आषाढ ७ २०७८   |  2021 Jun 21    


सम्पादकीय

असल संस्कारको जग बसालौँ (सम्पादकीय)

प्रधानमन्त्री केपी ओली देशकै कार्यकारी प्रमुख हुन् । उनको लागि कुन कम्युनिष्ट, कुन काँग्रेस वा अरू कुनै पार्टी, संघ, संगठनमा जोडिएका, नजोडिएका सबैका उनी प्रमुख अभिभावक हुन् । देशकै कार्यका...
पुरा पढ्नुहोस

असल संस्कारको जग बसालौँ (सम्पादकीय)

प्रधानमन्त्री केपी ओली देशकै कार्यकारी प्रमुख हुन् । उनको लागि कुन कम्युनिष्ट, कुन काँग्रेस वा अरू कुनै पार्टी, संघ, संगठनमा जोडिएका, नजोडिएका सबैका उनी प्रमुख अभिभावक हुन् । देशकै कार्यकारी प्रमुख पदमा उभिएपछि यो मेरो पार्टीको मानिस, त्यो फलानो पार्टीको मानिस भनेर कसैलाई काखा र कसैलाई पाखा लगाउनु मिल्दैन । प्रधानमन्त्रीको पद समष्टि हो भने पार्टी अध्यक्षको पद ब्यष्टि हो । यो नै हरेक देशमा लागू हुने नीति तथा सिद्धान्त हो । तर, हाम्रो देशमा अहिलेसम्म कुनै पनि नेताहर...
पुरा पढ्नुहोस

सामाजिक सेवा दिवस (सम्पादकीय)

आज सामाजिक सेवा दिवस हो । सेवा भन्ने शब्द निकै मीठो छ । यसलाई अंग्रेजीमा सोसियल सर्भिस भनिन्छ । कुनै एक दुई ब्यक्ति विशेषको मात्र नभएर सिंगो समाजको सेवा गर्ने ब्यक्ति वा समुह जब सेवा गर्ने...
पुरा पढ्नुहोस

सामाजिक सेवा दिवस (सम्पादकीय)

आज सामाजिक सेवा दिवस हो । सेवा भन्ने शब्द निकै मीठो छ । यसलाई अंग्रेजीमा सोसियल सर्भिस भनिन्छ । कुनै एक दुई ब्यक्ति विशेषको मात्र नभएर सिंगो समाजको सेवा गर्ने ब्यक्ति वा समुह जब सेवा गर्ने उद्देश्यले मैदानमा खट्छन् त्यतिबेला पीडितहरूले निकै ठूलो राहत महशुस गर्छन् । नेपालमा महाभूकम्प आउँदा हजारौँ नेपाली जनता सेवाको भावना राखेर मैदानमा कुदेर पीडितको उद्वार गरे । आफ्नो निजी रकमबाट तथा चन्दा उठाएर विभिन्न राहत सामग्री दिएर उनीहरूको चहराएको घाउमा मल्हम लगाइदिए । नेपाली...
पुरा पढ्नुहोस

शान्तिको अपरिहार्यता(सम्पादकीय)

आज विश्व शान्ति दिवस हो । शान्ति भन्ने शब्द नै मीठो छ । शान्ति आम मानिसको चाहना हो । यो आजको कुरा नभएर मानिसको उत्पत्ति देखि नै आजसम्म मानव चाहनाको विषय बनेको छ । मानव समाजलाई सभ्यताको शिख...
पुरा पढ्नुहोस

शान्तिको अपरिहार्यता(सम्पादकीय)

आज विश्व शान्ति दिवस हो । शान्ति भन्ने शब्द नै मीठो छ । शान्ति आम मानिसको चाहना हो । यो आजको कुरा नभएर मानिसको उत्पत्ति देखि नै आजसम्म मानव चाहनाको विषय बनेको छ । मानव समाजलाई सभ्यताको शिखरमा हिँडाउन, अनुशासनसँग बस्नको लागि शान्ति अपरिहार्य हुन्छ । शान्ति भनेको मर्यादा हो । एकले अर्कोको अस्तित्वलाई स्विकार्न सक्यो र सम्मान दिन सक्यो भने त्यहाँ शान्ति कायम हुन्छ । शान्तिको विलोम विद्रोह हो । जब पाण्डवहरूलाई कौरबले सियोँको टुप्पो राख्ने जमीन पनि नदिने कुरा उठेपछि त्...
पुरा पढ्नुहोस

यातायात सुचारु गर(सम्पादकीय)

नयाँ मुलुकी ऐन २०७४ को दफा १६१, १ मा उल्लेख भएको सवारी साधन सञ्चालनमा हुने दुर्घटनाको बुँदालाई लिएर अहिले सार्वजनिक सवारी चालकहरू आन्दोलनमा उत्रेका छन् । संबिधान दिवसकै दिन पारेर शुरु गरिए...
पुरा पढ्नुहोस

यातायात सुचारु गर(सम्पादकीय)

नयाँ मुलुकी ऐन २०७४ को दफा १६१, १ मा उल्लेख भएको सवारी साधन सञ्चालनमा हुने दुर्घटनाको बुँदालाई लिएर अहिले सार्वजनिक सवारी चालकहरू आन्दोलनमा उत्रेका छन् । संबिधान दिवसकै दिन पारेर शुरु गरिएको आन्दोलनमा उक्त दफा खारेज गर्न माग गरिएको छ । उक्त दफामा सवारी चलाउँदा कसैको ज्यान गएमा चालकलाई पाँच बर्ष जेल सजाय हुने कुरा उल्लेख गरिएको छ । संयोगबस दुर्घटना हुन गएमा पाँच बर्ष जेल सजाय भोग्नुपर्दा आफ्ना परिवारजनहरू समस्यामा पर्ने भन्दै चालकहरूले सवारी साधनको साँचो सवारी धनील...
पुरा पढ्नुहोस

