मंसिर १७ २०७७   |  2020 Dec 02    


समाचार

कोरोना महामारीमा लुटः बजार मूल्यभन्दा ८ गुणा बढीको बिल भुक्तानी

मायादेवी गाउँपालिकाले बजारमा होलसेलमा ३ रुपैयाँमा पाइने सर्जिकल मास्कलाई २४ रुपैयाँमा खरिद् गरेको बिल बनाएको छ । कर्मचारी, शिक्षक र बिभिन्न सहयोगी संस्थाबाट कोर...
पुरा पढ्नुहोस

कोरोना महामारीमा लुटः बजार मूल्यभन्दा ८ गुणा बढीको बिल भुक्तानी

मायादेवी गाउँपालिकाले बजारमा होलसेलमा ३ रुपैयाँमा पाइने सर्जिकल मास्कलाई २४ रुपैयाँमा खरिद् गरेको बिल बनाएको छ । कर्मचारी, शिक्षक र बिभिन्न सहयोगी संस्थाबाट कोरोना व्यवस्थापनका नाममा रकम उठाएर गाउँपालिकाले ब्रम्हलुट गरेको हो । सामान खरिद्मा बजार मूल्यभन्दा ८ गुणा बढीको बिल बनाएर पालिकाका पदाधिकारी र कर्मचारीले कोरोनालाई पैंसा कमाउने अवसरका रुपमा लिएको देखिन्छ ।

मायादेवीले...
पुरा पढ्नुहोस

स्थानीय तहमा न्यायिक समितिः अधिकार भन्दा समस्या चर्को

पाल्पाको रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी आचार्य दिनभरि नागरिकका विवादले घेरिएकी हुन्छिन । न्यायिक समितिको संयोजक भएकोले उनले समितिमा आएका विवादको अध्ययन, पक्षहरुसंग छलफल र विवाद निरुप...
पुरा पढ्नुहोस

स्थानीय तहमा न्यायिक समितिः अधिकार भन्दा समस्या चर्को

पाल्पाको रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी आचार्य दिनभरि नागरिकका विवादले घेरिएकी हुन्छिन । न्यायिक समितिको संयोजक भएकोले उनले समितिमा आएका विवादको अध्ययन, पक्षहरुसंग छलफल र विवाद निरुपणगर्नुपर्ने भएकोले उनले व्यस्त हुनु परको हो । स्थानीय सरकार संचालन ऐन २०७४ ले उपमेयरलाई गैरसरकारी संस्थाका क्रियाकलाप तथा उपभोक्ता हित संरक्षण सम्बन्धि काम को समन्वय गर्ने र योजना तथा कार्यक्रमको अनुगमन र सुपरिवेक्षण गर्ने जस्ता जिम्मेवारी दिएको छ तर रामपुर नगरपालिकाको न्यायीक सम...
पुरा पढ्नुहोस

शब व्यवस्थापन गर्ने सपना संसारभरका १०० महिलाको सूचीमा

बिबिसीले हरेक वर्ष खोजी गर्ने संसारभरका १०० महिलाको सूचीमा नेपालकी सपना रोकामगर मनोनयनमा परेकी छिन्। घरवारबिहीन भएर सडकमा वेवारिसे भएकाहरू तथा वेवारिसे...
पुरा पढ्नुहोस

शब व्यवस्थापन गर्ने सपना संसारभरका १०० महिलाको सूचीमा

बिबिसीले हरेक वर्ष खोजी गर्ने संसारभरका १०० महिलाको सूचीमा नेपालकी सपना रोकामगर मनोनयनमा परेकी छिन्।

घरवारबिहीन भएर सडकमा वेवारिसे भएकाहरू तथा वेवारिसे शव व्यवस्थापन अभियानमा जोडिएकी उनी म्याग्दीकी हुन्।

अघिल्लो वर्ष (२०१९) नेपालका तर्फबाट बोनिता शर्मा यो सूचीमा थिइन्।

गत वैशाखदेखि यो अभियानमा लागेकी उनले थुप्रै वेवारिसे शवहरूको व्यवस्थापन गरिसकेकी छिन्।<...
पुरा पढ्नुहोस

कोभिड प्रभावित व्यवसाय बचाउन ५० अर्बको कोषको कार्यविधि

मन्त्रिपरिषद्ले बजेटमार्फत् घोषणा गरिएको कोभिड–१९ प्रभावित साना, मझौला व्यवसाय र पर्यटन उद्योग संरक्षणका लागि ५० अर्ब रुपैँया सहुलियत ऋण उपलब्ध गराउने कोष सञ्चालन सम्बन्धि कार्यविधि...
पुरा पढ्नुहोस

कोभिड प्रभावित व्यवसाय बचाउन ५० अर्बको कोषको कार्यविधि

मन्त्रिपरिषद्ले बजेटमार्फत् घोषणा गरिएको कोभिड–१९ प्रभावित साना, मझौला व्यवसाय र पर्यटन उद्योग संरक्षणका लागि ५० अर्ब रुपैँया सहुलियत ऋण उपलब्ध गराउने कोष सञ्चालन सम्बन्धि कार्यविधि स्वीकृत गरेको छ ।


जेठ १५ मा बजेटमार्फत् सरकारले ‘घरेलु, साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्बको...
पुरा पढ्नुहोस

यसरी लगाइन्छ तिहारको टिका

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भा...
पुरा पढ्नुहोस

यसरी लगाइन्छ तिहारको टिका

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ।

यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा(मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ।


परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित...
पुरा पढ्नुहोस

बालगृहमा तिहारको उपहार

एनआईसी एशिया बैङ्कको तौलिहवा शाखामा कार्यरत कर्मचारी अस्मिता अग्रहरी तौलिहवा स्थित बुद्ध पद्धम माध्यमिक बिद्यालयकी पुर्व बिद्यार्थी हुन । उनी सगै कपिलवस्तु बाल गृहमा रहेका अभिभावकबिहिन ५ ज...
पुरा पढ्नुहोस

बालगृहमा तिहारको उपहार

एनआईसी एशिया बैङ्कको तौलिहवा शाखामा कार्यरत कर्मचारी अस्मिता अग्रहरी तौलिहवा स्थित बुद्ध पद्धम माध्यमिक बिद्यालयकी पुर्व बिद्यार्थी हुन । उनी सगै कपिलवस्तु बाल गृहमा रहेका अभिभावकबिहिन ५ जना बालकहरुले पढेका थिए । उनीसगै पढेका बालकहरु अहिले बिभिन्न स्थानमा जागीरमा छन । उनी मात्रै होईन, महालक्ष्मी बैङ्कमा कार्यरत अब्दुल कादिर हलवाई, लक्ष्मी बैङ्कमा कार्यरत वसिम खान, ओमकार चौधरी र नागेन्द्र चौधरी पनि तिनै बाल गृहबाट पढन जाने पुर्व बिद्यार्थीहरुका साथी हुन । आफुहरु सग...
पुरा पढ्नुहोस

नेपालगञ्जमा कोरोनाको निःशुल्क सिफारीस गर्ने व्यक्ति प्रहरीको फन्दामा

कोरोना परीक्षणका लागि व्यवस्था गरिएको निःशुल्क सिफारीस पर्चाको दुरुपयोग गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिपोर्टको नक्कल गरेर अरु...
पुरा पढ्नुहोस

नेपालगञ्जमा कोरोनाको निःशुल्क सिफारीस गर्ने व्यक्ति प्रहरीको फन्दामा

कोरोना परीक्षणका लागि व्यवस्था गरिएको निःशुल्क सिफारीस पर्चाको दुरुपयोग गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।

चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिपोर्टको नक्कल गरेर अरु बिरामीसँग शुल्क लिँदै बेचेको आरोपमा भेरी अस्पताल नेपालगन्जका कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुबास खड्काका अनुसार अस्पतालमा कार्यरत दुई सुरक्षा गार्ड र एक हेल्परले चिकित्सकको हस्ताक्षर किर्ते गरी न...
पुरा पढ्नुहोस

राजधानीमा छैन, स्वास्थ्य सेवा

राप्ति गाँउपालिका १ भालुवाङका स्थानीयवासी स्वास्थ्य सेवावाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधी पसल वाहेक अस्पतालहरु छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुनेगरे...
पुरा पढ्नुहोस

राजधानीमा छैन, स्वास्थ्य सेवा

राप्ति गाँउपालिका १ भालुवाङका स्थानीयवासी स्वास्थ्य सेवावाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधी पसल वाहेक अस्पतालहरु छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुनेगरेपनि अन्य उपचारका लागी बुटवल जानुपर्ने बाध्यता भालुवाङवासीलाई छ ।


विगत २० वर्षदेखी भालुवाङमा होटेल व्यवसाय गर्दै आउनुभएका तुईनारायण खनालका अनुसार स्थानीयहरु अहिले सम्म उपचारका लागी बुटवल जानेगरेका छन् । घोराही र तुलसीपुरमा ठुला अस्पतालहरु...
पुरा पढ्नुहोस

अक्सिजन बेड निर्माण गर्दै स्थानीय सरकार

कोरोना संक्रमित बढ्दै जाँदा दाङका स्थानिय तहहरुले अक्सिजन सहितको (आइसोलेसन) बेड निर्माण गर्न थालेका छन् । दिनदिनै संक्रमितको संख्या बढ्दै गएको र आईसियु बेड नभएका कारण मृत्यु हुनेको संख्याम...
पुरा पढ्नुहोस

अक्सिजन बेड निर्माण गर्दै स्थानीय सरकार

कोरोना संक्रमित बढ्दै जाँदा दाङका स्थानिय तहहरुले अक्सिजन सहितको (आइसोलेसन) बेड निर्माण गर्न थालेका छन् । दिनदिनै संक्रमितको संख्या बढ्दै गएको र आईसियु बेड नभएका कारण मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएकोले अक्सिजन सहितको आईशोलेसन वेड निर्माण गर्न लागेका हुन् ।


जिल्लाका १० वटा पालिका मध्ये कुनैमा आइसोलेसन बेड निर्माणको कार्य थालिएको छ भने कुनैमा निर्माण भइसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जसकालागि संघीय सर...
पुरा पढ्नुहोस

देवदह नगरपालिकामा २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द

देवदह नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिकाका १२ जना जनप्रतिनिधी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिपछि नगरपालिकाले आईतबार सूचना प्रकाशित गरि कार्तिक २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा स...
पुरा पढ्नुहोस

देवदह नगरपालिकामा २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द

देवदह नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

नगरपालिकाका १२ जना जनप्रतिनिधी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिपछि नगरपालिकाले आईतबार सूचना प्रकाशित गरि कार्तिक २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको हो ।


सात जना जनप्रतिनिधी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा पछिल्लोपटक ५ जना थपिएको नगरपालिकाको भनाई छ ।

धेरैजसो कर्मचारीहरु कन्ट्याक ट्ेसिङमा परेका कारण सेवा प्रवाह गर्न कठिन भएपछि त्यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पि...
पुरा पढ्नुहोस