जेठ ३ २०७८   |  2021 May 17    


साझा डबली

सेता मान्छेहरु

मेराे नाति भन्ने गर्थ्याे उ सेता मान्छे अाए मैले उनिहरुतिर नजर घुमाउँदै भन्थे अँ साँच्चै...
पुरा पढ्नुहोस

सेता मान्छेहरु

मेराे नाति भन्ने गर्थ्याे उ सेता मान्छे अाए
मैले उनिहरुतिर नजर घुमाउँदै भन्थे
अँ साँच्चै कति धेरै सेता मान्छेहरु हगि
कति हतारिदै यता उता दाैडिरहेका
चाराेे चुङ्न हतारिएका सेता बकुल्ला जस्तै
कहिले वल्लाे काेठा कहिले पल्लाे काेठा गरिरहेका
चहारी रहन्छन् हरक्षण वल्लाे पल्लाे काेठा<...
पुरा पढ्नुहोस

कथा कसरी लेख्ने ?

स्टेफेन एम्ब्रोजले भने जस्तो सफल लेखक हुने मन्त्र भनेको मेजर अंग्रेजी लिएर पढेकी केटीसित बिहे गर्नु मात्र होइन यो त बरु लरेन्स कस्दा...
पुरा पढ्नुहोस

कथा कसरी लेख्ने ?

स्टेफेन एम्ब्रोजले भने जस्तो सफल लेखक हुने मन्त्र भनेको मेजर अंग्रेजी लिएर पढेकी केटीसित बिहे गर्नु मात्र होइन यो त बरु लरेन्स कस्दानले भने जस्तो लेखक बन्नु भनेको जीवनकाल भर हरेक रात कडा होमर्वक गरिरहनु हो । लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती बिन्दु हो । यस सम्बन्धमा रोर्बट ग्रेभ्सले भनेका छन् । ‘कवितामा पैसा छैन तर पैसामा पनि कविता छैन’ । हो हरेक लेखक आफ्नै लागि लेख्छन् । साहित्यमा मजा छ...
पुरा पढ्नुहोस

मिसेज पत्रकार

  अचानक घुइँष्टोबाइष्टोसहित...
पुरा पढ्नुहोस

मिसेज पत्रकार

 
अचानक घुइँष्टोबाइष्टोसहित आएको पानीले मिसेज पत्रकारलाई समस्यामा पार्यो ।
भीआइपीहरुको बस्तीजस्तो रहेको फराकिलो कालोपत्रे सडकको किनाराका रुखहरु हावाले सोस्याउँदै थिए ।
पुरा पढ्नुहोस

केही जान्दैन यसले

जन्मिने बित्तिकै म रोइन भन्थे ! आमा...
पुरा पढ्नुहोस

केही जान्दैन यसले

जन्मिने बित्तिकै म रोइन भन्थे !
आमाले चिमोटेर रुवाउनु भएको रे !
बाँच्नको लागि रुवाइ आवस्यक छ,
मैले जानिन होला सायद !!
 
लगत्तै मैले दूध चुस्न...
पुरा पढ्नुहोस

जब पाङ्ग्रा गुडदैनन्...

उमेर गुडिरहेको छ, जसरी जन्मिएपछि सबैको गुड्छ । त्यसरी गुडेर मोहम्मद हनिलले ५५ बर्ष पूरा गरिसके । कपिलवस्तु नगरपालिका वडा नंं. ९ जगदीशपुर हो उनको घर । घ...
पुरा पढ्नुहोस

जब पाङ्ग्रा गुडदैनन्...

उमेर गुडिरहेको छ, जसरी जन्मिएपछि सबैको गुड्छ ।

त्यसरी गुडेर मोहम्मद हनिलले ५५ बर्ष पूरा गरिसके । कपिलवस्तु नगरपालिका वडा नंं. ९ जगदीशपुर हो उनको घर । घरसम्म मात्रै बन्ने जग्गाजमिन भएको हुँदा उनको खेतीपाती छैन् । त्यसैले दिनभर काम गर्ने घरको खर्च टार्नुपर्ने उनको बाध्यता हो ।

 

उमेरसँगै गुडदै उनले साइकिल मर्मत गर्दै घरपरिवार चलाइरहेका छन् ।

पुरा पढ्नुहोस

भान्साबाटै जितौं कोरोना

कोरोना पोजेटिभ धेरै जनालाइ परामर्श दिदै गर्दा म आफैले पनि धेरै कुरा सिक्ने अवसर पाए । होम आइसोलेसनमा बसेका धेरै जनाले मनोबल घटाइ विक्षिप्त भएको अहिलेको अबस्थामा उच्च मनोबल नै कोरोनाको सबैभ...
पुरा पढ्नुहोस

भान्साबाटै जितौं कोरोना

कोरोना पोजेटिभ धेरै जनालाइ परामर्श दिदै गर्दा म आफैले पनि धेरै कुरा सिक्ने अवसर पाए । होम आइसोलेसनमा बसेका धेरै जनाले मनोबल घटाइ विक्षिप्त भएको अहिलेको अबस्थामा उच्च मनोबल नै कोरोनाको सबैभन्दा ठुलो औषधी हो ।

