चैत्र २९ २०७७   |  2021 Apr 11    


शिक्षा / स्वाथ्य

वन विज्ञान पढ्ने विद्यार्थीलाई छुट !

तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा उपमहानगरबासीलाई शिक्षण शुल्कमा ४० प्रतिशत छुट दिइने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को साझेदारीमा सञ्चालनमा आए...
पुरा पढ्नुहोस

वन विज्ञान पढ्ने विद्यार्थीलाई छुट !

तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा उपमहानगरबासीलाई शिक्षण शुल्कमा ४० प्रतिशत छुट दिइने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को साझेदारीमा सञ्चालनमा आएको कलेजले गत शैक्षिक सत्रबाट डिप्लोमा तहमा बन विज्ञान अध्यापन गराउदै आएको छ ।

आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरी कलेजले मेकानिकल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक इन्जिनियरिङ्ग, कृषि विज्ञान, फुड एण्ड डेरी लगायतका चार विषयमा सम्वन्धन पाएको कलेज...
पुरा पढ्नुहोस

बैकल्पिक सिकाइ सहजीकरणमा सात प्रदेशका फरक अभ्यास

कोभिड–१९ को महामारी र लकडाउनका बेला पनि विद्यार्थीको सिकाईलाई निरन्तरता दिन सरकारले ल्याएको बैकल्पिक शिक्षा प्रभावकारी नभएको गुनासो आइरहेको छ । शैक्षिक सत्रको चार महिना विद्यालय खुल्न सकेनन...
पुरा पढ्नुहोस

बैकल्पिक सिकाइ सहजीकरणमा सात प्रदेशका फरक अभ्यास

कोभिड–१९ को महामारी र लकडाउनका बेला पनि विद्यार्थीको सिकाईलाई निरन्तरता दिन सरकारले ल्याएको बैकल्पिक शिक्षा प्रभावकारी नभएको गुनासो आइरहेको छ । शैक्षिक सत्रको चार महिना विद्यालय खुल्न सकेनन् । शैक्षिक सत्र खेर जान नदिन सामुदायिक विद्यालयहरु पाठ्यक्रमलाई घटाएर छोटो समयमा पठनपाठन पूरा गर्ने गरी नयाँ पाठ्यक्रमको तयारीमा लागेका छन् ।


शिक्षा पत्रकार समूहले आज (१ भदौ)को शिक्षाबार भर्चुअल सम्बाद ‘सामुदायिक विद्यालयहरूमा वैकल्पिक शिक...
पुरा पढ्नुहोस

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। शैक्षिक सत्र वैशाखबाट सुरु हुने भए पनि कोरोनाका कारण हालसम्म नयाँ भर्ना समेत खुल्न सकेको छैन्। मन्त्रिपपरिषद्को सोमबारको बैठकले अर्को सूचना जारी नभएसम...
पुरा पढ्नुहोस

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द


सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। शैक्षिक सत्र वैशाखबाट सुरु हुने भए पनि कोरोनाका कारण हालसम्म नयाँ भर्ना समेत खुल्न सकेको छैन्।

मन्त्रिपपरिषद्को सोमबारको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बन्द राख्ने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। सरकारको यो निर्णयसँग शैक्षिक संस्था भदौ १५ पछि खुल्छ कि भन्ने आशा हराएको छ ।

साउन ५ गतेको मन्त्रिपरिषद्ले शैक्षिक संस्थामा नयाँ भर्ना, सेमिनार, पार्टी प्यालेस, सैलुन र पुस्त...
पुरा पढ्नुहोस

कपिलवस्तु अस्पतालका मेसु अस्पताल छाडेर निजी क्लिनिकमा बिरामी जाँच्दै

कपिलवस्तु अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. किशोर बन्जाडेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशनको ठाडै अटेरी गरेको भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सं...
पुरा पढ्नुहोस

