चैत्र २९ २०७७   |  2021 Apr 11    


शिक्षा / स्वाथ्य

बोलीचालीमा नआउँदा मातृभाषा लोप

बुटवल मातृ भाषाको संरक्षण र प्रवद्र्धन नहुदा लोप हुदै गएको सरोकारवालाहरुले बताएका छन । उनिहरुले भाषामा पुस्ता हस्तान्तरण नहुदा ति भाषाहरु लोप हुने अवस्थामा पुगेको उनि...
पुरा पढ्नुहोस

बोलीचालीमा नआउँदा मातृभाषा लोप

बुटवल मातृ भाषाको संरक्षण र प्रवद्र्धन नहुदा लोप हुदै गएको सरोकारवालाहरुले बताएका छन । उनिहरुले भाषामा पुस्ता हस्तान्तरण नहुदा ति भाषाहरु लोप हुने अवस्थामा पुगेको उनिहरुले बताए ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १२३ भाषाहरू मातृभाषाको रूपमा बोलिन्छ । तर ति मध्ये धेरै भाषाहरू लोप हुने अवस्थामा पुगेका छन् ।
अंग्रेजी भाषालाई महत्व दिँदा नेपाली भाषा नै संकटमा पर्ने होकी भन्दै भाषाविद्हरूले चिन्ता व्यक्त गरेका छन् । विश्वव्यापी प्रचल...
पुरा पढ्नुहोस

रोल्पा भयो पूर्ण खोप सुनिश्चित जिल्ला

रोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । सदरमुकाम लिवाङमा सोमवार आयोजित एक औपचारिक कार्यक्रममा ५ नंवर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वरालले रोल्पाल...
पुरा पढ्नुहोस

रोल्पा भयो पूर्ण खोप सुनिश्चित जिल्ला


रोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । सदरमुकाम लिवाङमा सोमवार आयोजित एक औपचारिक कार्यक्रममा ५ नंवर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वरालले रोल्पालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन ।
१५ महिना भित्रका वालवालिकाहरुलाई ११ थरिका खोप तालिका अनुसार नियमित लगाएको मापदण्ड पुरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । जिल्लामा खोपको कभरेज ९५ प्रतिशत पुगेकाले स्वास्थ्य सेवा विभागको स्वीकृतीमा...
पुरा पढ्नुहोस

अञ्चल अस्पतालसटर टेन्डर , अध्यक्षको आव्हान, मेसुद्धारा स्थगित

बुटवल, लुम्बिनी अंचल अस्पतालको सटर भाडामा दिने बोलपत्र आव्हानको विषयलाई लिएर अध्यक्ष रमेश खनाल र मेसु डा कृष्ण खनाल बिच बाझाबाझ शुरुभएको छ । सावर्जनिक खरिद ऐन २०६३ अन...
पुरा पढ्नुहोस

अञ्चल अस्पतालसटर टेन्डर , अध्यक्षको आव्हान, मेसुद्धारा स्थगित

बुटवल, लुम्बिनी अंचल अस्पतालको सटर भाडामा दिने बोलपत्र आव्हानको विषयलाई लिएर अध्यक्ष रमेश खनाल र मेसु डा कृष्ण खनाल बिच बाझाबाझ शुरुभएको छ । सावर्जनिक खरिद ऐन २०६३ अनुसार २०७५ जेठ २७ गते अध्यक्ष खनालले समितिको निर्णय गराई बोलपत्र आव्हान गरेकोमा सोमबार अस्पतालका मेसुले सुचना जारी गर्दै बोलपत्र अनिश्चतकालका स्थगित भएको जनाएको छ । सोमबार बोलपत्र दर्ताको अन्तिम दिनमा रोकिएको हो ।
देश प्रदेशिक संरचनामा गएको भन्दै प्रदेश सरकारले नै बोलपत्रको...
पुरा पढ्नुहोस

मन जित्ने विद्यालय

बुटवल विद्यालय शिक्षाको उत्कृष्ट नतिजामा शहर बजारकै बर्चस्व हुने गर्दछ । अभिभावक पनि राम्रो विद्यालयको खोजीमा गाउँको भन्दा शहरकै विद्यालय रोज्छन् । विद्यार्थीसँख्या पनि...
पुरा पढ्नुहोस

