मंसिर १८ २०७७   |  2020 Dec 03    


मुख्य खबर

अदालतकै आदेश अटेरी

बाँकेको जानकीगाउँपालिकामा रहेको कर्णाली डिष्टिलरीले मदिरा उत्पादनगर्दा निस्किएको फाहोर जथाभावीफाल्दा बस्तीमा दुर्गन्ध फैलिएको छ । अदालतले फोहोर व्यवस्थापनगर्न दिएको आदेश...
पुरा पढ्नुहोस

अदालतकै आदेश अटेरी

बाँकेको जानकीगाउँपालिकामा रहेको कर्णाली डिष्टिलरीले मदिरा उत्पादनगर्दा निस्किएको फाहोर जथाभावीफाल्दा बस्तीमा दुर्गन्ध फैलिएको छ । अदालतले फोहोर व्यवस्थापनगर्न दिएको आदेश समेत अटेरी गरिएको छ ।
अदालतको आदेश समेत कार्यान्वयन नभएपछि स्थानीयबासिन्दा र सरोकारवानिकायकाअगुवाहरु आक्रोसितभएका छन् । कर्णाली डिष्टिलरीले २०७३ साल चैत्र ३ गते उच्चअदालततुलसीपुर नेपालगन्जइजलासले स्थानीयकिरण नालामाफोहोर नफाल्न र वातावरणलाई असर नपुग्ने गरी फोहोरमैलाव्यवस्थाप...
पुरा पढ्नुहोस

भन्सारको जस लिन होडबाजी

नवलपरासी स्थित महेशपुर छोटी भन्सारलाई स्तारोन्नी गरि मुल नाकाको रुपमा ठूलो भन्सार बनाउने सरकारले निर्णय गरे पछि जस कसले लिइने भन्ने होडबाजी चलेको छ । मुल नाका बनाउने सरकारी निर्णयको जस आफ्...
पुरा पढ्नुहोस

भन्सारको जस लिन होडबाजी

नवलपरासी स्थित महेशपुर छोटी भन्सारलाई स्तारोन्नी गरि मुल नाकाको रुपमा ठूलो भन्सार बनाउने सरकारले निर्णय गरे पछि जस कसले लिइने भन्ने होडबाजी चलेको छ । मुल नाका बनाउने सरकारी निर्णयको जस आफ्नो पोल्टोमा पार्ने गरि कार्यक्रम गर्ने,भाषण गर्ने,फेसबुक समाजिक सञ्जालमा लेख्ने,चिया पसल जहाँ तही भन्दै जस लिइनेको होडबाजी चलेको हो ।
सरकारको निर्णय सार्वजनिक हुने वित्तिकै नेपाली काँग्रेसका जिल्ला नेता कार्यकर्ताले नेपाली काँग्रेसको तर्फबाट साँसद जितेका देवेन्द्रराज कण्डेलल...
पुरा पढ्नुहोस

बन्ने भयो मिनि सिंहदरवार

बुटवल को मुख्य स्थानमा रहेको सडक डिभिजन कार्यालय परिसरलाई मिनि सिंहदरवार बनाउने प्रदेश सरकारको योजना केही दिनमा कार्यान्वयनमा जाने भएको छ ।प्रदेश सभा सदस्य...
पुरा पढ्नुहोस

बन्ने भयो मिनि सिंहदरवार

बुटवल को मुख्य स्थानमा रहेको सडक डिभिजन कार्यालय परिसरलाई मिनि सिंहदरवार बनाउने प्रदेश सरकारको योजना केही दिनमा कार्यान्वयनमा जाने भएको छ ।
प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ संयोजकत्वको प्रदेश कार्यालय व्यवस्थापन सहयोग समितिले गत चैत्र १५ गते सडक डिभिजन कार्यालय परिसरको करिव १५ बिघा क्षेत्रफलको जग्गामा प्रदेशका लागि आवश्यक संरचना सहितको मिनि सिंहदरवार बनाउने निणर्य गरेको थियो ।
समितिको निणर्य पश्चात सडक डिभिजन परिसरमा रहेका का...
पुरा पढ्नुहोस

कृषि क्याम्पसको मनपरी, बिद्यार्थीहरु अलपत्र

भैरहवामा रहेको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान (पक्लिहवा कृषि क्याम्पस)को गैर जिम्मेवार निर्णयको कारण बिद्यार्थीहरु मर्कामा परेका छन ।क्याम्पस शुरु भएको पहिलो दि...
पुरा पढ्नुहोस

