चैत्र २९ २०७७   |  2021 Apr 11    


मुख्य खबर

दाङका ३५ स्थान वाढिको उच्च जोखिममा

दाङ लागातार रुपमा दुई दिन देखी अविरल वर्षा भएपछि जिल्लाका विभिन्न स्थानलाई जोखिमयुक्त मान्दै उच्च सतकर्ता अपनाउन आग्रह गरीएको छ । जिल्ला विपद् व्यवस्थापन समिति...
पुरा पढ्नुहोस

दाङका ३५ स्थान वाढिको उच्च जोखिममा


दाङ लागातार रुपमा दुई दिन देखी अविरल वर्षा भएपछि जिल्लाका विभिन्न स्थानलाई जोखिमयुक्त मान्दै उच्च सतकर्ता अपनाउन आग्रह गरीएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिमको रूपमा राखेको हो ।
जोखिमयुक्त स्थानमा करिब १ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान सहित उच्च सतर्कता अपनाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्...
पुरा पढ्नुहोस

सिमान्तकृत मुसहरलाई ‘घर’

कृष्ण मल्ल/ कञ्चन (रुपन्देही)रुपन्देहीको कञ्चन गाउँपालिका २ मटेरियाका मुसहरका तीन भाई शुक्रवार दिउँसो घर बनाउँदै गरेका भेटिए । घरको जग उठाउँदै गरेका शिवराज मुसहर, त्रिवेणी...
पुरा पढ्नुहोस

सिमान्तकृत मुसहरलाई ‘घर’

कृष्ण मल्ल/ कञ्चन (रुपन्देही)
रुपन्देहीको कञ्चन गाउँपालिका २ मटेरियाका मुसहरका तीन भाई शुक्रवार दिउँसो घर बनाउँदै गरेका भेटिए । घरको जग उठाउँदै गरेका शिवराज मुसहर, त्रिवेणी मुसहर र खदेरु मुसहर नयाँ घर बनाउन पाएको खुसी देखिए । माटोले छापेको गाहे र खरको छानेको छाप्रो थियो अब नयाँ घर बनाउँदै छौं तीन भाइ मध्ये त्रिवेणी मुसहरले भने । पानी पर्दा चुहिन्थ्यो, ओछ्यान सारेर सुत्नुपर्थ्यो, चामल भिज्थ्यो अब त त्यस्तो नहोला ।
केही बर्ष अघिसम्म जमिनदारको घर...
पुरा पढ्नुहोस

कमिसन खाने एम्बुलेन्स निगरानीमा

कमल डाँगी/बाँके १७ असारसुविधा नदिने र सेवाका नाममा बिरामीलाई आफुनुकुलका अस्पतालमा पु¥याएर कमिसन खाने एम्बुलेन्स बिरुद्ध बाँकेमा कारवाही सुरु गरिने भएको...
पुरा पढ्नुहोस

कमिसन खाने एम्बुलेन्स निगरानीमा

कमल डाँगी/बाँके १७ असार
सुविधा नदिने र सेवाका नाममा बिरामीलाई आफुनुकुलका अस्पतालमा पु¥याएर कमिसन खाने एम्बुलेन्स बिरुद्ध बाँकेमा कारवाही सुरु गरिने भएको छ । बाँकेमा वर्षौदेखि त्यस्ता एम्बुलेन्स सन्चालनमा छन् ।
उनीहरु अन्यत्र सेवा दिने प्रयोजनका लागि खरिद गरेको भएपनि बिरामी अस्पतालमा पु¥याए बापत कमिसन खान पाईन्छ भन्ने लोभले नेपालगन्जमा सन्चालनमा रहेको स्रोतले बतायो । नेपालगन्जबाट भारतमा रिफर गरिएका बिरामीलाई आफ्नुकुलका...
पुरा पढ्नुहोस

