बुटवल मण्डपमा अहिले सूचना प्रविधि प्रर्दशनी मेला ९क्यान ईन्फोटेक मेला० जारी छ । कम्प्युटर एशोसीयसन नेपाल महासंघ९क्यान० रुपन्देहीको आयोजनामा जारी मेलामा विभिन्न विद्यालयबाट आ आफ्नो सि...
पुरा पढ्नुहोस
बुटवल मण्डपमा अहिले सूचना प्रविधि प्रर्दशनी मेला ९क्यान ईन्फोटेक मेला० जारी छ । कम्प्युटर एशोसीयसन नेपाल महासंघ९क्यान० रुपन्देहीको आयोजनामा जारी मेलामा विभिन्न विद्यालयबाट आ आफ्नो सिर्जना लिई विद्यार्थीहरु सहभागी छन् । स्टल घुम्दै गर्दा जो कोहीको आँखा पनि ति कलिला विद्यार्थीहरुले बनाएको विज्ञान प्रविधीका सामग्रीमा पुग्छ ।
रुपन्देहीका संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुले आ आफ्नो विज्ञान प्रविधि, सूचना संग जोडीएका विभिन्न उपकरण, सामग्रीहरु बना...
पुरा पढ्नुहोस
विजुली भन्नासाथ पानीबाट मात्रै निकालिन्छ भन्ने बुझाई छ । तर हावाबाट पनि विजुली भन्दा पत्यार नलाग्न सक्दछ । तर निस्दी गाउँपालिकाले भने हावाबाट बिजुली निकाल्ने प्रक्रिया शुरु गरेको छ । एक वर...
पुरा पढ्नुहोस
विजुली भन्नासाथ पानीबाट मात्रै निकालिन्छ भन्ने बुझाई छ । तर हावाबाट पनि विजुली भन्दा पत्यार नलाग्न सक्दछ । तर निस्दी गाउँपालिकाले भने हावाबाट बिजुली निकाल्ने प्रक्रिया शुरु गरेको छ । एक वर्ष अगाडी परिक्षणकाक्रममा हावाबाट निकालिएको विजुलीको सफल भएपछि स्थानिय सरकारले बिजुली निकाल्न थालेको हो ।
गाउँपालिका र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको लगानीमा २५ किलोबाट क्षमताको विद्युत निकालेर गाउँ वस्ती उज्यालो बनाउने अभियानमा स्थानिय सरकार लागेको छ । एक वर्ष अगाडी पर...
पुरा पढ्नुहोस
ठूला ठूला कार्यक्रममा आइडल छनौट गर्दा एस.एम.एस. बाट भोट दिने व्यवस्था तपाईं हामीले नसुने, नदेखेको होइन । तर कुनै ठाउँमा लाग्ने मेला महोत्सवमा आइडल छनौटको लागि टिकटबाट भोट दिइने व्यवस्था भए...
पुरा पढ्नुहोस
ठूला ठूला कार्यक्रममा आइडल छनौट गर्दा एस.एम.एस. बाट भोट दिने व्यवस्था तपाईं हामीले नसुने, नदेखेको होइन । तर कुनै ठाउँमा लाग्ने मेला महोत्सवमा आइडल छनौटको लागि टिकटबाट भोट दिइने व्यवस्था भएपनि एस.एम.एस. बाट समेत भोट दिने व्यवस्था सायद चन्द्रौटा महोत्सवमा शुरुवात गरिएको पहिलो होला ।
सूचना संचार प्रविधिको विकाससँगै चन्द्रौटा महोत्सवलाई यसपटक प्रविधिमैत्री बनाइएको छ । डान्स आइडल छनौटको लागि जिल्लामै पहिलो पटक एस.एम.एस. मार्फत भोट दिने व्यवस्था गरिएको छ । आइडल छनौ...
पुरा पढ्नुहोस
सूचना प्रविधिको विकास दिनदिनै बढिरहेको छ । योसँगै इन्टरनेटको प्रयोग गर्नेको संख्यामा पनि बृद्धि भएको पाइन्छ । इन्टरनेट प्रयोगबाट जति धेरै राम्रा कुराहरू पाइन्छ जति धेरै फाइदाहरू लिन सकिन्छ...