मन जित्ने विद्यालय


बुटवल विद्यालय शिक्षाको उत्कृष्ट नतिजामा शहर बजारकै बर्चस्व हुने गर्दछ । अभिभावक पनि राम्रो विद्यालयको खोजीमा गाउँको भन्दा शहरकै विद्यालय रोज्छन् । विद्यार्थीसँख्या पनि गाउँकोमा भन्दा शहरकै विद्यालयमा बढी हुन्छ भन्ने मान्यता छ । तर रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं. १ बेलवरियामा रहेको प्रगति माध्यमिक विद्यालयमा पुग्दा यो भनाइले फेल खान्छ ।
प्रगति माविमा पुगेर विद्यालय संचालक, शिक्षकले मात्र होइन शिक्षा कर्मीले पनि सिक्ने धेरै बिषय छन् ।...
पुरा पढ्नुहोस

सम्पादक मल्ल लाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार

संवाददाता रोकालाई प्रादेशिक लेखनवृत्ती, प्रादेशिक शिक्षा पुरस्कार पाण्डेलाई र केसीलाई प्रादेशिक लेखनवृत्ती बुटवल, 
पुरा पढ्नुहोस

सम्पादक मल्ल लाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार

संवाददाता रोकालाई प्रादेशिक लेखनवृत्ती, प्रादेशिक शिक्षा पुरस्कार पाण्डेलाई र केसीलाई प्रादेशिक लेखनवृत्ती

बुटवल,  बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्ललाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरकार–२०७४’ प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ५१ हजार...
पुरा पढ्नुहोस

कतै सुन्य त कतै एक्लै

घोराही उप महानगरपालीका ६ मा रहेको मावि जजरागाँउमा रिक्त रहेको दरवन्दीका लागि शिक्षक माग गरेको एक वर्ष पुग्यो । तर विद्यालयले अहिले सम्म शिक्षक पाउन सकेको छैन । २०६६...
पुरा पढ्नुहोस

कतै सुन्य त कतै एक्लै

घोराही उप महानगरपालीका ६ मा रहेको मावि जजरागाँउमा रिक्त रहेको दरवन्दीका लागि शिक्षक माग गरेको एक वर्ष पुग्यो । तर विद्यालयले अहिले सम्म शिक्षक पाउन सकेको छैन ।
२०६६ सालदेखी माध्यामिक विद्यालयको स्विकृति लिएर कक्षा सञ्चालन गर्दै आएको विद्यालयले अहिले सम्म निजि स्रोतमा शिक्षक राखेर अध्यापन गराउदै आएको छ । विद्यालयको आम्दानिको स्रोत नभएकोले भर्ना तथा मासिक शुल्क उठाएरै भएपनि विद्यालय सञ्चालन गरीरहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अर्जुन अधि...
पुरा पढ्नुहोस

युनाईटेड नेशनमा २ सय बढि विद्यार्थी सहभागी

न्यु होराईजन आवाशिय मावि बुटवल–१२ कालिकानगर को आयोजानमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उदेश्यका साथ मोडल युनाईटेड नेसनको आयोजना गरिएको छ ।न्यू होराईजन मावि...
पुरा पढ्नुहोस

युनाईटेड नेशनमा २ सय बढि विद्यार्थी सहभागी

न्यु होराईजन आवाशिय मावि बुटवल–१२ कालिकानगर को आयोजानमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उदेश्यका साथ मोडल युनाईटेड नेसनको आयोजना गरिएको छ ।
न्यू होराईजन मावि र हाउस अफ युथ डायलग बंगलादेशको संयुक्त आयोजना तथा एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको सहयोगमा हुने कार्यक्रममा बंगलादेशका तीन जना विद्यार्थीले समेत सहजिकरण गर्ने एच.वाई.डीका जनरल सेकेटरी कुशल आचार्यले जानकारी दिए ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीहरुमा र...
पुरा पढ्नुहोस

प्रदेशस्तरिय थेरापी कार्यशाला बुटवलमा ‘थेरापी चिकित्सा प्रणालीमा महत्पूर्ण विधा ’

