कार्तिक ११ २०७७   |  2020 Oct 27    


मुख्य खबर

सरावलका किसानले मागे धानबालीको क्षतिपूर्ती

बर्षाका कारण जिल्लाको सरावल गाउँपालिकाको दक्षिणी भेगमा डुबान भई करोडौको बालीनाली क्षति भएको भन्दै राहत उपलब्ध गराउन स्थानियले माग गरेका छन् । बर्षायाममा आएको लगातारको बाढीले एक हजार भन्दा...
पुरा पढ्नुहोस

सरावलका किसानले मागे धानबालीको क्षतिपूर्ती

बर्षाका कारण जिल्लाको सरावल गाउँपालिकाको दक्षिणी भेगमा डुबान भई करोडौको बालीनाली क्षति भएको भन्दै राहत उपलब्ध गराउन स्थानियले माग गरेका छन् । बर्षायाममा आएको लगातारको बाढीले एक हजार भन्दा बढि बघामा लगाएको धालबाली नष्ट भएको उनिहरुको भनाई छ ।


धानबाली नष्ट भएपछि खाद्यानका साथै हिँउदेबालीका लागि राहत प्याकेज ल्याउनु पर्ने स्थानिय कृषक बालचन्द हरिजनले माग गरेका थिए । बाढी पिडित किसानलाई निःशुल्क मलखाद र विउ विजनमा सहयोग पुर्या...
पुरा पढ्नुहोस

कोरोना संक्रमित हुँदापनि योग सिकाउँदै

लुम्विनी आयुर्वेदिक औषाद्यालय बुटवलका विष्णुहरि आचार्य (योगिराज) आफु संक्रमित हुँदा पनि योग सिकाउनमै केन्द्रित रहे । कोरोना संक्रमणपछि बुटवलको एन्फा टेक्निकलमा रहेको आइसोलेसना उनी रहेका थि...
पुरा पढ्नुहोस

कोरोना संक्रमित हुँदापनि योग सिकाउँदै

लुम्विनी आयुर्वेदिक औषाद्यालय बुटवलका विष्णुहरि आचार्य (योगिराज) आफु संक्रमित हुँदा पनि योग सिकाउनमै केन्द्रित रहे । कोरोना संक्रमणपछि बुटवलको एन्फा टेक्निकलमा रहेको आइसोलेसना उनी रहेका थिए । त्यसबखत उनले त्यहाँ रहेका संक्रमितलाई योग सिकाए ।

महामारीका कारण मुलुक लकडाउन भएपछि समाजमा डर त्रास बढेको अवस्थामा उनले संभावित संक्रमितहरु रहेका क्वारेन्टाइनहरुमा योग शिक्षाका साथै योग सिकाउँदै आएका छन् । क्वारेन्टाइनमा दिन विताइरहेकाहरुक...
पुरा पढ्नुहोस

बन्दाबन्दीमा महिला र बालबालिका असुरक्षित

घरेलु हिंसा प्रभावितलाई आश्रय दिदै आएको महिला आश्रय गृहमा बन्दाबन्दीका बेला समेत आश्रय लिनेको संख्यामा कुनै कमी आएन । बिगत १२ बर्ष देखी साथी नामक गैर सरकारी संस्थाले कपिलवस्तुमा सञ्चालन गर...
पुरा पढ्नुहोस

बन्दाबन्दीमा महिला र बालबालिका असुरक्षित

घरेलु हिंसा प्रभावितलाई आश्रय दिदै आएको महिला आश्रय गृहमा बन्दाबन्दीका बेला समेत आश्रय लिनेको संख्यामा कुनै कमी आएन । बिगत १२ बर्ष देखी साथी नामक गैर सरकारी संस्थाले कपिलवस्तुमा सञ्चालन गरेको १० शैया क्षमताको आश्रय गृह अहिले पनि भरिभराउन नै रह्यो । आश्रय गृहमा प्रहरीमा मुद्दा दर्ता गरिएका महिला हिंसा भित्रका करणी, बहुबिवाह, घरेलु हिंसा र यौन दुव्र्यवहार पिडित निरन्तर रहने गरेका छन । बिश्वव्यापी माहामारी कोभिड १९ (कोरोना भाईरस) को संक्रमणबाट बिश्वका कुनै देश अछुतो...
पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा कोरोनाको निःशुल्क उपचार हुने

लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचार निशुल्क गर्ने जनाएको छ। कार्तिक २ गतेदेखि सरकारले सबैको उपचार र परीक्षण नगर्ने निर्णय गरेको भएपनि प्रदेश सरकारले भने निःशुल्क उपचार गर्ने जनाएको हो।
पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा कोरोनाको निःशुल्क उपचार हुने

लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचार निशुल्क गर्ने जनाएको छ। कार्तिक २ गतेदेखि सरकारले सबैको उपचार र परीक्षण नगर्ने निर्णय गरेको भएपनि प्रदेश सरकारले भने निःशुल्क उपचार गर्ने जनाएको हो।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोख्रेलका अनुसार प्रदेशमा रहेका सबै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निःशुल्क उपचार भइरहको जनाएका छन्।

सामाजिक सन्जालमा मुख्यमन्त्री पोख्रेलले लेखेका छन् ‘लुम...
पुरा पढ्नुहोस

किन बढिरहेका छन् अपराधहरु ?

अपराध बिभिन्न किसिमका हुन्छन् । जस्तो बलात्कार, हत्या, चोरी, ठगी, भ्रष्टाचार, देशद्रोह आदि । तर हाम्रो देशमा भ्रष्टाचार र देशद्रोहलाई अपराध मानेको पाइँदैन । किनभने यहाँ प्रधानमन्त्री, मन्त...
पुरा पढ्नुहोस

किन बढिरहेका छन् अपराधहरु ?

अपराध बिभिन्न किसिमका हुन्छन् । जस्तो बलात्कार, हत्या, चोरी, ठगी, भ्रष्टाचार, देशद्रोह आदि । तर हाम्रो देशमा भ्रष्टाचार र देशद्रोहलाई अपराध मानेको पाइँदैन । किनभने यहाँ प्रधानमन्त्री, मन्त्री, नेता र उच्चतहका कर्मचारीले बिगतमा र अहिले पनि गरिरहेका भ्रष्टाचारका नालीबेलीहरु भनिसाध्य र सुनिसाध्य छैन । तर, यिनीहरुलाई अपवादबाहेक कारवाही हुँदैन । किनभने छानबिन गर्ने र सजाय दिने जिम्मा पाउनेको पदमा यी नेताकै पकेटका मान्छेहरु भर्ती गरिएका छन् र उनीहरु पनि भ्रष्टाचारमा सहभ...
पुरा पढ्नुहोस

बुटवलकी एक महिलाको कोरोना अस्पतालमा मृत्यु

बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत थप एक जना महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाक...
पुरा पढ्नुहोस

बुटवलकी एक महिलाको कोरोना अस्पतालमा मृत्यु

बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत थप एक जना महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


डाइबिटिज रोग रहेकी ती महिलाको उपचारकाक्रममा मंगलबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले जानकारी दिए ।

हिजो...
पुरा पढ्नुहोस

थलिए पर्यटकीय स्थलका होटल

देशकै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा रहेको लुम्बिनी सहितका बुद्धको जिवनी जोडिएका बुद्धस्थलमा रहेका होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आउन धौ धौ परेको छ । सरकारले असोज १ गतेबाटै सुरक्षा सतर्कक...
पुरा पढ्नुहोस

थलिए पर्यटकीय स्थलका होटल

देशकै प्रमुख पर्यटकीय गन्तब्यको रुपमा रहेको लुम्बिनी सहितका बुद्धको जिवनी जोडिएका बुद्धस्थलमा रहेका होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आउन धौ धौ परेको छ । सरकारले असोज १ गतेबाटै सुरक्षा सतर्ककता अपनाउदै होटल रेष्टुरेन्ट संचालन गर्न अनुमति दिए पनि यहाँका होटल प्रायः बन्द छन् । कोरोना भाईरस संक्रमणका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेको होटल व्यवसाय अहिले सम्मै चकमन्न छन् । यस वर्षको पर्यटकीय सिजन सुरु भई सक्यो । तर कुनै पनि बुद्धको जिवनी जोडिएका स्थलमा पाहुना आउने सुरसा...
पुरा पढ्नुहोस

कार्यकर्ताको दुःख कसले बुझ्ने ?

