सडक पूर्वाधार बिकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठ सहित चार जनालाई अख्तियार कार्यालय, बुटवलले नियन्त्रणमा लिएको छ ।
स्रो...
पुरा पढ्नुहोस
सडक पूर्वाधार बिकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठ सहित चार जनालाई अख्तियार कार्यालय, बुटवलले नियन्त्रणमा लिएको छ ।
स्रोत नखुलेको रकम सहित उनिहरुलाइ नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
त्यसरी नियन्त्रणमा लिएकाहरुमा कार्यालय प्रमुख श्रेष्ठ सहित ईन्जिनियर निर्मल पन्त, सब ईन्जिनियर प्रेम कुमार बराल र हलुका सवारी चालक मान सिंह पुन मगर छन् ।
पुरा पढ्नुहोस
काठमाडौंका बिग मिडियामा कार्यरत धेरै पत्रकारहरु अहिले घर बिदामा छन् । कोभिड १९ संक्रमणसँगै देखिएको आर्थिक प्रभावलाई कारण देखाउँदै मिडिया हाउसहरुले घर बिदा दिएर पत्रकारहरुलाई पाखा लगाइरहेका...
पुरा पढ्नुहोस
काठमाडौंका बिग मिडियामा कार्यरत धेरै पत्रकारहरु अहिले घर बिदामा छन् । कोभिड १९ संक्रमणसँगै देखिएको आर्थिक प्रभावलाई कारण देखाउँदै मिडिया हाउसहरुले घर बिदा दिएर पत्रकारहरुलाई पाखा लगाइरहेका छन् । काठमाडांैमात्र होईन, देशभर अधिकांश मिडिया हाउसमा पछिल्लोसमय बिकराल रुपमा यो समस्या बल्झिएको छ ।
पत्रकारिता गरेर हातमुख जोड्नेहरुको दैनिकी कठिन बन्दैछ । सापटी मागेको काम चलाएका ठाउँमा तिर्ने बाटो बन्द भैरहेको छ । भौतिक समस्यामात्र होईन अ...
पुरा पढ्नुहोस
कोेभिड १९ ले हामीलाई पनि प्रभावित पार्यो । लकडाउनको समस्या सबैले भोगियो । तर पनि बुटवल टुडे राष्ट्रिय दैनिकको नवौं बार्षिकोत्सव मनाउन पाउँदा आज हामीलाई गर्भानुभूति भइरहेको छ । रंगीन कलेबरम...
पुरा पढ्नुहोस
कोेभिड १९ ले हामीलाई पनि प्रभावित पार्यो । लकडाउनको समस्या सबैले भोगियो । तर पनि बुटवल टुडे राष्ट्रिय दैनिकको नवौं बार्षिकोत्सव मनाउन पाउँदा आज हामीलाई गर्भानुभूति भइरहेको छ । रंगीन कलेबरमा अन्तर्राष्ट्रिय मापदण्डमा निरन्तर रुपमा पत्रिका प्रकाशित गर्नु मजाकको विषय पक्कै हैन । अनेकौँ समस्यासँग जुध्दै हामीले पाठकहरुलाई हरेक दिनको प्रभातमा यो वा त्यो माध्यमबाट नयाँ खोजयुक्त समाचार तथा विचारहरु पस्कन सक्यौँजस्तो लाग्छ । र, नै आज हामी निर्धक्कसँग भन्न सक्छौँ कि हाम्रो...
पुरा पढ्नुहोस
तीन दशक पुरानो बाँकेस्थित कपास विकास समितिलाई पुर्नजिवन दिने आशा गरिएको एउटा सरकारी योजना लागू नै नभई तुहिएको छ । तत्कालिन कृषि मन्त्री चक्रपाणी खनालको कार्यकालमा समितिलाई पुर्नजिवन दिने ग...
पुरा पढ्नुहोस
तीन दशक पुरानो बाँकेस्थित कपास विकास समितिलाई पुर्नजिवन दिने आशा गरिएको एउटा सरकारी योजना लागू नै नभई तुहिएको छ । तत्कालिन कृषि मन्त्री चक्रपाणी खनालको कार्यकालमा समितिलाई पुर्नजिवन दिने गरी योजना बनेको थियो । उक्त कार्ययोजना उनकै कार्यकालमा त कार्यान्वयन भएन भएन । त्यसपछि आएका दुई जना मन्त्री घनश्याम भुषाल र पद्मा अर्यालले समेत कार्यान्वयनमा ध्यान दिएका छैनन् । भुषाल मन्त्रीबाट हटिसकेका छन् भने पद्मा अर्यालले योजना कार्यान्वयनमा कस्तो रणनीति बनाउँछिन् भन्ने खुल्न...
पुरा पढ्नुहोस
सरकारले वार्षिक ६ देखि १२ करोड घन फिट काठ दिगो रुपमा उत्पादन हुने, करिव १३ लाख मानिसले वर्षैभरी रोजगारी पाउने र राज्यले २० देखि ४० अर्ब रुपियाँ प्रतिवर्ष राजस्व प्राप्त गर्ने दावीका साथ वि...
पुरा पढ्नुहोस
सरकारले वार्षिक ६ देखि १२ करोड घन फिट काठ दिगो रुपमा उत्पादन हुने, करिव १३ लाख मानिसले वर्षैभरी रोजगारी पाउने र राज्यले २० देखि ४० अर्ब रुपियाँ प्रतिवर्ष राजस्व प्राप्त गर्ने दावीका साथ वि.स. २०७१ सालदेखि शुरु गरेको बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम ७ वर्ष पुरा नहुदै विवादले घेरिएर खारेज हुने अवस्थामा पुगेको छ । अहिले वनमा भएका रुखहरु काटेर काठ उत्पादन गर्ने , ८० वर्षमा सबै पुराना रुखहरु हटाएर नयाँ रुखहरु हुर्काउने र यसले वनक्षेत्रमा अभूतपूर्व लाभ हासिल हुने सरकार...
