मंसिर १८ २०७७   |  2020 Dec 03    


मुख्य खबर

शुरु भयो हरियो महिना

चुमा आचार्यलमही ३२ असार । गढवा गाँउपालिका २ की अनिता केसी सोमवार दिउसो कस्मेटिक पसलमा भेटिइन । उनि हरियो चुरा रोज्दै थ...
पुरा पढ्नुहोस

शुरु भयो हरियो महिना


चुमा आचार्य
लमही ३२ असार ।
गढवा गाँउपालिका २ की अनिता केसी सोमवार दिउसो कस्मेटिक पसलमा भेटिइन । उनि हरियो चुरा रोज्दै थिइन । उनको हात चुरा लगाउन भन्दा पहिले उनका दुवै हातहरु रातो मेहेन्दीले रंगिइ सकेका थिए । उनि जस्तै लमही नगरपालिका ÷५ की रमा चौधरी उषा आचार्य पनि हरियो चुरा लगाउन लमहीको अर्को कस्मेटिक पसलमा जादै थिइन ।
मेहेन्दी लगाएर मात्र नपुगेपछि उनिहरु हरियो चुराका लागि कस्मेटिक प...
पुरा पढ्नुहोस

नगरमै छैन महिनौ देखि सञ्चार

सैनामैना नगरपालिका वडा नं.२ झारबैरा देखि उत्तर तर्फका बासिन्दा महिनौ दिन देखि नेपाल टेलिकमले बितरण गरेको लेण्डलाई फोन तथा ईन्टरनेट सेवा बन्द हुँदा सञ्चार देखि बन्चित भएका छन् । पटक प...
पुरा पढ्नुहोस

नगरमै छैन महिनौ देखि सञ्चार

सैनामैना नगरपालिका वडा नं.२ झारबैरा देखि उत्तर तर्फका बासिन्दा महिनौ दिन देखि नेपाल टेलिकमले बितरण गरेको लेण्डलाई फोन तथा ईन्टरनेट सेवा बन्द हुँदा सञ्चार देखि बन्चित भएका छन् ।
पटक पटक टेलिफोन मर्मतको लागि जानकारी गराउँदा समेत टेलिफोन बनाउने तर्फ ध्यान नगएको गुनासो उनिहरुको छ ।
प्रदेश नं. ५ को राजदानी बुटवल बाट १२ किलो मिटर नजिक रहेको सैनामैनामा महिनौ देखि सञ्चार बाट बन्चित हुदा समेत मर्मत हुन नसक्नु लाजमर्दो भएको स्थानियहरु बताउछन् । प्रदेशको राजदानी न...
पुरा पढ्नुहोस

डस्ला नि सर्पले !

बुटवल गर्मीयाममा सर्पहरू जमिन मुनिबाट बाहिर निस्कन्छन् । यो समयमा सर्पको डसाईबाट धेरैले ज्यान समेत गुमाउने गर्दछन् । समयमै सर्पले टोकेको जानकारी नपाउने पाइहाले पनि सम...
पुरा पढ्नुहोस

डस्ला नि सर्पले !

बुटवल गर्मीयाममा सर्पहरू जमिन मुनिबाट बाहिर निस्कन्छन् । यो समयमा सर्पको डसाईबाट धेरैले ज्यान समेत गुमाउने गर्दछन् । समयमै सर्पले टोकेको जानकारी नपाउने पाइहाले पनि समयै उपचार नपाउने जस्ता समस्याले गर्दा ज्यान जानेको संख्या धेरै हुने गर्दछ । प्रायजसो साँझ परेपछि सर्पहरू आहार (मुसा, भ्यागुतो, किरा फट्यांग्रा) को खोजीमा खेतबारी, बच्चा खेल्ने ठाउँ तथा मानिसको घरमा समेत आउने गर्छन् ।

मानिस देखि सर्प डराउँछन् ।...
पुरा पढ्नुहोस

शिक्षक विज्ञापनमा आवेदन लिन अस्वीकार, गुपचुमा शिक्षक भर्ना गर्ने सडयन्त्र

बुटवल रुपन्देहीको देवदह नगरपालिकामा रहेको देवदह माविले गुपचुपमा शिक्षक नियुक्ति विज्ञापन प्रकाशन गरी सोही अनुसार आफ्नो मान्छेलाई शिक्षक नियुक्ती गर्न खोजेको आरोप लागेको...
पुरा पढ्नुहोस

