साझा डबली

डुबानमा तैरिरहेको बस्ती

बस्तीमा नानीहरू भोका थिए । कुपोषणले तिनका शरीर सारङ्गीजस्ता भएका थिए । त्यसैले तिनका बा...
पुरा पढ्नुहोस

रहस्यमयी पात्रहरू

उसको खास नाम, थर ठेगाना कसैलाई थाहा थिएन । उसकी आमाले उसलाई ‘किस्ने’ भनेर बोलाउँथी । हेर्दा जीर्ण र अँधबै...
पुरा पढ्नुहोस

बाजेको गुनासो

क्यानाम, कालजमाना ठीक छैन केटा ! पिढींमा बसेर तमाखु...
पुरा पढ्नुहोस

स्कुल बन्द हुँदा बाख्रा गोठालो !

रुपन्देहीको देबदह नगरपालिका, ६ उजेरीमा कोरोनाका कारण स्कुल बन्द भएको अवस्थामा खुरपेटो भिरेर बाख्रा चराउँदै गोठालो हिड...
पुरा पढ्नुहोस

बुटवलमा कालापानीको पानी

स्कूलको वातावरण उसका लागि नौलो थियो । सिर्कनु र लाठी बोकेर कक्षामा प्रवेश गर्ने शिक्षकहरू ! चार कक्षामा पुगेर...
पुरा पढ्नुहोस

सुक्खानगरका खेतका आली आली..

सम्वत् ०३९/०४० को वसन्तका दिन थिए ती । फागुनमा हामी पहाडबाट बुटवल झरेका थियौँ । तिलोत्तमा निमावि...
पुरा पढ्नुहोस

गाउँमा डोजर आएपछि...

गाउँमा डोजर आतंक । चलन चल्तीमा सबै प्रकारका डोजरलाई सबै प्रकारलाई डोजर भन्ने रहेछ भुटुके...
पुरा पढ्नुहोस

लोभ, भय र दया

लोभ अति आकर्षक अदभुद आकृतिगगनचुम्नी भवन पहाड सरी ।आ(आफ्नै श्रृङ्गार हरेक कक्षको
पुरा पढ्नुहोस

म गणतन्त्र हुँ

हो, म नेपालको गणतन्त्र हुँ गणतन्त्र मात्र हैनम लोकतान्त्रिक पनि हुँस्पेशल संघीय पनि हुँ
पुरा पढ्नुहोस