पुरा पढ्नुहोस
वास्तवमा हाम्रो देशले दूरदर्शी नेता अहिलेसम्म पाएन । २०४६ पछिका नेता भन्दा पृथ्वीनारायण शाह, जंगबहादुर राणा र राजा महेन्द्र नै दूरदर्शी रहेछन् भन्ने मेरो यो सानो दिमागले निक्र्योल निकाल्यो...
पुरा पढ्नुहोस
वास्तवमा हाम्रो देशले दूरदर्शी नेता अहिलेसम्म पाएन । २०४६ पछिका नेता भन्दा पृथ्वीनारायण शाह, जंगबहादुर राणा र राजा महेन्द्र नै दूरदर्शी रहेछन् भन्ने मेरो यो सानो दिमागले निक्र्योल निकाल्यो । उनीहरुको ब्यक्तिगत जीवन कस्तो थियो भन्नेतिर नलागौँ । उनीहरुले राजनेताका रुपमा देशका निम्ति के गरे भनेर हेर्ने हो जनताले । उनीहरुले देशको निम्ति गरेको दूरदर्शि कामले मूल्याङ्कन गर्ने हो । म इतिहासकार त होइन सामान्य पाठक हो । मैले पाठ्य पुस्तकमा थोरै थोरै इतिहासका कुरा पढें । रा...
पुरा पढ्नुहोस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको व्यवस्थापनमा प्रदेश स्तरको लागि ७ जना संयोजक तोकेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा खोप व्यवस्थापनको लागि ड...
पुरा पढ्नुहोस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको व्यवस्थापनमा प्रदेश स्तरको लागि ७ जना संयोजक तोकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा खोप व्यवस्थापनको लागि डा. विकास देवकोटा तोकिएका छन् ।
संयोजकलाई सम्बन्धित प्रदेशमा खोप अभियानका व्यवस्थापन,खोप अभियानमा देखा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
त्य...
पुरा पढ्नुहोस
२० वर्षदेखि जिल्ला विकासहुँदै हाल प्यूठान नगरपालिकामा अस्थायी सेवामा कार्यरत प्यूठान नगरपालिका ९ का धुर्व बहादुर जिसीको हातमा नगरपालिकाबाट पत्र प्राप्त भयो । पत्रमा लेखिएको छ,‘२०७७.१...
पुरा पढ्नुहोस
२० वर्षदेखि जिल्ला विकासहुँदै हाल प्यूठान नगरपालिकामा अस्थायी सेवामा कार्यरत प्यूठान नगरपालिका ९ का धुर्व बहादुर जिसीको हातमा नगरपालिकाबाट पत्र प्राप्त भयो । पत्रमा लेखिएको छ,‘२०७७.१०/०१ देखि लागुहुने गरी अस्थायी सेवाको म्याद अन्त्य गरिएको हुँदा आफ्नो जिम्मामा रहेको नगदी तथा जिन्सी सामानहरु बरबुझार्थ गर्नुहुन जानकारी गराइन्छ ।’
चालु आर्थिक वर्षको असार मसान्तसम्म सेवा गर्ने म्याद हुँदाहुँदै नगरपालिकाले बीना कारण आफूल...
पुरा पढ्नुहोस
रुपन्देही जिल्लाका दुइ जना नापी निरीक्षक अखितयारको फन्दामा परेका छन् ।
जिल्ला अदालत रुपन्देहीमा नापी निरीक्षकको रुपमा काम गर्दै आएका मनोज थापा र...
पुरा पढ्नुहोस
रुपन्देही जिल्लाका दुइ जना नापी निरीक्षक अखितयारको फन्दामा परेका छन् ।
जिल्ला अदालत रुपन्देहीमा नापी निरीक्षकको रुपमा काम गर्दै आएका मनोज थापा र सुमित चौलागाईलाई सेवा ग्राहीबाट घुस लिर्दै गर्दा पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुषालका अनुसार जग्गा सम्बन्धी अदालतमा परेको मुद्धा लाई मिलाउने र सहजीकरण गर्ने सेवा ग्राहीबाट ५ हजार रुपैयाँ रकम लिदै गर्दा अख्तियारले नियन्त्र...
पुरा पढ्नुहोस
पाल्पाको तिनाउ गाउँपालिकाको झ्याङ्ला र घोडेबास गाउँका १४८ घरमा खानेपानीको धारा जडान भएको छ । नेपाल रेडक्रस सोसाइटी, पाल्पा, तिनाउ गाउँपालिका सहयोग र स्थानीय जनताको श्रमदानमा खानेपानीका धारा जडान भएका हुन् ।
गा...
पुरा पढ्नुहोस
पाल्पाको तिनाउ गाउँपालिकाको झ्याङ्ला र घोडेबास गाउँका १४८ घरमा खानेपानीको धारा जडान भएको छ । नेपाल रेडक्रस सोसाइटी, पाल्पा, तिनाउ गाउँपालिका सहयोग र स्थानीय जनताको श्रमदानमा खानेपानीका धारा जडान भएका हुन् ।
गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठका अनुसार झ्याङला गाउँमा ९८ घर र घोडेबासमा ५० घरमा खानेपानीका धारा जडान गरिएको हो ।
ति दुइ गाउँका खानेपानी योजनाको एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्मा र गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले शुक्रबा...
पुरा पढ्नुहोस