कृषि क्याम्पसको मनपरी, बिद्यार्थीहरु अलपत्र

भैरहवामा रहेको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान (पक्लिहवा कृषि क्याम्पस)को गैर जिम्मेवार निर्णयको कारण बिद्यार्थीहरु मर्कामा परेका छन ।
क्याम्पस शुरु भएको पहिलो दिनमा नै क्याम्पस प्रशासनले सबै बिद्यार्थीहरुलाई क्याम्पस छोड्न उर्दि जारी गरेको छ । क्याम्पसको उर्दिको कारण बिद्यार्थीहरु मर्कामा त परेकै छैन उनिहरु असुरक्षित पनि उत्तिकै छन ।
कृषि तथा पशु बिज्ञान अध्ययन हुने शैक्षिक संस्था पक्लिहवा कृषि क्याम्पसमा नया शैक्षिक सत्र शुरु भए द...
पुरा पढ्नुहोस

झुलेनी गएर त हेर !

झुलेनी(प्यूठान)अग्लो डाँडो । गर्मीमा बसीरहौँ लाग्ने शितलता । समुन्द्री सतहदेखि एक हजार नौ सय ९१ मिटर उचाई । गाडीबाट ओर्लेपछि अलिकती पैदल हिड्नुपर्ने । तर, पुगेपछि छुट्टै आ...
पुरा पढ्नुहोस

झुलेनी गएर त हेर !

झुलेनी(प्यूठान)अग्लो डाँडो । गर्मीमा बसीरहौँ लाग्ने शितलता । समुन्द्री सतहदेखि एक हजार नौ सय ९१ मिटर उचाई । गाडीबाट ओर्लेपछि अलिकती पैदल हिड्नुपर्ने । तर, पुगेपछि छुट्टै आनन्द लाग्ने ‘झुलेनी’ । प्यूठान नगरपालिका–६ माझकोटमा पर्ने झुलेनीको आफ्नै विशेषता छ । स्थानीय बुढापाकाका अनुसार देशभर रहेका भण्डारी गोत्रीयहरुको उत्पती यहीबाट भएको हो । जातिय संस्कृतिसँग जोडिएको यस क्षेत्रमा थुप्रै संभावना छन् ।
मनोरम एवं प्राकृतिक सौन्दर्य...
पुरा पढ्नुहोस

बोलीचालीमा नआउँदा मातृभाषा लोप

बुटवल मातृ भाषाको संरक्षण र प्रवद्र्धन नहुदा लोप हुदै गएको सरोकारवालाहरुले बताएका छन । उनिहरुले भाषामा पुस्ता हस्तान्तरण नहुदा ति भाषाहरु लोप हुने अवस्थामा पुगेको उनि...
पुरा पढ्नुहोस

बोलीचालीमा नआउँदा मातृभाषा लोप

बुटवल मातृ भाषाको संरक्षण र प्रवद्र्धन नहुदा लोप हुदै गएको सरोकारवालाहरुले बताएका छन । उनिहरुले भाषामा पुस्ता हस्तान्तरण नहुदा ति भाषाहरु लोप हुने अवस्थामा पुगेको उनिहरुले बताए ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १२३ भाषाहरू मातृभाषाको रूपमा बोलिन्छ । तर ति मध्ये धेरै भाषाहरू लोप हुने अवस्थामा पुगेका छन् ।
अंग्रेजी भाषालाई महत्व दिँदा नेपाली भाषा नै संकटमा पर्ने होकी भन्दै भाषाविद्हरूले चिन्ता व्यक्त गरेका छन् । विश्वव्यापी प्रचल...
पुरा पढ्नुहोस

नगरवासीको आकांक्षा अनुसार अघि बढेका छौं ।

नरुलाल चौधरीमेयर, घोराही उप–महानगरपालिका, दाङस्थानीय तहको निर्वाचन भएको पनि एक वर्ष वितिसक्यो । केन्द्रमा रहेको सिंहदरवार गाँउघरमा लिएर...
पुरा पढ्नुहोस