संस्कृतमा एउटा श्लोक छ— नानाशास्त्र पठेन लोके नाना दैवतःपुजनम् । आत्मज...
पुरा पढ्नुहोस

कार्यकर्ताको दुःख कसले बुझ्ने ?

संस्कृतमा एउटा श्लोक छ—

नानाशास्त्र पठेन लोके नाना दैवतःपुजनम् ।

आत्मज्ञान विनापार्थ सर्व कर्म निरर्थकम् ।।


यसको अर्थ हुन्छः मानिसहरु धर्म कमाउन भनि विभिन्नप्रकारका शास्त्रहरु वाचन गर्दछन्, अनेकौं प्रकारका देवी देवताहरुको पूजाअर्चना गर्दछन् तर जेसुकै र जतिसुकै धार्मि...
पुरा पढ्नुहोस

मलमास, दशैं र तिहार

एउटै महिनामा दशैं र तिहार पर्यो भने दिदी भाइ वा दाजु बहिनीबीच या दशैँ हुन्छ वा तिहार हुन्छ रे । टिका लगाइयो वा लगाइदिइयो भने दाजु भाइले दिदी बहिनीलाई दक्षिणा दिनुपर्छ । दक्षिणा दिने पैसा ख...
पुरा पढ्नुहोस

मलमास, दशैं र तिहार

एउटै महिनामा दशैं र तिहार पर्यो भने दिदी भाइ वा दाजु बहिनीबीच या दशैँ हुन्छ वा तिहार हुन्छ रे । टिका लगाइयो वा लगाइदिइयो भने दाजु भाइले दिदी बहिनीलाई दक्षिणा दिनुपर्छ । दक्षिणा दिने पैसा खल्तीमा नहुन पनि सक्छ । सबैको कमाइ कहाँ हुन्छ र ? त्यसैले दाजु भाइ, दिदी, वहिनीकाबीचमा पर्व मनाउन दशैं कि तिहारको विकल्प बनाइयो । अर्थनीतिको परिभाषामा सायद यो तरिका ठीकै पनि होला । अहिलेको जमानामा मानिस अर्थको हिसावमा चल्नुपर्छ । अँस्ति मोवाइलमा पैसा तुरिएछ । फोन गर्नुपर्ने ठाउँमा...
पुरा पढ्नुहोस

बुटवलमा जुवाको दुई खालमा प्रहरीको छापा, १२ जुवाडे पक्राउ

ईलाका प्रहरी कार्यालय, बुटवलले एकैदिन दुई ठाउँमा छापामारी १२ जुवाडे पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद करीब एकलाख बढी नगद केही बुक तास समेत फेलापारेको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिका ७ सुखानगरबाट शु...
पुरा पढ्नुहोस

बुटवलमा जुवाको दुई खालमा प्रहरीको छापा, १२ जुवाडे पक्राउ

ईलाका प्रहरी कार्यालय, बुटवलले एकैदिन दुई ठाउँमा छापामारी १२ जुवाडे पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद करीब एकलाख बढी नगद केही बुक तास समेत फेलापारेको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिका ७ सुखानगरबाट शुक्रबार दिउँसो तास खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । दिउँसो घरमा तास खेलिरहेको अवस्थामा उनीहरू रंगे हात पक्राउ परेका हुन् ।

तास खेलिरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी टोलीले करिब ६५ हजार नगद र तास सहित ५ जनालाई प्रकाउ गरेको ईलाका प्रहरी का...
पुरा पढ्नुहोस