स्वाब रिर्पोट नआउँदा तानसेन नगरपालिकाका मेयर सहित ३ सय जना १० दिनदेखि होम क्वारेन्टाइनमा छन् । तानसेन नगरपालिका र वडा कार्यालय भदौ २८ गते आइतवारदेखि ठप्प छ । एक वडा अध्यक्ष र कार्यपालिका सद...
पुरा पढ्नुहोस
स्वाब रिर्पोट नआउँदा तानसेन नगरपालिकाका मेयर सहित ३ सय जना १० दिनदेखि होम क्वारेन्टाइनमा छन् । तानसेन नगरपालिका र वडा कार्यालय भदौ २८ गते आइतवारदेखि ठप्प छ । एक वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई कोरोना पुष्टि भएपछि संकलन गरिएको स्वावको रिर्पोट नआउदा नगरपालिकाका कार्यालयहरु ठप्प भएका हुन् ।
तानसेन नगरपालिका स्वास्थ्य संयोजक झविन्द्र न्यौपाने गत भाद्र २६ गते शुक्रवार २०९ जना, आइतवार १४७ जना र मंगलवार ८६ जना गरी ४४२ जनाको स्वाव...
पुरा पढ्नुहोस
कोभिड १९ को संक्रमण कम भएका ठाउँमा विद्यालय सञ्चालन गर्ने गरी तुलसीपुर उपमहानगरपालिकाले तयारी गरेको छ । विद्यार्थी सिकाई सहजिकरण कार्ययोजना वनाएर उपमहानगरपालिकाले क्षेत्र छुट्याएर विद्यालय...
पुरा पढ्नुहोस
कोभिड १९ को संक्रमण कम भएका ठाउँमा विद्यालय सञ्चालन गर्ने गरी तुलसीपुर उपमहानगरपालिकाले तयारी गरेको छ । विद्यार्थी सिकाई सहजिकरण कार्ययोजना वनाएर उपमहानगरपालिकाले क्षेत्र छुट्याएर विद्यालय सञ्चालनको तयारी गरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक देवराज विश्वकर्माका अनुसार लामो समय विद्यालय सञ्चालन नगर्दा बालबालिकामा नकारात्मक प्रभाव परेको भन्दै जोखिम नक्सांकन गरेर विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।...
पुरा पढ्नुहोस
गत शैक्षिक शत्रमा गरिएको शुल्कलाई आधार मानेर बुटवल उपमहानगरको नगर शिक्षा समितीले शुल्क निर्धारण गरेको छ । बुटवल उपमहानगरले भने दुइ किसिमले शुल्क निर्धारण गरेको छ ।
पुरा पढ्नुहोस
गत शैक्षिक शत्रमा गरिएको शुल्कलाई आधार मानेर बुटवल उपमहानगरको नगर शिक्षा समितीले शुल्क निर्धारण गरेको छ । बुटवल उपमहानगरले भने दुइ किसिमले शुल्क निर्धारण गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा महाशाखाका अनुसार नीजि विद्यालयहरुलाई असार, साउन र भदौ महिनाको शिक्षण शुल्कको ६० प्रतिशत र आश्विन देखि ७५ प्रतिशत शुल्क उठाउन दिने निर्णय गरिएको छ ।
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को दफा ३० मा भ...
पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकाले विद्यार्थी सिकाइ सहजीकरणको शुल्क निर्धारण गरेको छ । गत शैक्षिक शत्रमा गरिएको शुल्कलाई आधार मानेर नगरपालिकाको नगर शिक्षा समितीले शुल्क निर्धारण गरेको हो । केही दिन अघि पत्राचार गरी नेपाल सरकार शिक...
पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकाले विद्यार्थी सिकाइ सहजीकरणको शुल्क निर्धारण गरेको छ । गत शैक्षिक शत्रमा गरिएको शुल्कलाई आधार मानेर नगरपालिकाको नगर शिक्षा समितीले शुल्क निर्धारण गरेको हो । केही दिन अघि पत्राचार गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले स्थानीय तहलाई शुल्क निर्धारण गर्ने जिम्मा दिएको थियो ।
तिलोत्तमा नगरपालिकाका नीजि स्कुलले मासिक शिक्षण शुल्कलाई आधार मानी ७५ प्रतिशत मात्रे शुल्क उठाउन स्वीकृती दिएको छ । तिलोत्तमा नगरपालिकामा ३९ वटा संस्थागत विद्यालय छन् । ति विद्यालयमा...
पुरा पढ्नुहोस
केशवभक्त घर्ती (५८) रोल्पा सदरमुकाम लिवाङमा रहेको वालकल्याण नमुना माविमा अध्यापन गर्न लागेको ३७ वर्ष भयो । २०४० पौष सालमा अस्थायी नियुक्ती पाएका उनले २०४२ सालदेखि स्थायी शिक्षकको रुपमा कार...
पुरा पढ्नुहोस
केशवभक्त घर्ती (५८) रोल्पा सदरमुकाम लिवाङमा रहेको वालकल्याण नमुना माविमा अध्यापन गर्न लागेको ३७ वर्ष भयो । २०४० पौष सालमा अस्थायी नियुक्ती पाएका उनले २०४२ सालदेखि स्थायी शिक्षकको रुपमा कार्यरत छन । निम्नमाध्यामिक तहमा अंग्रेजी पढाउने उनलाई जागिरको उत्तराद्र्धमा सुचना प्रविधि मोहले च्याप्दै लगेको छ । उमेर ढल्कदै गएका उनको साथी वनेको छ ल्यापटप । विद्यालयमा रहदा होस वा घरमा ल्यापटप खोल्छन र सुचना प्रविधिसंग रमाउछन उनी ।
केशव...
पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा रहेको रामापुर माविकी शिक्षक कमला भण्डारी न्यौपानेले विद्यार्थीलाई सामग्री प्रदान गरेकी छिन् ।
आफ्नो जन्मदिनको अवसरमा उनले राहत स...
पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा रहेको रामापुर माविकी शिक्षक कमला भण्डारी न्यौपानेले विद्यार्थीलाई सामग्री प्रदान गरेकी छिन् ।
आफ्नो जन्मदिनको अवसरमा उनले राहत सामग्री र नगद रकम वितरण गरेकी हुन् । विद्यालयमा सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर उनले विद्यार्थीहरुलाई सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले जानकारी दिए ।
विद्यालयका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीका...
पुरा पढ्नुहोस
नेपाल संस्कृत विश्वविद्यालय प्रविधिमा जोडिन थालेको छ । परम्परागत रूपमै आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको विश्वविद्यालयका सबै कार्यक्रम प्रविधिमैत्री बनाइने, परीक्षा र पठनपाठन समेत आवश्यक...
पुरा पढ्नुहोस
नेपाल संस्कृत विश्वविद्यालय प्रविधिमा जोडिन थालेको छ । परम्परागत रूपमै आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको विश्वविद्यालयका सबै कार्यक्रम प्रविधिमैत्री बनाइने, परीक्षा र पठनपाठन समेत आवश्यक अवस्थामा प्रविधिबाटै सञ्चालन गर्ने गरी तयारी गरिएको संस्कृत विश्वविद्यालयले जनाएको छ ।
संस्कृत शिक्षाको थलोको रूपमा विकास भएको विश्वविद्यालयले विश्वका जुनसुकै देशमा रहेका नेपालीले संस्कृत शिक्षा पढ्न चाहेमा अनलाइन मार्फत शिक्षण गराउन स...
पुरा पढ्नुहोस
गुल्मीको रिडी माध्यमिक विद्यालयले विद्यालयमा पठन पाठन शुरु हुने अवस्था नदेखेपछि शिक्षक कर्मचारीलाई कम्यूटर तालिम शुरु गरेको छ । विद्यालयमा रहेका दुई जना शिक्षकहरुले कम्प्यूटर सीप प्रदान गर्नका लागि सहजीकरण गरिरहेको वि...
पुरा पढ्नुहोस
गुल्मीको रिडी माध्यमिक विद्यालयले विद्यालयमा पठन पाठन शुरु हुने अवस्था नदेखेपछि शिक्षक कर्मचारीलाई कम्यूटर तालिम शुरु गरेको छ । विद्यालयमा रहेका दुई जना शिक्षकहरुले कम्प्यूटर सीप प्रदान गर्नका लागि सहजीकरण गरिरहेको विद्यालयका प्रधानाध्यापक रोहित भण्डारीले जानकारी दिए ।
तालिमपछि शिक्षकहरुले अनलाइन कक्षा संचालन गर्न र प्रोजेक्टरबाट कक्षा संचालन गर्नका लागि सहयोग पुग्ने अपेक्षा विद्यालयले लिएको छ ।
प्रधानाध्यापक भण्डारीका अनुसार विद्यालयका रहेका शिक्षक कर्मचारीलाई दुई समुह बनाएर ता...
पुरा पढ्नुहोस
कोरोना भाईरस संक्रमितको उपचार गर्ने उद्देश्यका साथ प्रदेश ५ मा प्लाज्मा बैक अभियान शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शा...
पुरा पढ्नुहोस
कोरोना भाईरस संक्रमितको उपचार गर्ने उद्देश्यका साथ प्रदेश ५ मा प्लाज्मा बैक अभियान शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शाखाको सहकार्यमा सोमबारदेखि औपचारिक रुपमा कपिलवस्तु अस्पताल तौलिहवामा अभियानको उद्घाटन गरेको हो ।
संक्रमण मुक्त अस्पतालका कर्मचारी र स्थानिय समाजसेवीहरुले प्लाज्मा थेरापीको लागि रक्तदान गरेको प्रदेश ५ का नेपाल स्वस्थ्य अनुसंधान परिषदका संयोजक डा...
पुरा पढ्नुहोस
केहीदिन अघि घोराहीको कर्णाली विकाश बैङ्कका एक कर्मचारीलाई ज्वरो आयो । उनी स्वास्थ्य जाँच गराउनको लागी प्राईभेट अस्पतालमा गए । उनको लक्षण कोरोनासंग मिल्दोजुल्दो भएपछि उनलाई राप्ति स्वास्थ्य...
पुरा पढ्नुहोस
केहीदिन अघि घोराहीको कर्णाली विकाश बैङ्कका एक कर्मचारीलाई ज्वरो आयो । उनी स्वास्थ्य जाँच गराउनको लागी प्राईभेट अस्पतालमा गए । उनको लक्षण कोरोनासंग मिल्दोजुल्दो भएपछि उनलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान भनियो । उनले त्यसै गरे । प्रतिष्ठानमा उनको पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखियो । लक्षण देखिएका संक्रमितलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने भएकोले उनलाई बुटवल पठाईयो । अहिले पनि उनको बुटवलमै उपचार भैरहेको छ । जिल्लामा रहेका अस्पतालमा आईसीयु भएपनि जनशक...
पुरा पढ्नुहोस