कार्तिक ११ २०७७   |  2020 Oct 27    


मुख्य खबर

सुरु भयो सडकमा सास्ती

रुकुम पुर्वका राजेन्द्र केसीलाई अमेरिकाबाट नेपाल आउन बरु त्यति समय लागेन जति उनलाई काठमाडौंबाट रुकुममा रहेको आफ्नो घर पुग्न लाग्यो । केही दिनअघि दिउसो २ बजेतिर काठमाडौंबाट रात्री बस चढेका...
पुरा पढ्नुहोस

सुरु भयो सडकमा सास्ती

रुकुम पुर्वका राजेन्द्र केसीलाई अमेरिकाबाट नेपाल आउन बरु त्यति समय लागेन जति उनलाई काठमाडौंबाट रुकुममा रहेको आफ्नो घर पुग्न लाग्यो । केही दिनअघि दिउसो २ बजेतिर काठमाडौंबाट रात्री बस चढेका उनलाई रुकुम पुर्वको सिस्ने गाउँपालिकाका ३ मा रहेको उनको घरसम्म पुग्दा धन्नै ४० घण्टा लाग्यो । यो समस्या केसीको मात्र होईन जब बर्षा याम सुरु हुन्छ तब सडकको सास्ती पनि सुरु भैहाल्छ । काठमाडौंबाट यात्रा सुरु गरेदेखीको घण्टौंको जाम पार गरेर आएपछि पनि स्थानिय राजमार्गमा हुने बाढी&ndas...
पुरा पढ्नुहोस

उखु किसानको साढे १२ करोड ठगी !

उखु भुक्तानीमा चिनी उद्योगले किसानको साढे १२ करोड रुपिया ठगी गरेको स्थानिय किसानले आरोप लगाएका छन । स्थानिय प्रशासनमा किसानले उजुरी दिए पनि स्थानिय प्रशासनले चाँसो नलिए पछि उद्योगले खुलेयाम...
पुरा पढ्नुहोस

उखु किसानको साढे १२ करोड ठगी !

उखु भुक्तानीमा चिनी उद्योगले किसानको साढे १२ करोड रुपिया ठगी गरेको स्थानिय किसानले आरोप लगाएका छन । स्थानिय प्रशासनमा किसानले उजुरी दिए पनि स्थानिय प्रशासनले चाँसो नलिए पछि उद्योगले खुलेयाम ठगि गरेको किसानहरुले दुखेसो पोखेका हुन् ।किसानको नेतृत्व गरि आवाज उठाउने उखु उत्पादक समिति एक बर्ष देखी अधिवेशन नगरि अबैध रहेको हुदा किसानको पक्षमा दवाव नदिने र स्थानिय प्रशासन समेत मौन भए पछि किसानले पाउनु पर्ने भुतmानी रकम कम दिएर ठगि गरेको अरोप किसानहरुले लगाएका छन् ।
किस...
पुरा पढ्नुहोस

सुरक्षित मातृत्व सेवामै पानी

जिल्ला अस्पताल तौलिहवाको सुरक्षित मातृत्व सेवा केन्द्रमा बर्षाको पानी पसे पछि सेवा प्रवाहमा समस्या आएको छ । सामान्य बर्षा हुदाँ समेत अस्थाई भवनमा सञ्चालित केन्द्रमा पानी भरिने गरेको हो । ब...
पुरा पढ्नुहोस

सुरक्षित मातृत्व सेवामै पानी

जिल्ला अस्पताल तौलिहवाको सुरक्षित मातृत्व सेवा केन्द्रमा बर्षाको पानी पसे पछि सेवा प्रवाहमा समस्या आएको छ । सामान्य बर्षा हुदाँ समेत अस्थाई भवनमा सञ्चालित केन्द्रमा पानी भरिने गरेको हो । बर्षाको पानी भरिए पनि सेवा केन्द्रमा राखिएका उपकरण र औषधी समेत फोहर पानीमा भिजेको छ ।
सेवा केन्द्रमा कार्यरत अनमी शारदा देवी सिंह र अस्पतालका कर्मचारी भरत कहाँरले कोठामा भरिएको पानी बाहिर फाल्दै थिए । कर्मचारी उमा क्षेत्रीले कोठामा फोहर पानी भरिए पछि बस्न नसकेको बताइन ।
पुरा पढ्नुहोस

डिजिटल नागरिक वडापत्रले सेवाग्राहीलाई सहज

 जिल्ला प्रशासन कार्यालय गुल्मीले डिजिटल नागरिक वडापत्र शुरु गरेपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई थप सजिलो बनेको छ । विभिन्न कामका लागि प्रशासन कार्यालयमा आउने सेवाग्राहीह...
पुरा पढ्नुहोस

