कार्तिक ११ २०७७   |  2020 Oct 27    


मुख्य खबर

रोल्पाका सडकमै पार्किङ्ग

व्यवस्थित वस पार्क नहुदा रोल्पा सदरमुकाम लिवाङका सडकहरु वस पार्कको रुपमा प्रयोग हुन थालेका छन । साँधुरा सडकमा राखिएका सवारीका कारण दुरघटनाको सम्भावना समेत वढिरहेको छ ।निकै कम मात्रामा सवार...
पुरा पढ्नुहोस

रोल्पाका सडकमै पार्किङ्ग

व्यवस्थित वस पार्क नहुदा रोल्पा सदरमुकाम लिवाङका सडकहरु वस पार्कको रुपमा प्रयोग हुन थालेका छन । साँधुरा सडकमा राखिएका सवारीका कारण दुरघटनाको सम्भावना समेत वढिरहेको छ ।निकै कम मात्रामा सवारी साधन संचालन हुने भालुवाङ चकचके  लिवाङ सडक खण्ड पक्की भए संगै वाक्लो संख्यामा सवारी साधन भित्रन थालेका छन । सवारी साधनको चाप वढे पनि व्यवस्थित वसपार्कको अभावमा  सदरमुकामको वजार क्षेत्रमा जथाभावी पार्किङ हुदै आएका छन । जथाभावि गरिएको पार्किङका कारण सवारी दुरघटनाको खतरा...
पुरा पढ्नुहोस

प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय स्थापना

प्रदेश नं. ५ सरकारको स्वास्थ्य निर्देशनालय बुटवलमा स्थापना भएको छ । एक कार्यक्रमका बीच आइतबार प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले निर्देशनालयको उद्घाटन गरेका हुन । स्थापना भएको स...
पुरा पढ्नुहोस

प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय स्थापना

प्रदेश नं. ५ सरकारको स्वास्थ्य निर्देशनालय बुटवलमा स्थापना भएको छ । एक कार्यक्रमका बीच आइतबार प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले निर्देशनालयको उद्घाटन गरेका हुन । स्थापना भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५ मा स्थापना हुने संरचनामध्ये प्रदेश सरकार मातहतको पहिलो संरचना हो । बुटवलमा रहेको क्षेत्रिय मेडिकल स्टोर रहेको भवनमा हाललाई अस्थायी रुपमा स्वास्थ्य निर्देशनालयको स्थापना गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले निर्देशनालयको स्थ...
पुरा पढ्नुहोस

न्यायिक समितिमा मुद्दाको चाङ

संविधानको धारा २१७ बमोजिम न्यायिक समितिमार्फत अधिकार प्रत्यायोजन गरेपछि यतिबेला स्थानीय तहहरुमा मुद्धाका चाङ लागेका छन् । स्थानीय सरकार संचालन ऐन २०७४, परिच्छेद ८ मा न्यायिक कार्य सम्बन्धी...
पुरा पढ्नुहोस

न्यायिक समितिमा मुद्दाको चाङ

संविधानको धारा २१७ बमोजिम न्यायिक समितिमार्फत अधिकार प्रत्यायोजन गरेपछि यतिबेला स्थानीय तहहरुमा मुद्धाका चाङ लागेका छन् । स्थानीय सरकार संचालन ऐन २०७४, परिच्छेद ८ मा न्यायिक कार्य सम्बन्धी व्यवस्थानुसार दफा ४७ मा विवाद निरुपणको अधिकार न्यायिक समितिलाई दिएपछि स्थानीय निकायमा मुद्धाका चाङ बढेका हुन् । दफा ४७ को उपदफा १ मा १३ प्रकारका मुद्धामा न्यायिक समितिलाई निरुपण गर्ने अधिकार दिएको छ ।
शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुका अनुसार यी मुद्धामा मेलमिलाप गर...
पुरा पढ्नुहोस

जोखिममा निर्माणधिन बसपार्क

प्यूठान नगरपालिका–७ मा निर्माणधिन टिकुरी बसपार्क झिमरुक खोलाको जोखिममा परेको छ । खोलाको बहाव दिनप्रतिदिन बढ्दै जानथालेपछि बसपार्क जोखिममा परेको हो । बसपार्कदेखि तलपट्टी नदी नियन्त्रण...
पुरा पढ्नुहोस