शिक्षक विज्ञापनमा आवेदन लिन अस्वीकार, गुपचुमा शिक्षक भर्ना गर्ने सडयन्त्र


बुटवल रुपन्देहीको देवदह नगरपालिकामा रहेको देवदह माविले गुपचुपमा शिक्षक नियुक्ति विज्ञापन प्रकाशन गरी सोही अनुसार आफ्नो मान्छेलाई शिक्षक नियुक्ती गर्न खोजेको आरोप लागेको छ । निमावि मा सामाजिक विषयक शिक्षक(राहत) कोटाको विज्ञापन प्रकाशन गरी आफ्नो स्वार्थका व्यक्ति भर्ना गर्न खोजिएको हो ।
विज्ञापनका आवेदन मिति २०७५ असार ३२ गते सम्म उल्लेख गरिएपनि विद्यालय नै नखोली विद्यालयमा आवेदन दिन गएका विद्यार्थीहरुलाई विद्यालय बन्द भएको भन्दै फकाउने गरेको...
पुरा पढ्नुहोस

चुसेर उपचारः अन्धविश्वास की बाध्यता ?

घोराही उप महानगरपालीका १४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीय जानकारको सल्लाहमा उनलाई चुसेर बिष निकाल्ने बिधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आईपुग्दासम्म म...
पुरा पढ्नुहोस

चुसेर उपचारः अन्धविश्वास की बाध्यता ?

घोराही उप महानगरपालीका १४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीय जानकारको सल्लाहमा उनलाई चुसेर बिष निकाल्ने बिधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आईपुग्दासम्म मोतिको शरीरमा विष चढिसकेको थियो । सवै विधि पु¥याएर दुई जनाले लगातार ५ घण्टा चुसेपछि मोतीको ज्यान बच्यो ।
समाजमा अहिले पनि मोतीलाई जस्तै सर्पले टोकेको विरामीलाई बैद्यहरुकै उपचारले सञ्चो हुन्छ भन्ने विश्वास छ । सरकारी अस्पतालहरुको तथ्याङ्क हेर्ने हो भने पनि सर्पले टोकेका वि...
पुरा पढ्नुहोस

पचास बर्ष पछि लालपूर्जा

पचास बर्ष पछि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ र १७ का १ सय १२ जनाले गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा पाएका छन् । वि. स. २०२५ सालमा नापी हुँदा छुटेका उनीह...
पुरा पढ्नुहोस

पचास बर्ष पछि लालपूर्जा

पचास बर्ष पछि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ र १७ का १ सय १२ जनाले गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा पाएका छन् । वि. स. २०२५ सालमा नापी हुँदा छुटेका उनीहरुको लालपुर्जा करिब ५० बर्ष पछि शनिवार वितरण गरिएको हो ।
तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको आयोजनामा नेपाल सरकारका भुमि व्यस्था कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन ।
उपयोग गरेको वर्षौंपछि जग्गाधनी प्रमाण पूर्जा प्राप्...
पुरा पढ्नुहोस

अपाङ्गताको नाममा एकै व्याक्तिले ६५ लाख ठगे !

जनप्रतिनिधिको सक्रियतामा बुझाइएयो ६ लाख  विगत लामो समय देखि विभिन्न बाहनमा व्याक्तिहरुबाट रकम असुल्दै गरेको मिलन भनिन् पुर्ण बहादुर दिश्वामगरले करिव ५६ लाख रुपैयाँ रक...
पुरा पढ्नुहोस

अपाङ्गताको नाममा एकै व्याक्तिले ६५ लाख ठगे !

