श्रावण २८ २०७७   |  2020 Aug 12    


मनोरञ्जन

मिस्टर एण्ड मिस कलेज आयुश र आशा

 मिस्टर एण्ड मिस कलेज २०७५ को उपाधि बुटवलका आयुश र आशाले जितेका छन् । उनीहरूले दुई दर्जन प्रतियोगीहरूलाई पछि पार्दै पुरुषतर्फ आयुश केसि र महिला तर्फ आशा कार्कीले उपाधी जितेका हुन् । उ...
पुरा पढ्नुहोस

मिस्टर एण्ड मिस कलेज आयुश र आशा

 मिस्टर एण्ड मिस कलेज २०७५ को उपाधि बुटवलका आयुश र आशाले जितेका छन् । उनीहरूले दुई दर्जन प्रतियोगीहरूलाई पछि पार्दै पुरुषतर्फ आयुश केसि र महिला तर्फ आशा कार्कीले उपाधी जितेका हुन् । उपाधी सहित उनीहरूले जनही १५ हजार नगद तथा अन्य थुप्रै गिफ्ट हेम्पर हात पारेका छन् ।
एड्मिन नेपाल प्रालि बुटवलको आयोजनामा भएको प्रतियोगितामा सागर न्यौपाने र तृप्ती पाण्डे फस्ट रनरअप, फहेद अलि र अन्जना विक सेकेण्ड रनरअप, श्रेया श्रेष्ठ र फहेद अलि भिवरच्वाईस बनेका छन् । यस्तै रब...
पुरा पढ्नुहोस

रुकुम साहित्यमालाको ५० औं संस्करण

बिभिन्न तह र तप्काका लेखक साहित्यकारहरूको मासिक जमघट गराउने कार्यक्रम रुकुम साहित्यमालाले ५० वटा संस्करण पुरा गरेको छ । आजभन्दा तिन बर्ष अघि २०७१ साल असार ७ गते शनिबारका दिन रुकुम पश्चिमको...
पुरा पढ्नुहोस

रुकुम साहित्यमालाको ५० औं संस्करण

बिभिन्न तह र तप्काका लेखक साहित्यकारहरूको मासिक जमघट गराउने कार्यक्रम रुकुम साहित्यमालाले ५० वटा संस्करण पुरा गरेको छ । आजभन्दा तिन बर्ष अघि २०७१ साल असार ७ गते शनिबारका दिन रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ५ सेरिगाउँबाट सुरु भएको यो साहित्यिक अभियान यहाँसम्म आईपुगेको हो ।
हरेक महिनाको पहिलो शनिबार राप्ती साहित्य परिषद्को आयोजनामा कुनै संस्था वा व्यक्तिलाई स्थानिय व्यवस्थापकका रूपमा चुनेर जिल्लाका बिभिन्न ठाउँमा र जिल्ला बाहिर समेत आयोजना गरिने साहित्...
पुरा पढ्नुहोस

शोभाले ल्याइन ‘आउ है दिदी माईत घर’

तीज गीत आउ है दिदी माईती घर बजारमा आएको छ । हरितालिका तीजको अवसर पारेर गायिका शोभा पन्थले गीत बजारमा ल्याएकी हुन् । पुराना शब्द वास्तविक जीवनलाई जोडिएको यो गीत सुन्दा साच्चै नै तीजमा...
पुरा पढ्नुहोस

शोभाले ल्याइन ‘आउ है दिदी माईत घर’

तीज गीत आउ है दिदी माईती घर बजारमा आएको छ । हरितालिका तीजको अवसर पारेर गायिका शोभा पन्थले गीत बजारमा ल्याएकी हुन् ।
पुराना शब्द वास्तविक जीवनलाई जोडिएको यो गीत सुन्दा साच्चै नै तीजमा माईती जान नपाउदाको पिडा महसुस गराउँछ । नेपाली समाजमा विहे गरेर गएका दिदी बहिनीहरुलाई तीजमा दाजु भाई लिन जाने परम्परालाई देखाउन खोजिएको छ । भाई विदेशबाट लिन आउन नसक्ने अवस्था र लिन नआएको भन्दै घर परिवारले माईती नपठाउदाको अवस्थालाई नजिकैबाट देखाउन खोज्नु नै गीतको सबल पक्ष जस्तो दे...
पुरा पढ्नुहोस

रनपछाईको तीज गीत बजारमा

सञ्चारकर्मी तथा गायक तुलसिंह रनपछाईको तीजको कोसेली ‘जान्न नभन ’ बजारमा आएको छ । हिन्दु महिलाहरुको महान पर्व तीजलाई मध्य नजरगर्दे रनपछाईले तीजको भाका बजारमा ल्याएका हुन् । तीज प...
पुरा पढ्नुहोस