पानी खान नपाएको भन्दै वडा कार्यालय घेराउ

कृष्ण खनाल /बुटवल स्थानियको सक्रियातामा बोरिङ्ग गाडेको ३ बर्ष बित्दा समेत पानी खान नपाएको भन्दै आर्दशनगर क्षेत्रका स्थानियहरुले बुटवल उपमहानगर...
पुरा पढ्नुहोस

पानी खान नपाएको भन्दै वडा कार्यालय घेराउ


कृष्ण खनाल /बुटवल स्थानियको सक्रियातामा बोरिङ्ग गाडेको ३ बर्ष बित्दा समेत पानी खान नपाएको भन्दै आर्दशनगर क्षेत्रका स्थानियहरुले बुटवल उपमहानगर पालिकाको वडा नम्बर ४ को कार्यालय घेराउ गरेका छन् । आईतबार विहान करिव १० बजे बाट वडा अध्यक्षलाई कार्यालयमा प्रवेश गर्न नै नदिई वडा कार्यालय घेराउ गरेका थिए । स्थानिय तहको लापरवाहीले विद्युत जडान नहुदा पानी खान नपाएको स्थानीयको भनाई छ ।
वि.स. २०७१ साल जेठ २ गते स्थानियहरुको स...
पुरा पढ्नुहोस

कारबाहीमा पाँच सय प्रहरी

दाङ  चालु आर्थिक बर्ष ०७४÷७५को अहिले सम्म प्रदेश नम्बर पाँचका झण्डै पाँच सय प्रहरी आन्तरिक कारबाहीमा परेका छन् । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरको तथ्याङक अ...
पुरा पढ्नुहोस

कारबाहीमा पाँच सय प्रहरी


दाङ  चालु आर्थिक बर्ष ०७४÷७५को अहिले सम्म प्रदेश नम्बर पाँचका झण्डै पाँच सय प्रहरी आन्तरिक कारबाहीमा परेका छन् । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरको तथ्याङक अनुसार चर सय ९८ प्रहरी आन्तरिक कारबाहीमा परेका हुन् ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्प मल्लका अनुसार कारबाही पर्नेमा एक जना डिएसपी देखी कार्यालय सहयोगी रहेका छन् । जसअनुसार पाल्पामा ९, गुल्मीमा ९, अर्घाखाँचीमा ३०, पश्चिम नवलपरासीमा ४६, रुपन्देहीमा ५१,...
पुरा पढ्नुहोस

कोशिस गर्ने कहिल्यै हार्दैनन्

बुटवल रुपन्देहीको फर्साटिकरकी यमुना चापागाई आश लाग्दा सफलताले उज्यालो भविष्य डो–याईरहेकी छिन् । लाउँलाउँ खाउँखाउँ उमेरमा भोगेको तितो यर्थाथ मनमा नै छ । तर पनि अ...
पुरा पढ्नुहोस

कोशिस गर्ने कहिल्यै हार्दैनन्

बुटवल रुपन्देहीको फर्साटिकरकी यमुना चापागाई आश लाग्दा सफलताले उज्यालो भविष्य डो–याईरहेकी छिन् । लाउँलाउँ खाउँखाउँ उमेरमा भोगेको तितो यर्थाथ मनमा नै छ । तर पनि अठोटले उनलाई अहिले सफलताको सिढी चढाएको छ । यमुनाका दिनहरु केही पहिला कहाली लाग्दो अवस्थाबाट गुर्जीरिएको थियो । उनी भन्छिन समाजमा मलाई ८ रुपियाँको साबुन पत्याएनन् । जतिबेला म बुटवलको सुख्खानगरमा बस्दथे ।
श्रीमानको कमाई थिएन म पनि केही र्गिर्थन काखमा सानो बच्चा थियो । साबुन नप...
पुरा पढ्नुहोस

‘बृहतर कृषिमा ध्यान दियौं, उत्पादन बढाऔं’

बुटवल ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ देश भर १५ औ राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा प्रदेश नम्बर ५को भुमि व्...
पुरा पढ्नुहोस

‘बृहतर कृषिमा ध्यान दियौं, उत्पादन बढाऔं’