कपिलवस्तु अस्पतालका मेसु अस्पताल छाडेर निजी क्लिनिकमा बिरामी जाँच्दै

कपिलवस्तु अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. किशोर बन्जाडेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशनको ठाडै अटेरी गरेको भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाका प्रमुख र कार्यकारी प्रमुखले निजी अस्पतालमा बिरामीको परिक्षण गर्न नपाउने निर्णय गरि सम्बन्धित निकायलाई दिएको निर्देशनलाई मेसु बन्जाडेले जानाजान अटेरी गर्दै आएका छन् ।

बुधबार बिहान १० नबज्दै कपिलवस्तु अस्पतालमा उपचार गराउन आएका बिरामीहरु...
पुरा पढ्नुहोस

सरकारी चिकित्सकलाई नीजी क्लिनिकमा काम गर्न रोक

नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रायले सरकारी अस्पतालमा कार्यरत चिकित्सक(डाक्टर)हरुको लागि नयाँ परिपत्र गरेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाले साउन १२ गते जारीगरे...
पुरा पढ्नुहोस

सरकारी चिकित्सकलाई नीजी क्लिनिकमा काम गर्न रोक

नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रायले सरकारी अस्पतालमा कार्यरत चिकित्सक(डाक्टर)हरुको लागि नयाँ परिपत्र गरेको छ ।
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाले साउन १२ गते जारीगरेको परिपत्र अनुसार सरकारी स्केलमा तलब खाईरहेका चिकित्सकहरुले अव आफ्नो नीजि क्लिीनक तथा अस्पतालहरुमा काम गर्न नपाउने भएका छन् ।

मन्त्रालयको परिपत्र अनुसार ‘सरकारी स्वाथ्य संस्थामा कार्यरत चिकित्सक, स्वाथ्यकर्मी एक स्वाथ्य संस्थामा रहने, एक...
पुरा पढ्नुहोस

शिक्षाका समस्यालाई ‘फुटबल’ बनाइयोः मन्त्री बराल

प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षाको समस्याबाट सरकार तर्किदा समस्या बल्झिएर गएको बताएका छन् । शिक्षामा स्वार्थ पूर्तिको अवस्थामा आफ्नो अधिकार खोज्ने र समस्या पर्दा...
पुरा पढ्नुहोस

शिक्षाका समस्यालाई ‘फुटबल’ बनाइयोः मन्त्री बराल

प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षाको समस्याबाट सरकार तर्किदा समस्या बल्झिएर गएको बताएका छन् । शिक्षामा स्वार्थ पूर्तिको अवस्थामा आफ्नो अधिकार खोज्ने र समस्या पर्दाका बखत सरकारहरु जिम्मेवारीबाट पन्छिने गरेको उनको भनाइ थियो ।


रिर्पोट्स क्लब प्रदेश नं. ५ ले मंगलबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री बरालले शिक्षाका समस्यालाइ तीनै तहका सरकारहरुले फुटबल बनाइरहेको बताए । शिक्षाका समस्य...
पुरा पढ्नुहोस

एसइइ नतिजा आउने सातामा प्रकाशन हुन्छः परीक्षा नियन्त्रक

माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउने सातामा प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रामराज खकुरेलले यस्तो जानकारी दि...
पुरा पढ्नुहोस

एसइइ नतिजा आउने सातामा प्रकाशन हुन्छः परीक्षा नियन्त्रक

माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउने सातामा प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रामराज खकुरेलले यस्तो जानकारी दिएका हुन् ।


शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘एसइइको आन्तरिक मूल्याङ्कनः अनुभव र नतिजा’ विषयक शिक्षा संवादमा उनले ७७ वटै जिल्लाबाट नतिजाको आइपुगेको र त्यसको रुजु गर्ने काम गरिहेको जानकारी दिए । उनले भने, रुजु हुदैछ एक हप्तामा नतिजा प्र...
पुरा पढ्नुहोस