रनपछाईको तीज गीत बजारमा

सञ्चारकर्मी तथा गायक तुलसिंह रनपछाईको तीजको कोसेली ‘जान्न नभन ’ बजारमा आएको छ । हिन्दु महिलाहरुको महान पर्व तीजलाई मध्य नजरगर्दे रनपछाईले तीजको भाका बजारमा ल्याएका हुन् । तीज पर्वमा गीत गाउने दुख सुख साटासाट गर्ने पर्व हो । तीजका भाकाहरुले समाजका यर्थाथ कुरालाई देखाउने भएकाले पनि धेरैको रोजाइमा पर्ने गर्दछ । जान्न नभन तीजको भाकाले पनि यस्तै भावहरुलाई समेटेको छ । जान्न नभन गीतमा चर्चित गायिका शिलु भट्टराई (उर्मिला ) र तुलसिह रनपछाईको स्वर रहेको छ । शब्द...
पुरा पढ्नुहोस

मिस्टर भर्जिन देश दौडाहमा

चलचित्र ‘मिस्टर भर्जिन’ले आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएको छ । भदौ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिम चलचित्रको प्रचार प्रसारका लागि आज बुटवलमा आएको छ । यौन मनो...
पुरा पढ्नुहोस

मिस्टर भर्जिन देश दौडाहमा

चलचित्र ‘मिस्टर भर्जिन’ले आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएको छ । भदौ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिम चलचित्रको प्रचार प्रसारका लागि आज बुटवलमा आएको छ । यौन मनोविज्ञान रहेको चलचित्र भर्जिनमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रका निर्माता प्रजापती सिवाकोटीले चलचित्र उत्कृष्ट बनेको बताउँदै नेपाली चलचित्र जगमा मिस्टर भर्जिन फरक परिब...
पुरा पढ्नुहोस

सनरोज र जस्मिन मिस्टर एण्ड मिस टिन

मिष्टर एण्ड मिस टिन प्रदेश न. ५ को विजेता सनरोज श्रेष्ठ र जस्मिन कार्की बनेका छन् । गत शुक्रबार सम्पन्न भएको मिष्टर एण्ड मिस टिन प्रदेश न. ५ को विजेता द्वोय सनरोज श्रेष्ठ र जस्मिन कार्की ब...
पुरा पढ्नुहोस

सनरोज र जस्मिन मिस्टर एण्ड मिस टिन

मिष्टर एण्ड मिस टिन प्रदेश न. ५ को विजेता सनरोज श्रेष्ठ र जस्मिन कार्की बनेका छन् । गत शुक्रबार सम्पन्न भएको मिष्टर एण्ड मिस टिन प्रदेश न. ५ को विजेता द्वोय सनरोज श्रेष्ठ र जस्मिन कार्की बनेका छन् । एसपिएम क्रियशनको आयोजना तथा मुभी क्लब नेपाल डट कमको संयुक्त आयोजनामा शुक्रबार राती फिनालेबाट श्रेष्ठ र कार्की विजेता बनेका हुन । उपाधिसंगै उनीहरुले नगद सहित, आर्कषक पुरस्कार हात पारेका छन् ।
प्रतियागिताको फिनालेमा नायिका तथा समाजसेवी अश्लेशा ठकुरी, कोरियो ग्राफर...
पुरा पढ्नुहोस

तिम्रा हजार गल्तीलाई सार्वजनिक (भिडियो सहित)

अन्जु पन्तको स्वर, गीतकार बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत तिम्रा हजार गल्तीलाईको म्युजिक भिडियो बजारमा आएको छ । उक्त गीतमा संचिता लुइटेल, जी...
पुरा पढ्नुहोस

तिम्रा हजार गल्तीलाई सार्वजनिक (भिडियो सहित)

अन्जु पन्तको स्वर, गीतकार बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत तिम्रा हजार गल्तीलाईको म्युजिक भिडियो बजारमा आएको छ । उक्त गीतमा संचिता लुइटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको दमदार अभिनय रहेको छ । एल्बम मोसन अफ लभमा रहेको यस गीतकोे म्यूजिक भिडियो नवनारी मिडियाको आफ्नै युट्युव च्यानलमार्फत बजारमा आएको हो । श्रीमान श्रीमतीको प्रेम कथामा आधारित यस गीतलाई भिडियो निर्देशन निशान कायस्थले गरेका छन ।


;