बुटवलका प्रदेशस्तरिय थेरापी सम्बन्धी कार्याशाला सुरु भएको छ । कार्याशालाको शुक्रबार प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वाथ्य माहाशाखा प्रमुख डा. उमाशंकर चौधरीले सुभारम्भ गरे । कार्यक्रममा...
पुरा पढ्नुहोस

प्रदेशस्तरिय थेरापी कार्यशाला बुटवलमा ‘थेरापी चिकित्सा प्रणालीमा महत्पूर्ण विधा ’

बुटवलका प्रदेशस्तरिय थेरापी सम्बन्धी कार्याशाला सुरु भएको छ । कार्याशालाको शुक्रबार प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वाथ्य माहाशाखा प्रमुख डा. उमाशंकर चौधरीले सुभारम्भ गरे । कार्यक्रममा बोल्दै डा. चौधरीले सामाजिक जनचेतानको रुपमा थेरापी विधालाई अगाडी बढाउनुपर्ने धारणा राखे । उनले चिकित्सा प्रणाली मध्ये सबैभन्दा महत्पूर्ण विधा भएको भन्दै यसलाई अगाडी बढाउनु आवश्यक रहेको बताएका हुन । उनले भने–‘यो चिकित्सा क्षेत्रको महत्पूर्ण विधा हो, दिर्घकालिन रुपमा हान...
पुरा पढ्नुहोस

स्थानीय सरकारको काँधमा कक्षा ११ को छात्रबृत्ति ?

सरकारले दिदै आएको कक्षा ११ को छात्रबृत्तिमा विद्यार्थीहरु अलमलमा परेका छन् । छात्रबृत्ति दिने जिम्मेवारी फेरबदल भएपछि उनिहरु अलमलमा परेका हुन । छात्रबृत्ति दिने निकाय र छनौट गर्ने नि...
पुरा पढ्नुहोस

स्थानीय सरकारको काँधमा कक्षा ११ को छात्रबृत्ति ?


सरकारले दिदै आएको कक्षा ११ को छात्रबृत्तिमा विद्यार्थीहरु अलमलमा परेका छन् । छात्रबृत्ति दिने जिम्मेवारी फेरबदल भएपछि उनिहरु अलमलमा परेका हुन । छात्रबृत्ति दिने निकाय र छनौट गर्ने निकाय को हो ? भन्ने बिषयमा विद्यार्थीमा अलमल छ ।
सोमबार बुटवल उपमहानगर पालिकाको शिक्षा महाशाखाका कर्मचारीलाई छात्रबृत्तिका लागि जानकारी लिन आएका विद्यार्थी र अभिभावकसँग बोल्नमा भ्याइ नभ्याई थियो । रुपन्देहीको बुटवल उपमहानगर मात्र नभई छिमेकी तिलोत्तमा नगरपालिका देखि छिमेकी जिल...
पुरा पढ्नुहोस

मुढा बनाउन सिक्दै बिद्यार्थी

तुलसीपुर, १७ असार  तुलसीपुरको एक बिद्यालयका बिद्यार्थीहरुले गर्मी विदाको सदुपयोग गरि मुढा बनाउन सिकेका छन् । तुलसीपुरको डिभाईन टेम्पल एकेडेमीमा अध्ययरत...
पुरा पढ्नुहोस

मुढा बनाउन सिक्दै बिद्यार्थी

तुलसीपुर, १७ असार  तुलसीपुरको एक बिद्यालयका बिद्यार्थीहरुले गर्मी विदाको सदुपयोग गरि मुढा बनाउन सिकेका छन् । तुलसीपुरको डिभाईन टेम्पल एकेडेमीमा अध्ययरत बिद्यार्थीहरुले गर्मी विदामा मुढा बनाउन सिकेका हुन् । कक्षा ८ मा अध्ययनरत बिद्यार्थीहरुलाई १२ दिने मुढा बनाउने तालिम दिईएको बिद्यालयका प्रिन्सीपल भोजराज न्यौपानेले बताए । बिद्यार्थीहरु किताबी ज्ञानमा मात्रै नभई ब्यबहारिक ज्ञान दिलाउनका लागि तालिम दिईएको प्रिन्सीपल न्यौपानेले बताए...
पुरा पढ्नुहोस