जोखिममा निर्माणधिन बसपार्क

प्यूठान नगरपालिका–७ मा निर्माणधिन टिकुरी बसपार्क झिमरुक खोलाको जोखिममा परेको छ । खोलाको बहाव दिनप्रतिदिन बढ्दै जानथालेपछि बसपार्क जोखिममा परेको हो । बसपार्कदेखि तलपट्टी नदी नियन्त्रण नहुँदा दिनानुदिन खोलाले कटान गर्दै जान थालेको छ । टिपर हिड्नका लागि निर्माण गरिएको वैकिल्पक सडक समेत खोलाले कटान गरिरहेको छ । खोलाको बहाव उच्च हुँदै गएमा निर्माणधिन बसपार्कमा खोलो पस्नसक्ने खतरा देखिएको स्थानीयले बताए । ‘टिकुरी बसपार्क खोलाको खतरामा देखियो’,टिकुरीका...
पुरा पढ्नुहोस

७५ लाखको बाटोमा ४७ लाख ५० हजारको काम

सल्यानको एक मोटरबाटोमा अनियमितता भएको भन्दै स्थानीयहरुले छानविनको माग गरेका छन् ।उपभोक्ता समिती मार्फत भएको काममा योजनाको ठूलो रकम हिनामिना भएको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका हुन् । जि...
पुरा पढ्नुहोस

७५ लाखको बाटोमा ४७ लाख ५० हजारको काम

सल्यानको एक मोटरबाटोमा अनियमितता भएको भन्दै स्थानीयहरुले छानविनको माग गरेका छन् ।उपभोक्ता समिती मार्फत भएको काममा योजनाको ठूलो रकम हिनामिना भएको स्थानीय उपभोक्ताहरुले आरोप लगाएका हुन् । जिल्लाको त्रिवेणी गाउँपालिका एकमा रहेको रिखेबजार गैरिकटेरी बाघमारे मोटरबाटोमा उपभोक्ता समितीले मोटो रकम अनियमितता गरेको प्रमाण आफुहरु संग रहेको स्थानीयहरुको दाबी छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले विनियोजन गरेको ७५ लाख रुपैयाँमा कम र गुणस्तरहिन काम गरेको स्थानीय डिल्ली खड्काल...
पुरा पढ्नुहोस

पीडीतले दिँदैन्न उजुरी

अध्ययनको शिलसिलामा गुल्मी चन्द्रकोट गाउपालिका रुपाकोटबाट बुटवल आएकी वविता केसी बुटवल वहुमुखी क्याम्पसमा अध्ययनरत छिन ।स्नातक दोश्रो वर्षमा अध्ययरत उनलाई क्याम्पस जानको लागि माईक्रोबस चढ्नु...
पुरा पढ्नुहोस

पीडीतले दिँदैन्न उजुरी

अध्ययनको शिलसिलामा गुल्मी चन्द्रकोट गाउपालिका रुपाकोटबाट बुटवल आएकी वविता केसी बुटवल वहुमुखी क्याम्पसमा अध्ययनरत छिन ।स्नातक दोश्रो वर्षमा अध्ययरत उनलाई क्याम्पस जानको लागि माईक्रोबस चढ्नु पर्ने हुन्छ । माईक्रो बसले भन्दा इ–रिक्सामा धेरै भाडा लिने भएकाले पहिलो रोजाईमा गाउं नगर माईक्रो बस नै पर्छ । बुटवल कालिकानगरबाट क्याम्पस पुग्न इरिक्साको माडा महगो पर्ने र झटपट इरिक्सा नपाईने भएकाले पनि उनि माईक्रो बसमा चढ्न वाध्य छिन । कलेज जादा होस या फर्किदा उनलाई सधै ए...
पुरा पढ्नुहोस

सदरमुकाम विकास कार्यक्रममा अनियमितता

सदरमुकाम विकास कार्यक्रम अन्तरगत नवलपरासीको सदरमुकाम परासीमा भईरहेको आयोजनामा कमसल समाग्रिको प्रयोग गरि अनियमितता भएको पाइएको छ । मुख्य बजारमै अनुगमन गर्ने सरकारी निकायले वास्ता नगरे पछि क...
पुरा पढ्नुहोस

सदरमुकाम विकास कार्यक्रममा अनियमितता

सदरमुकाम विकास कार्यक्रम अन्तरगत नवलपरासीको सदरमुकाम परासीमा भईरहेको आयोजनामा कमसल समाग्रिको प्रयोग गरि अनियमितता भएको पाइएको छ । मुख्य बजारमै अनुगमन गर्ने सरकारी निकायले वास्ता नगरे पछि काम गर्ने ठेकेदारले कमसल समाग्रिको प्रयोग गर्न थालेको हो ।
सरकारी निकायले अनुगमन नगरि अनियमितता गर्न मौन स्वीकृति दिए पछि जिल्ला स्थित नागरिक समाज र उपभोतmा हक हित संरक्षण मञ्चको टोलीले काम गर्न रोक लगाएको छ । अनुगनम गर्ने निकाय ठेकेदारसंग मिलोमतो गरे पनि नागरिक समाज चुप लाग...
पुरा पढ्नुहोस