डिजिटल नागरिक वडापत्रले सेवाग्राहीलाई सहज

 जिल्ला प्रशासन कार्यालय गुल्मीले डिजिटल नागरिक वडापत्र शुरु गरेपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई थप सजिलो बनेको छ । विभिन्न कामका लागि प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरु कामका लागि अल्मलीन नपरोस् र उनीहरुले डिजिटल वडापत्रको माध्यमवाट सजिलै रुपमा सम्बन्धित फाँटहरुमा पुगेर छिटो छरितो रुपमा काम गर्न सकुन् भन्ने उद्देश्यले डिजिटल नागरिक वडा पत्र शुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालयमा वर्षौदेखि नागर...
पुरा पढ्नुहोस

अंश बिनानै सम्वन्ध विच्छेद

महिलाले अंश लिएर संवन्ध विच्छेद गर्न पाउने कानूनी व्यवस्था भए पनि रोल्पामा भने अधिकांश महिलाहरु अंश विना सम्वन्ध विच्छेद गर्ने गर्दछन । जिल्ला अदालत रोल्पामा परेका त्यस्ता मुद्धा मध्ये पचा...
पुरा पढ्नुहोस

अंश बिनानै सम्वन्ध विच्छेद

महिलाले अंश लिएर संवन्ध विच्छेद गर्न पाउने कानूनी व्यवस्था भए पनि रोल्पामा भने अधिकांश महिलाहरु अंश विना सम्वन्ध विच्छेद गर्ने गर्दछन । जिल्ला अदालत रोल्पामा परेका त्यस्ता मुद्धा मध्ये पचासी प्रतिशत वढी मुद्धामा अंश दावि विना संवन्ध विच्छेदको माग गरेको देखिएको छ । रोल्पा जिल्ला अदालतमा वितेका तीन वर्ष यता दर्ता भएका यस्ता मुद्धा मध्ये ८५ प्रतिशत वढी मुद्धामा अंश दावि गरिएका छैनन । पछिल्ला वर्षमा संवन्ध विच्छेदका मुद्धा दर्ता गर्ने क्रम वढिरहेको भए पनि अंश दावि सहि...
पुरा पढ्नुहोस

किसानलाई माछाको ज्ञान बाड्दै

रुपन्देही रुद्रपुरकी रिता पोख्रेल (ढुगाना) पाँच सय माछाको भुरा लिदै थिइन । १५ कठ्ठा, ६ कठ्ठा र एक कठ्ठा गरी फरक फरक क्षेत्रफल रहेका तीन वटा पोखरीमा माछा पालन गरिरहेकी उनी सानो पोखरीका लागि...
पुरा पढ्नुहोस

किसानलाई माछाको ज्ञान बाड्दै

रुपन्देही रुद्रपुरकी रिता पोख्रेल (ढुगाना) पाँच सय माछाको भुरा लिदै थिइन । १५ कठ्ठा, ६ कठ्ठा र एक कठ्ठा गरी फरक फरक क्षेत्रफल रहेका तीन वटा पोखरीमा माछा पालन गरिरहेकी उनी सानो पोखरीका लागि भुरा लिन मत्स्य विकास केन्द्र, भैरहवा आएकी हुन । ढुंगाना जस्तै दैनिकजसो यहाँ माछाको भुरा लिनका लागि किसानको भिड लाग्ने गर्दछ । त्यसमध्ये महिलाहरुको सहभागीता राम्रो देखिएको केन्द्रका प्रमुख तथा मत्स्य विकास अधिकृत महेशचन्द गुप्तले बताए । माछाको हेरचाहमा महिलाहरुले सजिलै गर्न सक्ने...
पुरा पढ्नुहोस

नालीको पानीले जितपुर दुर्घन्धित

कपिलवस्तुको चार नः जितपुरमा ढल निकासिको नालीबाट पानी नबग्दा यहाँका स्थानियले दुख भोग्न बाध्य भएका छन । ढल बनी सकेको र माथीबाट ढक्कन मात्र लगाउन बाकी रहदा अहिलनै पानी जमेर ढलको दुर्घन्धले य...
पुरा पढ्नुहोस