पुरा पढ्नुहोस
सूचना प्रविधिको विकास दिनदिनै बढिरहेको छ । योसँगै इन्टरनेटको प्रयोग गर्नेको संख्यामा पनि बृद्धि भएको पाइन्छ । इन्टरनेट प्रयोगबाट जति धेरै राम्रा कुराहरू पाइन्छ जति धेरै फाइदाहरू लिन सकिन्छ, त्यसको दुरूपयोगले यसका बेफाइदहरूमात्र हात लाग्छन् ।
पछिल्लो समयमा विशेषगरी साना बालबालिकाहरूमा प्रविधिको दुरूपयोग देख्न सकिन्छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी सिता दर्लामीलाई आप्mनो १० वार्षिय छोरा सनम दर्लामीलाई पढाउन नसकिएको बताउँछिन् । भारतीय सेनामा कार्यरत बावुले...
पुरा पढ्नुहोस
दाङ तुलसीपुरका एक युवाले विदेशबाट फर्किएर घरमै जाली बुन्न सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ हेरेवासका डिल्ली खड्का २ वर्षसम्म मलेसियामा बसेको र त्यहाँ आफूले गरेको दुःख अनु...
पुरा पढ्नुहोस
दाङ तुलसीपुरका एक युवाले विदेशबाट फर्किएर घरमै जाली बुन्न सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ हेरेवासका डिल्ली खड्का २ वर्षसम्म मलेसियामा बसेको र त्यहाँ आफूले गरेको दुःख अनुसारको कमाई गर्न नसकेपछि गाउँमै केही गरेर रोजगार बन्ने उद्देश्यका साथ एक लाखको लगानीमा कम्पाउण्ड तार जाली बुन्ने मेसीन खरीद गरी जाली बुन्दै आएको बताउँछन् । ज्यालामा जाली बुन्ने गरेका खड्काले छोटो समयमै दैनिक ३ हजार बढी कमाई हुने गरेको बताउँछन् ।
एक वर्ष अघिदेखि सुरु गरेको का...
पुरा पढ्नुहोस
प्रत्येक विद्यालयले आफ्नो बिद्यालयको बजेटबाट गुणस्तर बद्धिको लागि केही बजेट छुट्टयाउनु पर्ने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर काकीले बताएका छन् । मंगलबार सैनामैना न...
पुरा पढ्नुहोस
प्रत्येक विद्यालयले आफ्नो बिद्यालयको बजेटबाट गुणस्तर बद्धिको लागि केही बजेट छुट्टयाउनु पर्ने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर काकीले बताएका छन् ।
मंगलबार सैनामैना नगरपालिकाले आयोजना गरेको सुचना, सञ्चार शिक्षा प्रविधि (आई.सी.टी.) सम्बन्धी ५ दिने तालिम को समापन कार्यक्रममा बोल्दै अब शिक्षकले आफ्नो क्षमता विकास गर्नको लागि निरन्तर लाग्नु पर्ने बताए । आई.सी.टी.तालिममा सहभागि सबै शिक्षकहरूले आफ्नो बिद्यालयमा गएर यहाँ सिकेको शिपलाई कक्षाकोठामा प्...
पुरा पढ्नुहोस
पछिल्लो समय प्रबिधिको बिकास भएसँगै लामो समय लाग्ने काम छोटो समयमै सकिने गरेको छ । परम्परागत तरीकाले गरिँदै आएका खेतीप्रति किसानको चासो घट्दै गएको समयमा प्रबिधिले किसानको रुचि बढाइदिएको छ ।...