जनप्रतिनिधिको सक्रियतामा बुझाइएयो ६ लाख  विगत लामो समय देखि विभिन्न बाहनमा व्याक्तिहरुबाट रकम असुल्दै गरेको मिलन भनिन् पुर्ण बहादुर दिश्वामगरले करिव ५६ लाख रुपैयाँ रकम ठगेको अशंका गरिएको छ । स्वयम् आफु पनि शररिक रुपमा अपाङ्गता रहेको उक्त व्याक्तिले रुपन्देही, पाल्पा, गुल्मी, स्याङ्जा र पर्वत जिल्लामा समेत सोही प्रकृतिको ठग गरेको पाइएको हो ।
यसरी विभिन्न जिल्लामा अपाङ्गता भएका व्याक्तिहरुको नाममा रकम उठाएर फरर रहेको उसलाई तिलोत्तमा नगरपा...
पुरा पढ्नुहोस

सल्यानमा फष्टाउदै जडिबुटी खेती

रुपान्तरण जडिबुटी कृषक समूहकी सदस्य छत्रेश्वरी गाउँपालिका २ की कमला केसीको बारि, ढिक काल्नामा करिव दुई सय टिमुरका बोट छन् । वर्षमा डेढ देखि दुई क्वीन्टल सम्म टिमुर उत्पादन हुन्छ । यस्तै छत...
पुरा पढ्नुहोस

सल्यानमा फष्टाउदै जडिबुटी खेती

रुपान्तरण जडिबुटी कृषक समूहकी सदस्य छत्रेश्वरी गाउँपालिका २ की कमला केसीको बारि, ढिक काल्नामा करिव दुई सय टिमुरका बोट छन् । वर्षमा डेढ देखि दुई क्वीन्टल सम्म टिमुर उत्पादन हुन्छ । यस्तै छत्रेश्वरिकै साउनेपानी निवासि हिरालाल ओलीले पनि व्यवशायीक रुपमा टिमुर खेती सुरु गरेका छन् । लागीगुराँश जडिबुटी कृषक समूहका अध्यक्ष रहेका उनले आफ्नो गाउँ टिमुरे गाउँ भइसकेको बताउँछन् ।
पछिल्लो समय सल्यानमा टिमुर लगाएतका जडिबुटि खेती विस्तार हुँदै गएको छ । अदुवा खेतीका लागी ख्या...
पुरा पढ्नुहोस

सिंचाई योजना संचालन हुदा कृषक खुसी

जिल्लाको पुर्वी भेगका जनताको बहुप्रतिक्षित आयोजना सम्पन्न भई ढाई दशकपछि सिंचाई गर्ने चाहना पुरा भएपछि शुद्धोदन गाउपालिकाका कृषक खुसीको लहर छाएको छ । बि.स. ०५० साल...
पुरा पढ्नुहोस

सिंचाई योजना संचालन हुदा कृषक खुसी

जिल्लाको पुर्वी भेगका जनताको बहुप्रतिक्षित आयोजना सम्पन्न भई ढाई दशकपछि सिंचाई गर्ने चाहना पुरा भएपछि शुद्धोदन गाउपालिकाका कृषक खुसीको लहर छाएको छ । बि.स. ०५० सालतिरबाट सुरु भएको बहुप्रतिक्षित भुतहा सिंचाई योजना भर्खरै संचालनमा आएपछि कृषकमा खुसीयाली छाएको हो । पछिल्लो पटक ४ वर्षमा शुद्धोदन गाउपालिका २ मेहनिया गाउ नजिक भुतहा खोलमा बा“ध बाधेर भुतहा सिंचाई योेजना संपन्न गरिएकोछ । ८ करोड ७६ लाखको लागतमा हेड वक्स(बा“ध) निर्माण पुरा...
पुरा पढ्नुहोस

खानी उत्खखन् केन्द्रबाट:मुख्यमन्त्री

पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहमा भएका खानीहरुको उत्खनन् केन्द्र सरकारले गर्ने बताएका छन् । तीन तहको सरकारका अधिकारका बारेमा कानुनहरु बन्दै गरेकोले...
पुरा पढ्नुहोस

खानी उत्खखन् केन्द्रबाट:मुख्यमन्त्री

पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहमा भएका खानीहरुको उत्खनन् केन्द्र सरकारले गर्ने बताएका छन् । तीन तहको सरकारका अधिकारका बारेमा कानुनहरु बन्दै गरेकोले खानी उत्खनन्को जीम्मा केन्द्र सरकारले लिएको पाख्रेलले जानकारी दिए । जिल्ला समन्वय समिति दाङको दोस्रो जिल्ला सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् ।
स्थानीय सरकारहरुले आफ्नो तहमा पर्ने खानीहरु जस्तै चुनढुङ्गा, कोईला, पेट्रोल, नुन जस्ता खानीहरु जिल्लाम...
पुरा पढ्नुहोस