आषाढ ७ २०७८   |  2021 Jun 21    


सम्पादकीय

रूपान्तरणको खाँचा(सम्पादकीय)

नेपालका कतिपय संभ्रान्त घरानामा पालिएका कुकुर बिरालालाई नोकरहरूले चम्चाले खाना ख्वाउँछन् । यद्यपि नोकरहरूलाई कुकुर, बिरालाकोजस्तो खाना मिल्दैन । तर, अधिकांश नेपाली बालबालिका भने शरीरलाई आव...
पुरा पढ्नुहोस

रूपान्तरणको खाँचा(सम्पादकीय)

नेपालका कतिपय संभ्रान्त घरानामा पालिएका कुकुर बिरालालाई नोकरहरूले चम्चाले खाना ख्वाउँछन् । यद्यपि नोकरहरूलाई कुकुर, बिरालाकोजस्तो खाना मिल्दैन । तर, अधिकांश नेपाली बालबालिका भने शरीरलाई आवश्यक पर्ने खाना खान पाइरहेका छैनन् । अहिले पनि २१ प्रतिशत बालबालिकामा पौष्टिक तत्वको कमी रहेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे दुई वर्ष स्थलगत अध्ययन गरेर यो तथ्यांक अगाडि सारेको हो । पौष्टिक तत्वको कमी भएमा पुड्कोपन, सुस्त मनस्थिति हुनु, रक्तअल्पता...
पुरा पढ्नुहोस

विश्व एकता दिवस (सम्पादकीय)

एकता भनेको सबै विषयबस्तुमा समान धारणा हुनु भन्ने अर्थ लाग्छ । विश्व एकता दिवसले त्यहि भाव बोकेको छ । सोही दिवस विश्वभर नै आज मनाइँदै छ । हामी सबै शान्तिसँग बाँचौँ, सबै मिलेर बसौँ भन्ने भना...
पुरा पढ्नुहोस

विश्व एकता दिवस (सम्पादकीय)

एकता भनेको सबै विषयबस्तुमा समान धारणा हुनु भन्ने अर्थ लाग्छ । विश्व एकता दिवसले त्यहि भाव बोकेको छ । सोही दिवस विश्वभर नै आज मनाइँदै छ । हामी सबै शान्तिसँग बाँचौँ, सबै मिलेर बसौँ भन्ने भनाइ भरखरैमात्र आएको हैन । सर्बे भवन्तु सुखिना सर्बे सन्तु निरामया....जस्ता भनाइ बैदिक कालदेखि चलन चल्तीमा छन् । त्योभन्दा अगाडि पनि यस्ता भनाइ रहेहोलान् । अहिले संयुक्त राष्ट्रसंघले विश्व एकता दिवसको आयोजना गरेर एक सुत्रमा बाँध्ने नारा अघि सारेको छ भने भोलिका दिनमा पनि यस्तै कुनै न...
पुरा पढ्नुहोस

बेपत्ताविरुद्ध दिवस(सम्पादकीय)

विश्वमा अहिलेसम्म कति मानिस बेपत्ता भएका छन् त्यसको यकीन तथ्यांक छैन । राजनीतिक द्वन्द्वका कारणबाट, विभिन्न राष्ट्रमा उत्पन्न भएका आन्तरिक द्वन्द्वका कारणबाट, एक देशबाट ज्यान जोगाउन अर्को...
पुरा पढ्नुहोस

बेपत्ताविरुद्ध दिवस(सम्पादकीय)

विश्वमा अहिलेसम्म कति मानिस बेपत्ता भएका छन् त्यसको यकीन तथ्यांक छैन । राजनीतिक द्वन्द्वका कारणबाट, विभिन्न राष्ट्रमा उत्पन्न भएका आन्तरिक द्वन्द्वका कारणबाट, एक देशबाट ज्यान जोगाउन अर्को देशमा शरणार्थी भएर गएको अवस्थाबाट, दुर्घटनाबाट, घरेलु हिंसा हत्याबाट, रोजगारीमा गएको अबस्था आदिबाट मानिसहरू बेपत्ता भइरहेका हुन्छन् । उनीहरूको संख्या कति छ, कुन कारणबाट बेपत्ता भएका हुन्, उनका परिवारजनमा कस्तो समस्या उत्पन्न भएको छ, यस्ता कुराहरू खोजीनीति गर्ने ध्येयले संयुक्त रा...
पुरा पढ्नुहोस

काठमा परनिर्भरता (सम्पादकीय)