पोजेटिभ भएर घर भित्र बस्दा झ्याल ढोका बन्द गरि पर्दा लगाएर बस्ने अनि धेरै डाइट खाँदा छिटो निको हुन्छ भनि माछा मासु अण्डा र हाड खाना खाँदा धेरैमा समस्या आएको देखियो । दिन भरि कोठा भित्र बस्दा सरिर निष्क्रिय हुने र पाचनक्रिया...
पुरा पढ्नुहोस

बालबालिका र मास्क: व्यवहारिक सल्लाह

पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्दछन् भनेर देखाउँदछ । यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा विरामी पर्ने जोखिम...
पुरा पढ्नुहोस

बालबालिका र मास्क: व्यवहारिक सल्लाह

पछिल्ला प्रमाणहरूले बालबालिका कोभिड १९ बाट संक्रमित हुन सक्छन् र एकअर्का तथा वयस्कहरूलाई पनि संक्रमित गर्न सक्दछन् भनेर देखाउँदछ । यद्यपि, उनीहरू संक्रमणबाट गम्भीर रुपमा विरामी पर्ने जोखिम कम छ र साना बालबालिकाले ठूलाहरूलाई भाइरस सार्ने सम्भावना कम हुन्छ ।

बालबालिकालाई कोभिड १९ को कुनै लक्षण नभएको अवस्थामा पनि सार्वजनिक स्थलमा रहँदा अनुहारमा मास्क लगाएर उनीहरूले कोभिड १९ सार्नबाट रोक्न मद्दत गर्न सक्छन् र आफ्नो परिवार, आफ्नो सम...
पुरा पढ्नुहोस

पत्रकारिताको गरुड्डो माला

काठमाडौंका बिग मिडियामा कार्यरत धेरै पत्रकारहरु अहिले घर बिदामा छन् । कोभिड १९ संक्रमणसँगै देखिएको आर्थिक प्रभावलाई कारण देखाउँदै मिडिया हाउसहरुले घर बिदा दिएर पत्रकारहरुलाई पाखा लगाइरहेका...
पुरा पढ्नुहोस

पत्रकारिताको गरुड्डो माला

काठमाडौंका बिग मिडियामा कार्यरत धेरै पत्रकारहरु अहिले घर बिदामा छन् । कोभिड १९ संक्रमणसँगै देखिएको आर्थिक प्रभावलाई कारण देखाउँदै मिडिया हाउसहरुले घर बिदा दिएर पत्रकारहरुलाई पाखा लगाइरहेका छन् । काठमाडांैमात्र होईन, देशभर अधिकांश मिडिया हाउसमा पछिल्लोसमय बिकराल रुपमा यो समस्या बल्झिएको छ ।

पत्रकारिता गरेर हातमुख जोड्नेहरुको दैनिकी कठिन बन्दैछ । सापटी मागेको काम चलाएका ठाउँमा तिर्ने बाटो बन्द भैरहेको छ । भौतिक समस्यामात्र होईन अ...
पुरा पढ्नुहोस

मरुभूमिमा एउटा कवि

दुःखले मान्छेलाई द्रवित पार्छ । त्यसैले मान्छेले सुखमा भन्दा दुःखमा अभिव्यक्ति खोज्छ । भन्छन्–सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ । दुःख त घटाउनु नै छ नि ।
पुरा पढ्नुहोस

मरुभूमिमा एउटा कवि

दुःखले मान्छेलाई द्रवित पार्छ । त्यसैले मान्छेले सुखमा भन्दा दुःखमा अभिव्यक्ति खोज्छ । भन्छन्–सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ । दुःख त घटाउनु नै छ नि ।

र, दुःख बाँड्न रुनु नै छ !

अनि न अरबको खाडीमा एउटा मजदुर शब्दहरूमा रुन्छ । मनभरि रुन्छ । गहभरि रुन्छ । रातभरि रोएर हल्का हुन्छ । बिहान काममा जान्छ ।

उँधो बगिरहेको जीवनप्रवाहमा हेलिएर त्यो मरुभूमिमा म...
पुरा पढ्नुहोस

गजलकार पाण्डेयको ‘म प्रेम खोजिरहेछु’

गजलकार पुरुषोत्तम पाण्डेयको गजल सङ्ग्रह ‘म प्रेम खोजिरहेछु’ कृतिको साङ्गीतिक प्रस्तुतिसहित आज बुटवलमा लोकार्पण भएको छ । कार्यक्रम लुम्बिनी...
पुरा पढ्नुहोस

गजलकार पाण्डेयको ‘म प्रेम खोजिरहेछु’

गजलकार पुरुषोत्तम पाण्डेयको गजल सङ्ग्रह ‘म प्रेम खोजिरहेछु’ कृतिको साङ्गीतिक प्रस्तुतिसहित आज बुटवलमा लोकार्पण भएको छ ।

कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको लोकार्पण कार्यक्रममा गजल सङ्ग्रहभित्र रहेका केही गजलहरू साङ्गीतिक रूपमा गाएर गायक बालकृष्ण पाण्डे, रमेश कौशल, रुपा रौतार र घनश्याम घिमिरेले उपस्थित दर्शकको मन जितेका थिए । त्यसैगरी वाद्यवादनमा रमेश रेश्मी र यम पुन मगरले साथ दिनुभएको थिय...
पुरा पढ्नुहोस