहरू लेख्ने गर्छु कविताको नाममामलाई लाग्छ ती कवितै होइनन् यी त प्रचण्ड आवेग, कुण्ठा र आवेश मात्र हुन् । जब कहिलेकाही गर्ने गर्छु म पुर्वपश्चिमको यात्रादेख्छु राजमार्ग...
पुरा पढ्नुहोस

चियासँग कविता

मैले जति गन्थनहरू
लेख्ने गर्छु कविताको नाममा
मलाई लाग्छ ती कवितै होइनन्
यी त प्रचण्ड आवेग, कुण्ठा र आवेश मात्र हुन् ।

जब कहिलेकाही
गर्ने गर्छु म पुर्वपश्चिमको यात्रा
देख्छु राजमार्गसंगै जोडिएका जंगलहरुमा
ढलेर सडिरहेका असंख्य रुखहरु
सो बेला सलक्कै सम्झन्छु
सिंगो वन विभाग
क्युफिट, इन्चीको हिसाबले
नजरना उठाउने राष्ट्रका असेवकहरु
डलरको हिसाबले गिन्ती हुने
यिनका बैंक खाताहरु
अनि यात्रा सकिँदासम्म
मनमनै लेखिसकेको हु...
पुरा पढ्नुहोस