मुलुकको कुल भू–भागको ४४.७४ प्रतिशत वनक्षेत्र रहेको नेपालमा बर्षेनी रु. पाँच अर्ब ७५ करोडको काठ आयात गरिन्छ भन्ने कुरा पत्याउन गाह्रो हुन्छ । तर, यो सत्य हो कि सोही मूल्य बराबरको काठ नेपालले विदेशबाट आयात गरिरहेक...
पुरा पढ्नुहोस

काठमा परनिर्भरता (सम्पादकीय)

मुलुकको कुल भू–भागको ४४.७४ प्रतिशत वनक्षेत्र रहेको नेपालमा बर्षेनी रु. पाँच अर्ब ७५ करोडको काठ आयात गरिन्छ भन्ने कुरा पत्याउन गाह्रो हुन्छ । तर, यो सत्य हो कि सोही मूल्य बराबरको काठ नेपालले विदेशबाट आयात गरिरहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य सामान आयात भएका छन् । यसरी नै सोफा, पलंग, दराजलगायतका काठका तयारी बस्तुहरू पनि आयात...
पुरा पढ्नुहोस

गुनासो सुनेर उदाहरण बन (सम्पादकीय)

स्थानीय तहमा निर्वाचित भएपछि जनताका गुनासो सुन्न तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डे गाउँमा पुग्ने गरेको समाचार बाहिर आएको छ । मेयर पाण्डेले जनताका गुनासा सुनिसकेपछि जनताक...
पुरा पढ्नुहोस

गुनासो सुनेर उदाहरण बन (सम्पादकीय)


स्थानीय तहमा निर्वाचित भएपछि जनताका गुनासो सुन्न तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डे गाउँमा पुग्ने गरेको समाचार बाहिर आएको छ । मेयर पाण्डेले जनताका गुनासा सुनिसकेपछि जनताको सुखदुःखमा सधै साथ रहेर काम गर्ने बताएका पनि छन् । जनताकहाँ पुग्दा तुलसीपुर उप महानगरपालिका पशुपालक वसन्तकुमार शर्माले कृषकले उत्पादन गरेको कृषिजन्यबस्तुको मूल्य निर्धारण गर्न नपाउँदा उत्पादन बढाउन नसकिएको गुनासो सुनाए । कृषि उत्पादन भएपनि मूल्य नपाएको आफैले उत्पादन गरेको बस्तुक...
पुरा पढ्नुहोस

जनैपूर्णिमाको महत्व(सम्पादकीय)

जनैपूर्णिमा भन्दासाथै यो ब्राह्मणहरूको पर्व हो भन्ने बुझिन्छ । किनभने जनैको जन्मदाता ब्राह्मण समुदाय हो । धार्मिक कथनअनुसार ब्राह्मण ब्रह्माको मुखबाट जन्मेको हो । ब्रह्मालाई अर्को शब्दमा ब...
पुरा पढ्नुहोस

जनैपूर्णिमाको महत्व(सम्पादकीय)

जनैपूर्णिमा भन्दासाथै यो ब्राह्मणहरूको पर्व हो भन्ने बुझिन्छ । किनभने जनैको जन्मदाता ब्राह्मण समुदाय हो । धार्मिक कथनअनुसार ब्राह्मण ब्रह्माको मुखबाट जन्मेको हो । ब्रह्मालाई अर्को शब्दमा बेद पनि भनिन्छ । ब्रह्माको जिब्रोमा ज्ञानको भण्डार रहेकोले ब्राह्मणले आफूलाई उनको मुखबाट जन्मेको दाबी गरेका हुन् । यद्यपि बिज्ञानले मानवको उत्पत्तिलाई एप बानरबाट मानिसमा संक्रमण भएको पुष्टि गर्दछ । ब्राह्मणले आफूलाई ज्ञानको सागर भनाउन, अरूलाई ज्ञान सिकाउने गुरु बन्ने क्रममा यसरी म...
पुरा पढ्नुहोस

हिंसाका विरुद्धमा संकल्प (सम्पादकीय)

तथ्यांकअनुसार गत वर्ष औसतमा दैनिक ३ जना महिला र यो वर्ष हरेक दिन चार महिला यौन हिंसा तथा बलात्कारमा पर्ने गरेको देखिएको छ । नेकपाकी सांसद विन्दा पाण्डेले महिला हिंसा रोक्नको लागि सरकारलाई...
पुरा पढ्नुहोस

हिंसाका विरुद्धमा संकल्प (सम्पादकीय)