नगरवासीको आकांक्षा अनुसार अघि बढेका छौं ।

नरुलाल चौधरी
मेयर, घोराही उप–महानगरपालिका, दाङ
स्थानीय तहको निर्वाचन भएको पनि एक वर्ष वितिसक्यो । केन्द्रमा रहेको सिंहदरवार गाँउघरमा लिएर आएका जनप्रतिनिधिले वितेको एक वर्षमा के के काम गरे । जनप्रतिनिधिहरुले स्थानीयहरुको समस्यालाई सम्वोधन गर्न सके या सकेनन् । संघियताको अभ्यासमा रहेका स्थानीय तहले कसरी काम गरीरहेका छन् । प्रस्तुत छ, घोराही उप महानगरपालीकाका मेयर नरुलाल चौधरीसंग बुटवल टुडेले गरेको कुराकानीको सारसंक्षे...
पुरा पढ्नुहोस

प्रदेशको नाममा ‘हाँसी मजाक’

बुटवल प्रदेश नं ५ को नाम र स्थायी राजधानी तोक्न विलम्व हुदा यहाका प्रदेश सांसदहरुले हाजिमजाक गर्न थालेका छन । छिमेकीहरु प्रदेशहरुले नाम राखिसक्दा प्रदेश ५ वेनामे छ ।&...
पुरा पढ्नुहोस

प्रदेशको नाममा ‘हाँसी मजाक’

बुटवल प्रदेश नं ५ को नाम र स्थायी राजधानी तोक्न विलम्व हुदा यहाका प्रदेश सांसदहरुले हाजिमजाक गर्न थालेका छन । छिमेकीहरु प्रदेशहरुले नाम राखिसक्दा प्रदेश ५ वेनामे छ । 

प्रदेश नं ४ ले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा तोकिसको छ । त्यसै गरी प्रदेश ७ ले नाम कर्णाली र प्रदेश सुर्खेत तोकि सकेको छ । दुई तिहाई वहुमतले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न सकिने कानुनी प्रावधानलाई आत्मसाथ गर्दे ति प्रदेशहर...
पुरा पढ्नुहोस

तीन करोड बजेटलाई ९ दिन समय !

बुटवल  बुटवलको मुख्य बजारको सडक तथा नाली बिस् तार गर्नका लागि ९ दिनको म्याद राखी सम्झौ ता गरिएको छ । करिब तीन करो ड लागतमा बन्न लागे को निर्माणको म्याद कम राखी...
पुरा पढ्नुहोस

तीन करोड बजेटलाई ९ दिन समय !


बुटवल  बुटवलको मुख्य बजारको सडक तथा नाली बिस् तार गर्नका लागि ९ दिनको म्याद राखी सम्झौ ता गरिएको छ । करिब तीन करो ड लागतमा बन्न लागे को निर्माणको म्याद कम राखी बर्षाको समयमा निर्माण गर्दा गुणस् तर कस् तो हो ला भन्ने प्रश्न बुटवलबासीले गरे का छन् । बुटवल उपमहानगरपालिकाले बुटवल अमरपथ–संगम पथ–नबिल बै ंक चोकदे खि अमरपथ सम्मको ठाडो बाटो ÷नाली निर्माण कालो पत्रे गर्न र बिपीचो क अस् पताल लाईन सम्मको सडक निर्माणको जिम्मा स् थ...
पुरा पढ्नुहोस

जोडिएलान त नौं स्थानीय तह

नविन घिमिरेसैनामैना ।रुपन्देहीको विकासमा गैडहवा गाउँपालिकाले सार्वजनिक गरेको रिङरोड प्रस्तावले यस क्षेत्रको पर्यटन, कृषि र उद्योगको क्षे...
पुरा पढ्नुहोस

जोडिएलान त नौं स्थानीय तह


नविन घिमिरे
सैनामैना ।
रुपन्देहीको विकासमा गैडहवा गाउँपालिकाले सार्वजनिक गरेको रिङरोड प्रस्तावले यस क्षेत्रको पर्यटन, कृषि र उद्योगको क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
सैनामैना नगरको कलौनीदेखि भगवान गौतमबुद्धको जन्मस्थल लुम्विनी हुँदै भैरहवा र त्यहाँवाट वुटवल हुँदै कलौनीसम्मको करिव ८० किलोमिटर लामो रिङरोडको अवधारणाले यस क्षेत्रको आर्थिक विकासमा समेत महत्वपूर्ण परिवर्तन हुने अपेक्षा गरिएको छ...
पुरा पढ्नुहोस