प्रभाबकारी बन्दै न्यायिक समिति

स्थानीय तहका बिबाद समाधानमा न्यायिक समितिको भूमिका महत्वपूर्ण बन्दै गएको छ । स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिले न्याय सम्पादनमा सफल बन्दै गएपछि न्यायिक समिति महत्वपुर्...
पुरा पढ्नुहोस

प्रभाबकारी बन्दै न्यायिक समिति

स्थानीय तहका बिबाद समाधानमा न्यायिक समितिको भूमिका महत्वपूर्ण बन्दै गएको छ । स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिले न्याय सम्पादनमा सफल बन्दै गएपछि न्यायिक समिति महत्वपुर्ण बन्दै गएको हो । न्यायिक समिती गठन भईसकेपछि बर्षौ पुराना मुद्धाहरुलाई टुँगो लगाएको छ । सुरुवाति दिनहरुमा केही अन्यौलता भएपनि अहिले भने धेरै मुद्धा फैसला गरिसकेको र काम गर्न धेरै सहज भएको तुलसीपुर उपमहानगरपालीकाका उप प्रमुख तथा न्यायिक समितिका संयोजक माया आचार्य बताउछिन् ।अदालतमा...
पुरा पढ्नुहोस

अस्पतालको फार्मेसी संचालनमा मेसु साप नै बाधक !

लुम्बिनी अञ्चल अस्पताल प्रशासनको बेवास्थाका कारण अस्पताल फार्मेसी संचालन प्रभावकारी हुन सकेको छैन । फार्मेसी स्थल उपयुक्त ठाउँमा नराखिनु, औषधी पयाप्त मात्रामा नपाइनु, डाक्टरले औषधीको नाम ल...
पुरा पढ्नुहोस

अस्पतालको फार्मेसी संचालनमा मेसु साप नै बाधक !

लुम्बिनी अञ्चल अस्पताल प्रशासनको बेवास्थाका कारण अस्पताल फार्मेसी संचालन प्रभावकारी हुन सकेको छैन । फार्मेसी स्थल उपयुक्त ठाउँमा नराखिनु, औषधी पयाप्त मात्रामा नपाइनु, डाक्टरले औषधीको नाम लेख्दा ट्ेड मार्क अनुसार लेखिदिनुलाई सरकारी फार्मेसी प्रभावकारी नहुनुको अरु कारणहरु भएको जानकारहरु बताउँछन् । यसको समाधानमा अस्पतालले चासो नदिएको मेसुमाथि आरोप छ ।
२०७३ साल फागुन १५ गते तामझामका साथ सुभारम्भ गरिएको फार्मेसी बढ्नुको सट्टा कुपोषीत बालबालिका जस्तै दुब्लाउँदै गए...
पुरा पढ्नुहोस

कृतिम जलासय :किसानलाई बरदानः

घोराही उप महानगरपालीका १८ सालघारी टोलकी ७३ वर्षिय हिमा सुवेदी अहिले दंग छिन् । आकासे पानीको भरमा खेतीपाती हुने उनको खेतवारीमा अहिले कृतिम तालमा जम्मा भएको पानीले तीन पटक सम्म खेतीहुने गरेको...
पुरा पढ्नुहोस

कृतिम जलासय :किसानलाई बरदानः

घोराही उप महानगरपालीका १८ सालघारी टोलकी ७३ वर्षिय हिमा सुवेदी अहिले दंग छिन् । आकासे पानीको भरमा खेतीपाती हुने उनको खेतवारीमा अहिले कृतिम तालमा जम्मा भएको पानीले तीन पटक सम्म खेतीहुने गरेको छ । घर नजीकै रहेको सालघारी सोतामा उप महानगरपालीकाले ड्याम बनाएर पानी संकलन गरीदिएपछि अहिले उनको खेतवारीमा सिंचाई सुविधा पुगेको छ ।
अम्वापुर र सालघारीको विच भएर वग्ने सोताले गर्दा आवातजावत गर्न समेत समस्या रहेको थियो । सालघारी र अम्वापुरका स्थनीयहरुको खेतवारीवाट वाली वोकेर ल...
पुरा पढ्नुहोस