पुरा पढ्नुहोस
पछिल्लो समय प्रबिधिको बिकास भएसँगै लामो समय लाग्ने काम छोटो समयमै सकिने गरेको छ । परम्परागत तरीकाले गरिँदै आएका खेतीप्रति किसानको चासो घट्दै गएको समयमा प्रबिधिले किसानको रुचि बढाइदिएको छ । बिशेष गरेर कृषि काम गर्नलाई झन्झटिलो मानिने जोत्न, धान रोप्न, धान गहँु झार्न लगायतका कार्यमा मेसीन भित्रिएसँगै एक दिन लाग्ने काम एक घण्टामा झारी दिएको छ । गाउँमा मजदुरहरू पाउन छोडेको पछिल्लो समयमा धान काट्न, थन्काउन र जोत्न मानीस र गोरुको बिकल्प बनेको छ मेसिन ।
धेरै मानिस ल...
पुरा पढ्नुहोस
बिद्यालयको लागत सहभागितामा १०४ थान ल्यापटप र प्रोजेक्टर बितरण गरेको सैनामैना नगरपालिकाले शिक्षकलाई कम्प्यूटर चलाउने सीप दिइरहेको छ । सुचना, सञ्चार तथा प्रबिधिको प्रयोग सम्बन्धी तालिम आधारभ...
पुरा पढ्नुहोस
बिद्यालयको लागत सहभागितामा १०४ थान ल्यापटप र प्रोजेक्टर बितरण गरेको सैनामैना नगरपालिकाले शिक्षकलाई कम्प्यूटर चलाउने सीप दिइरहेको छ । सुचना, सञ्चार तथा प्रबिधिको प्रयोग सम्बन्धी तालिम आधारभुत तह र माध्यमिक तह गरि दुई चरणमा सञ्चालन गरिएको छ । आधारभुत तहको कार्तिक १५ गते सम्म सञ्चालन भएको थियो भने माध्यमिक तहको १६ गते बाट सञ्चालन भैरहेको छ ।
सैनामैना नगरपालिकाले शिक्षा सुधारको लागि ठुलो बजेट खर्च गरेको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको भनाई...
पुरा पढ्नुहोस
खजुरा गाउँपालिकाले अब ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाईन मार्फत संचालन गर्ने भएको छ । खजुरा गााउँपालिकाका–८ वटै वडामा अनलाईन मार्फत घट्ना दर्ता बिलिङ्ग गर्न प...
पुरा पढ्नुहोस
खजुरा गाउँपालिकाले अब ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाईन मार्फत संचालन गर्ने भएको छ । खजुरा गााउँपालिकाका–८ वटै वडामा अनलाईन मार्फत घट्ना दर्ता बिलिङ्ग गर्न प्रकृया अगाडी बढाइएको छ । सबै वडामा अनलाईन सेवा संचालनका लागि इन्टरनेट जडान, कर्मचारीलाई तालिम लगायतको प्रकृया अगाडि बढाइएको छ ।
अनलाईन ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली ब्यबस्थापन सम्बन्धी तालिम खजुरामा शुक्रवारदेखि शुरु भएको छ । ५ दिने तालिममा गाउँपालिका आइट...
पुरा पढ्नुहोस
विद्युतिय हाजिरीले पठनपाठनमा सहजता भएको छ । विद्यालयहरूमा शिक्षकहरूको उपस्थितिलाई मात्रै होइन पठनपाठनमा समेत निरन्तरता दिन सहयोग पु¥याएको छ । कतिपय अवस्थामा शिक्षकहरू नभएको दिनको पनि ह...
पुरा पढ्नुहोस
विद्युतिय हाजिरीले पठनपाठनमा सहजता भएको छ । विद्यालयहरूमा शिक्षकहरूको उपस्थितिलाई मात्रै होइन पठनपाठनमा समेत निरन्तरता दिन सहयोग पु¥याएको छ । कतिपय अवस्थामा शिक्षकहरू नभएको दिनको पनि हाजिरी गरेको पाइएपछि ई–हाजिरीको प्रयोग गर्न थालिएको हो । अहिले ई–हाजिरीले गर्दा शिक्षकहरू समयमै विद्यालय आउने र पठनपाठनलाई निरन्तरता दिने कुरामा सहजता आएको बताउँछन् मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानबिकी र समाजशास्त्र संकाय केन्द्रिय क्याम्पस सुर्खेतका शिक्षण समितिका अध...
पुरा पढ्नुहोस