नेइमार र किलियन एमबाप्पे नायक बन्दा पेरिस सेन्ट जर्मन (पिएसजी) विजयी लयमा फर्किँदै शनिबार बोर्डेउक्समाथि ३-२ को जित निकाल्न सफल भएको छ ।
चोटका कारण लिय...
पुरा पढ्नुहोस
नेइमार र किलियन एमबाप्पे नायक बन्दा पेरिस सेन्ट जर्मन (पिएसजी) विजयी लयमा फर्किँदै शनिबार बोर्डेउक्समाथि ३-२ को जित निकाल्न सफल भएको छ ।
चोटका कारण लियोनेल मेसी यो खेलमा पनि अनुपस्थित थिए । तर नेइमार र एमबाप्पेले नायकको भूमिका निर्वाह गरेपछि माउरिसियो पोचेटिन्होको टोली संघर्षपूर्ण जित निकाल्न सफल भयो ।
जितपछि पिएसजी १३ खेलको समाप्तीमा ३४ अंक जोड्दै फ्रान्सेली लिग वान अंकतालिकाको शीर्ष स्थानम...
पुरा पढ्नुहोस
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।
विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्...
पुरा पढ्नुहोस
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।
विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडे । रोनाल्डोले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या १११ पु¥याएका हुन् ।
रोनाल्डोले खेलको अन्त्यतिर गरेको दुई गोलमा पोर्चुगलले नाटकिय रुपमा...
पुरा पढ्नुहोस
जापानमा जारी ओलम्पिकमा सहभागी नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन्।
टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफलमा शनिबार विहान भएको खेलमा कल्पनाले छनोट चरणमा ६१६...
पुरा पढ्नुहोस
जापानमा जारी ओलम्पिकमा सहभागी नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन्।
टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफलमा शनिबार विहान भएको खेलमा कल्पनाले छनोट चरणमा ६१६।८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४।५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।
कल्पनाले ६१६।८ स्कोर गरेर राष्ट्रिय कीर्तिमान बनाए पनि टोकियो ओलम्पिकको अन्तिम चरणमा भने छनोट हुन सकिनन्।
...
अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइलाई २-० को नतिजामा पराजित गरेको छ ।
जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको...
पुरा पढ्नुहोस
अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइलाई २-० को नतिजामा पराजित गरेको छ ।
जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ ।
खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरिया भित्र ह्यान्ड गरेसँगै नेपालले पेनाल्टी पाएको थियो ।
सोही अवसरको सदुपयोग गर्दै अञ्जनने नेपाललाई...
पुरा पढ्नुहोस
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले प...
पुरा पढ्नुहोस
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो ।
च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख पक्का गर्दा धनगढीको हातमा १५ लाख रुपैयाँ पारको छ ।
काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । य...
पुरा पढ्नुहोस
नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले चोटका कारण भोलिबाट शुरू हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिज गुमाउने भएका छन् ।
खड्काका अनुसार उनलाई अभ्यासका क्रममा बल क्याच गर्न खोज्दा दाहिने पाखुरामा चोट लागको थ...
पुरा पढ्नुहोस
नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले चोटका कारण भोलिबाट शुरू हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिज गुमाउने भएका छन् ।
खड्काका अनुसार उनलाई अभ्यासका क्रममा बल क्याच गर्न खोज्दा दाहिने पाखुरामा चोट लागको थियो । पाँच दिनदेखि आफू डाक्टरको परामर्श र निगरानीमा रहेको उनले जानकारी दिएका छन् । डाक्टरको सल्लाह अनुसार उनले २/३ हप्तासम्म रिह्याब र फिजियोथेरापी गर्नुपर्ने छ ।
ट्वीटरमार्फत गत आइतबार लागेको चोटका कारण आफू यो प्रतियोगितामा भाग लिन नसक्ने जानकारी दिएका हुन् ।
पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मै पहिलो पटक गुल्मीको छापचौरमा वीच भलिबल प्रतियोगिता आयोजना गरिएको छ । सदाबहार युवा क्लब कालीगण्डकी गाउँपालीका ७ छापचौरले तीन दिने वीच भलीबलको आयोजना गरको हो ।
पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मै पहिलो पटक गुल्मीको छापचौरमा वीच भलिबल प्रतियोगिता आयोजना गरिएको छ । सदाबहार युवा क्लब कालीगण्डकी गाउँपालीका ७ छापचौरले तीन दिने वीच भलीबलको आयोजना गरको हो ।
दुई दुई जनाको समुह बनाएर खेलिने बीच भलीबल बालुवामाथि खेलिने खेल हो । खेल मैदानभरी बालुवा राखेर बालुवामाथी खेलीने भएकाले यो खेल बिशेष गर िसमुद्री किनार र नदी तटिय क्षेत्रमा खेलिदै आएको छ ।
पछिल्लो समय नेपालका बिभिन्न ठा...
पुरा पढ्नुहोस
नेपाली राष्ट्रिय टोलीका तीन खेलाडी टी–१० लिगका लागि छनोट भएका छन्।
युएईमा जनवरी २८ देखि सुरु हुने टी–१० लिगको चौथो संस्करणका लागि सोमपाल का...
पुरा पढ्नुहोस
नेपाली राष्ट्रिय टोलीका तीन खेलाडी टी–१० लिगका लागि छनोट भएका छन्।
युएईमा जनवरी २८ देखि सुरु हुने टी–१० लिगको चौथो संस्करणका लागि सोमपाल कामी, करन केसी र कुशल मल्ल छनोट भएका हुन्।
एउटै विदेशी लिगमा तीन नेपाली खेलाडी छनोट भएको यो पहिलो पटक हो। यसअघि गतसंस्करणको ग्लोबल टी–२० लिग क्यानडामा सोमपाल कामी र सन्दीप लामिछाने र गतसंस्करणको टी–१० लिगमा पारस खड्का र लामिछाने छनोट...
पुरा पढ्नुहोस
प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ अन्तरगत बुधबार भएको खेलमा शिवनगर युवा परिवार र झरना एफसी, कुन्जलापुर विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
पुरा पढ्नुहोस
प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ अन्तरगत बुधबार भएको खेलमा शिवनगर युवा परिवार र झरना एफसी, कुन्जलापुर विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलमा शिवनगर युवा परिवारले राधाकृष्ण युवा परिवारलाई १–० गोल तथा दोस्रो खेलमा झरना एफसीले डि युनिटि, खैरेनीलाई पनि १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन ।
पहिलो खेल...
पुरा पढ्नुहोस
नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट स...
पुरा पढ्नुहोस