सहजीकरण गर्न शिक्षक टोलमा पुग्दा ‘अभिभावक खुसी’

कोरोना महामारीका कारण महीनौदेखि घरमै थुनिएका विद्यार्थीलाई सक्रिय बनाउन रुपन्देहीको शुद्धोधन गाउँपालिको भगलापुर माविले घुम्ती कक्षा पढाइ कार्यक्रम गरिरहेको छ ।
पुरा पढ्नुहोस

सहजीकरण गर्न शिक्षक टोलमा पुग्दा ‘अभिभावक खुसी’

कोरोना महामारीका कारण महीनौदेखि घरमै थुनिएका विद्यार्थीलाई सक्रिय बनाउन रुपन्देहीको शुद्धोधन गाउँपालिको भगलापुर माविले घुम्ती कक्षा पढाइ कार्यक्रम गरिरहेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका २०७७ जारी भएपछि विद्यालयले गत असार महिनाबाट यस्तो कक्षा संचालनमा ल्याएको जनाएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका करीव ७ सय विद्यार्थीले घुम्ती कक्षाबाट लाभ लिई रहेको विद्यालयको...
पुरा पढ्नुहोस

मायादेवीमा टोल टोलमा ‘वैकल्पिक कक्षा’

रुपन्देहीको मायादेवी गाउँपालिकाका शिक्षकहरुले बालबालिकालाई उनिहरुको घरदैलोमै पुगेर पठन पाठनमा सहजीकरण शुरु गरेका छन् । कोभिड १९ का कारण बालबालिकाको पठन पाठनमा पुगेको क्षतिलाई कम गर्नका लागि...
पुरा पढ्नुहोस

मायादेवीमा टोल टोलमा ‘वैकल्पिक कक्षा’

रुपन्देहीको मायादेवी गाउँपालिकाका शिक्षकहरुले बालबालिकालाई उनिहरुको घरदैलोमै पुगेर पठन पाठनमा सहजीकरण शुरु गरेका छन् । कोभिड १९ का कारण बालबालिकाको पठन पाठनमा पुगेको क्षतिलाई कम गर्नका लागि गाउँपालिकाको पहलमा सिकाइ सहजीकरण शुरु भएको हो ।

गाउँपालिकाका शिक्षा प्रमुख नारायण लामिछानेले सरकारले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार सिकाइ सहजीकरण भइहेको जानकारी दिए । उ...
पुरा पढ्नुहोस

बैशाखी टेकेरै पठन पाठनमा सहजीकरण गर्दै विनोद सर

लकडाउनको समय लम्बिएपछि गाउँ ठाउँका विद्यालयहरुले बैकल्पिक विधि अपनाएर पठन पाठन शुरु गरेका छन् । कतिपय स्थानीय तहले पालिका भरीका विद्यालयहरुलाई सहजीकरणमा परिचालन गरेका छन् त कतै विद्यालयकै प...
पुरा पढ्नुहोस

बैशाखी टेकेरै पठन पाठनमा सहजीकरण गर्दै विनोद सर

लकडाउनको समय लम्बिएपछि गाउँ ठाउँका विद्यालयहरुले बैकल्पिक विधि अपनाएर पठन पाठन शुरु गरेका छन् । कतिपय स्थानीय तहले पालिका भरीका विद्यालयहरुलाई सहजीकरणमा परिचालन गरेका छन् त कतै विद्यालयकै पहलमा पठन पाठनमा सहजीकरण शुरु भएका छन् । यसले आंशिक मात्रामा भएपनि बालबालिकाको सिकाइमा सहयोग पुगेको छ ।

गुल्मीका रुरु गाउँपालिकामा रहेका कोलौदी प्राथमिक विद्यालयले समुदायमा सिकाइ केन्द्र खोलेर पठन पाठन शुरु गरेका छन् । विद्यालय नखुल्दा बालबालिकाह...
पुरा पढ्नुहोस