तथ्यांकअनुसार गत वर्ष औसतमा दैनिक ३ जना महिला र यो वर्ष हरेक दिन चार महिला यौन हिंसा तथा बलात्कारमा पर्ने गरेको देखिएको छ । नेकपाकी सांसद विन्दा पाण्डेले महिला हिंसा रोक्नको लागि सरकारलाई निर्देशन दिने संकल्प प्रस्तावमा पनि यो तथ्य उल्लेख गरिएको छ । अहिले छलफलमा रहेको यो संकल्प प्रस्तावमा १. महिलामाथि देशव्यापी रूपमा भएको सवै प्रकारका हिंसा, शोषण, विभेदविरुद्ध हामी जनप्रतिनिधिहरू एकातावद्ध भई अभियानकै रूपमा लाग्ने संकल्प गर्दछौं । २. महिलामाथि हुने हिंसा, शोषण, वि...
पुरा पढ्नुहोस

पानीले उठाएको प्रश्न (सम्पादकीय)

चितवनमा इन्फ्लुयन्जा ए (एच वान एन वान) को संक्रमणबाट २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका १०२ जनाको परीक्षण नमूनामा २८ जनामा स्वाइन फ्लुको किटाणु...
पुरा पढ्नुहोस

पानीले उठाएको प्रश्न (सम्पादकीय)

चितवनमा इन्फ्लुयन्जा ए (एच वान एन वान) को संक्रमणबाट २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका १०२ जनाको परीक्षण नमूनामा २८ जनामा स्वाइन फ्लुको किटाणु देखिएको र तीमध्ये आठजना बिरामीलाई आइसीयुमा राखेर उपचार गरिएको छ । यो रोगमा रुघा, खोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्नेजस्ता लक्षण देखिन्छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले यसलाई जटीलतातर्फ गएको मान्न थालेका छन् । यसलाई तत्कालै नियन्त्रणमा लिन सकिएन भने निमोनिया हँुदै ‘म...
पुरा पढ्नुहोस

अधिकार र कर्तव्यका कुरा(सम्पादकीय)

सरकारले नागरिकहरूको वैयक्तिक गोपनियता जोगाउने गरी नयाँ विधेयक ल्याएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको विधेयकमा जीउ, आवास, सम्पत्ति, लिखत, पत्राचार तथा चरित्र अनितिक्रम्य अधि...
पुरा पढ्नुहोस

अधिकार र कर्तव्यका कुरा(सम्पादकीय)

सरकारले नागरिकहरूको वैयक्तिक गोपनियता जोगाउने गरी नयाँ विधेयक ल्याएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको विधेयकमा जीउ, आवास, सम्पत्ति, लिखत, पत्राचार तथा चरित्र अनितिक्रम्य अधिकार रहने कुरा उल्लेख गरिएको छ । यसरी नै परिवारको गोपनीयता, प्रजनन स्वास्थ्य गोपनीयता, नागरिकको निजी आवास, डेरा अपार्टमेन्ट, रात बिताउने गरी बसेको होटल, लज लगायतमा अनुमति बिना प्रवेश र खानतलासीको अधिकार नहुने व्यवस्था पनि अघि सारिएको छ । प्रस्तावित विधेयकअनुसार व्यक्तिको लिखत तथा...
पुरा पढ्नुहोस

करमा छुट ?(सम्पादकीय)

स्थानीय तहले हरेक सिफारिसमा कर बृद्धि गरेको गुनासो व्यापक रूपमा उठेपछि कतिपय स्थानीय तहले केही कर निःशुल्क गर्ने भएका छन् । स्थानीय तहले आर्थिक अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक र बालबालिक...
पुरा पढ्नुहोस

करमा छुट ?(सम्पादकीय)

स्थानीय तहले हरेक सिफारिसमा कर बृद्धि गरेको गुनासो व्यापक रूपमा उठेपछि कतिपय स्थानीय तहले केही कर निःशुल्क गर्ने भएका छन् । स्थानीय तहले आर्थिक अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक र बालबालिकाले स्थानीय तहको वडाबाट लिइने सिफारिस निःशुल्क गर्ने भएका हुन् । तर, कुन कुन विषय यसमा सामेल गरिएको छ त्यो भने अझै तोकिएको छैन । पहिलो कुरा आर्थिक कमजोर भएको ब्यक्ति नै किटान गरिएको छैन । सबैभन्दा पहिले आर्थिक कमजोर भए नभएको मापदण्ड निर्धारण गरिनु पर्छ । सबैलाई थाहा भएकै कुरा हो...
पुरा पढ्नुहोस