बुटवल ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ देश भर १५ औ राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा प्रदेश नम्बर ५को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना सैनामैनामा धान महोत्सव मनाइएको छ । धान महोत्सवलाई सम्बोधन गर्दैै प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले प्रदेश सरकार कृषिमा वृहत्तर विकास गर्ने किसीमका योजनाहरु ल्याएको बताएका छन् ।
देशकै नमुना विभिन्न कार्यहरु पनि मन्त्रालयबाट ल्य...
पुरा पढ्नुहोस

खाद्यान्न उत्पादनमा नमुना प्रदेश बनाउँछौंः मन्त्री पौडेल

प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश नम्बर ५ लागि देशकै नमुना प्रदेशको रुपमा विकास गर्ने गरी प्रदेश सरकारले बजेट ल्याएको बताएकी छिन् । अहिले संसदमा छलफलको रुपमा रहेको प्रदेश बजेट...
पुरा पढ्नुहोस

खाद्यान्न उत्पादनमा नमुना प्रदेश बनाउँछौंः मन्त्री पौडेल

प्रदेश नम्बर ५ की भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश नम्बर ५ लागि देशकै नमुना प्रदेशको रुपमा विकास गर्ने गरी प्रदेश सरकारले बजेट ल्याएको बताएकी छिन् । अहिले संसदमा छलफलको रुपमा रहेको प्रदेश बजेटमा कृषि क्षेत्रा नेपालकै नमुना कार्यको रुपमा विभिन्न कार्यको सुरुवात प्रदेश सरकारले गर्ने गरी योजना ल्याए मन्त्री पौडेलको भनाई रहेको छ ।

नेपालमै पहिलो पटक एनिमल एम्बुलेन्स, एक निर्वाचन क्षेत्र एक कृषि नमुना गाउँ, ४ वटा कृषि होम स्टे सञ्चालनका साथै आफ्नो जमिन नभएका किसानहर...
पुरा पढ्नुहोस

चीन भ्रमण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । चीनको ६ दिने राजकीय भ्रमणका लागि गत असार ५ गते १२० जनाको जम्बो टोलीसहित त्यसतर्फ गएका ओली पूर्वनिर्धारित कार्यतालिका अनुसार आज स्वदेश फ...
पुरा पढ्नुहोस

चीन भ्रमण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । चीनको ६ दिने राजकीय भ्रमणका लागि गत असार ५ गते १२० जनाको जम्बो टोलीसहित त्यसतर्फ गएका ओली पूर्वनिर्धारित कार्यतालिका अनुसार आज स्वदेश फर्कन लागेका हुन् ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार, ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्गलगायत विभिन्न सम्झौता भएका...
पुरा पढ्नुहोस

‘फेसबुक च्याट’ ले फेला पार्‍यो म्यानपावरका दलाल !

भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ । यस्तै भएको छ नवलपरासी गैंडाकोटको एक दलित परिवारलाई, जसको घरबास नै विदेश पठाइदिने एक दलालले हात पारेर सम्पर्कविहीन भएका थिए । आश मारिसकेको जग्गा पीडित...
पुरा पढ्नुहोस

‘फेसबुक च्याट’ ले फेला पार्‍यो म्यानपावरका दलाल !

भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ । यस्तै भएको छ नवलपरासी गैंडाकोटको एक दलित परिवारलाई, जसको घरबास नै विदेश पठाइदिने एक दलालले हात पारेर सम्पर्कविहीन भएका थिए । आश मारिसकेको जग्गा पीडित परिवारले १२ वर्षपछि फिर्ता पाएको छ ।

दर्दनाक कथा

कथा हो, गैंडाकोटको शक्तिटोलको । त्यहाँका दशरथ गिरीले युवाहरुलाई विदेश पठाइरहन्थे । ०६२ सालमा स्थानीय मनवीर दर्जी पनि विदेश जाने र धन कमाउने सपना बुन्दै दशरथको सम्पर्क...
पुरा पढ्नुहोस