नालीको पानीले जितपुर दुर्घन्धित

कपिलवस्तुको चार नः जितपुरमा ढल निकासिको नालीबाट पानी नबग्दा यहाँका स्थानियले दुख भोग्न बाध्य भएका छन । ढल बनी सकेको र माथीबाट ढक्कन मात्र लगाउन बाकी रहदा अहिलनै पानी जमेर ढलको दुर्घन्धले यहाँँका स्थानिय दुख भोग्न बाध्य भएका छन । तौलीहवा जितपुर सडक खण्ड अन्र्तगत चार नः जितपुरमा बनाइएको ढल निकासिको नालीमा फोहार सहित पानी जम्दा जितपुर बजार दिनहु दुषित हुदै गएको छ । ठेकेदारले नाली बनाउदा स्लोप राम्रोसगं नबनाउदा यस्तो भएको चार नः जितपुरका ब्यवसायी गोपाल ज्ञवालीले बताए...
पुरा पढ्नुहोस

खिर बाजे जसकोचर्चा देशैभर

उमेरले ६८ वर्षमा हिँडदै गरेका चुरामणी बश्याललाई वास्तविक नामले थोरै मात्र चिन्छन् । खिरको नाम जोडेपछि भने उनलाई बर्दघाट सेरोफेरोमा नचिन्ने कमै छन् । त्यसैले उनको परिचय नै ‘खिर पकाउने बसेल ब...
पुरा पढ्नुहोस

खिर बाजे जसकोचर्चा देशैभर

उमेरले ६८ वर्षमा हिँडदै गरेका चुरामणी बश्याललाई वास्तविक नामले थोरै मात्र चिन्छन् । खिरको नाम जोडेपछि भने उनलाई बर्दघाट सेरोफेरोमा नचिन्ने कमै छन् । त्यसैले उनको परिचय नै ‘खिर पकाउने बसेल बा’ बनेको छ ।बर्दघाट बजारमा २०४५ सालमा सामान्य चिया पसलबाट ब्यवशाय सुरु गरेका उनले चिया पसलको ब्यवशायलाई ठूलो त बनाएनन् तर खिरको लागि ब्राण्ड बनेको छन । बर्दघाटको नामलाई खिरसँग जोडेर चिनाएका छन् । स्थानीय मात्र होइन पूर्व पश्चिम यात्रा गर्नेहरु समेत उनीकहाँ खिरको स्वाद लिन बर्दघाट...
पुरा पढ्नुहोस

एकैपटक तिन विधेयक पारित

 प्रदेश सभामा पेश भएको झण्डै चार महिनामा परिमार्जन सहित प्रदेश ५को मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधा सहितको तीनवटा विधेयक सोमवार पारित भएको छ । ति तिनै वटा विधेयक...
पुरा पढ्नुहोस

एकैपटक तिन विधेयक पारित

 प्रदेश सभामा पेश भएको झण्डै चार महिनामा परिमार्जन सहित प्रदेश ५को मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधा सहितको तीनवटा विधेयक सोमवार पारित भएको छ ।
ति तिनै वटा विधेयक वैशाख १४ गते प्रदेश सभामा दर्ता भएपछि मुख्यमन्त्रि शंकर पोखरेलले वैशाख २१ गते संसदमा प्रस्तुत गरेका थिए ।
सोमबार बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधा, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धी विधेयक र प्रदेश सभा स...
पुरा पढ्नुहोस

उद्योगको सडकका गाउँका धारामा फोहर पानी

उद्योगको खानीसम्म पुग्ने सडक निर्माणका कारण बेलझुण्डी खानेपानीले वितरण गरेका एकहजार धारामा लेदो सहितको धमिलो पानी आउने गरेको छ । खानेपानीको मुहान रहेको क्षेत्रवाटै उद्योगकालागि सडक निर्माण...
पुरा पढ्नुहोस

उद्योगको सडकका गाउँका धारामा फोहर पानी

उद्योगको खानीसम्म पुग्ने सडक निर्माणका कारण बेलझुण्डी खानेपानीले वितरण गरेका एकहजार धारामा लेदो सहितको धमिलो पानी आउने गरेको छ । खानेपानीको मुहान रहेको क्षेत्रवाटै उद्योगकालागि सडक निर्माण गर्नथालेपछि पानी प्रदुषित भएको हो । सोना सिमेन्ट उद्योगले खानी क्षेत्रमा सडक निर्माण गर्ने र पानी शुद्धिकरणका लागि एउटा टिटमेन्ट प्लान्ट उद्योगले बनाईदिने सहमति भएपनि सिमेन्ट उद्योगले नबनाईदिएका कारण पानीको मुहान दुषित भएको स्थानीयहरु बताउछन् ।
तुलसीपुर उप महानगरपालीकाको...
पुरा पढ्नुहोस