संविधान पालनाका कुरा (सम्पादकीय)

आज तीन असौज, संविधान दिवस । नेपालले लोकतान्त्रिक गणतन्त्र पाएको दिन । सामन्तवादी राजतन्त्रात्मक ब्यवस्थाको अन्येष्टि घोषणा गरिएको दिन । त्योमात्र नभएर सबैखाले सामन्तवाद उन्मूलन भएको दिन ।...
पुरा पढ्नुहोस

संविधान पालनाका कुरा (सम्पादकीय)

आज तीन असौज, संविधान दिवस । नेपालले लोकतान्त्रिक गणतन्त्र पाएको दिन । सामन्तवादी राजतन्त्रात्मक ब्यवस्थाको अन्येष्टि घोषणा गरिएको दिन । त्योमात्र नभएर सबैखाले सामन्तवाद उन्मूलन भएको दिन । नेपाली जनताको मुक्तिको दिन । यो कुरा सुन्दा निकै कर्णप्रिय लाग्छ । कान पवित्र हुन्छन् । जनताले भीषण आन्दोलन गरेर भित्राएको संविधान अहिले हाम्रासामु छ । हामी त्यहि संविधानको मातहतमा छौँ । संविधानसभाले निर्माण गरेको पवित्र संविधानलाई शिरमा राखेर अहिले हामी गणतन्त्रको संस्थागत विकास...
पुरा पढ्नुहोस

विश्वकर्मा दिवस (सम्पादकीय)

आज विश्वकर्मा दिवस हो । यसलाई बास्तु दिवस पनि भनिन्छ । बास्तु भनेको इन्जिनियरि· हो । यसले निर्माण कार्यको भाव बोकेको छ । बास्तुकला यस्तो ज्ञान हो जसले विभिन्न बस्तुको निर्माण गर्दछ ...
पुरा पढ्नुहोस

विश्वकर्मा दिवस (सम्पादकीय)

आज विश्वकर्मा दिवस हो । यसलाई बास्तु दिवस पनि भनिन्छ । बास्तु भनेको इन्जिनियरि· हो । यसले निर्माण कार्यको भाव बोकेको छ । बास्तुकला यस्तो ज्ञान हो जसले विभिन्न बस्तुको निर्माण गर्दछ । आज विश्वमा जति पनि बस्तुहरू बनेका छन् ती सबै बास्तुविद्हरूले बनाएका हुन् । अहिले विश्वमा बनाएइका सुन्दर आलिशान महलहरू, हेरिराख्नेखालका ठूलो भारवहन गर्न मिल्ने पुलहरू, हवाइजहाज, रेल, गाडीहरू, विद्युतीय उपकरण, सञ्चारका साधन, हातमा राखेर विश्वलाई बुझ्न र कुरा गर्न सकिने मोबाइलहरू,...
पुरा पढ्नुहोस

ओ–जोन तह बचाउ दिवस (सम्पादकीय )

आज ओ–जोन तह बचाउ अन्तर्राष्ट्रिय दिवस हो । ओ–जोन तह भनेको वायुमण्डलमा रहेको विभिन्न ग्यासहरूको यस्तो तह हो जसले सूर्यको किरणलाई सोझै पृथ्बीमा आउन रोक्ने काम गर्छ । सूर्यको किरण...
पुरा पढ्नुहोस

ओ–जोन तह बचाउ दिवस (सम्पादकीय )

आज ओ–जोन तह बचाउ अन्तर्राष्ट्रिय दिवस हो । ओ–जोन तह भनेको वायुमण्डलमा रहेको विभिन्न ग्यासहरूको यस्तो तह हो जसले सूर्यको किरणलाई सोझै पृथ्बीमा आउन रोक्ने काम गर्छ । सूर्यको किरणमा अनेक प्रकारका विकिरणहरू रहेका हुन्छन् । जुन सोझै पृथ्बीमा आउँदा त्यसले जीब, जन्तु, वनस्पतिलाई असर पुराउँछ । क्यान्सरजस्ता घातक रोगहरू लाग्न सक्तछ । बनस्पतिले जसरी फलफूलहरू दिनुपर्ने हो त्यो दिन सक्तैन । विरुवाहरूको उत्पादन प्रणालीमा नै असर पार्दछ । बिहानपख जसरी शित पर्नुपर्ने...
पुरा पढ्नुहोस

नेताहरू सुध्रनु जरुरी छ (सम्पादकीय)

अब मनसुन बिदा भएको छ । यदाकदा चक्रबायुको प्रभावमा पानी पर्न सक्ला । तर, नियमित झरी लाग्ने बेला टरेको छ । मनसुनले उचित मात्रामा पानी पार्दा यो बर्ष बर्षे बाली विगतमाभन्दा राम्रो उत्पादन हुन...
पुरा पढ्नुहोस

नेताहरू सुध्रनु जरुरी छ (सम्पादकीय)

अब मनसुन बिदा भएको छ । यदाकदा चक्रबायुको प्रभावमा पानी पर्न सक्ला । तर, नियमित झरी लाग्ने बेला टरेको छ । मनसुनले उचित मात्रामा पानी पार्दा यो बर्ष बर्षे बाली विगतमाभन्दा राम्रो उत्पादन हुने बाली विशेषज्ञले बताएका छन् । मधेश, पहाड सबै ठाउँमा खासगरी धानको उत्पादन राम्रो हुने अनुमान सबैले गरेका छन् । कतिपय ठाउँमा समयमा रासायनिक मल पाउन नसक्दा किसानहरूले गुनासो गरेको पनि सुन्नमा आयो । सरकारले यसको ब्यवस्थापन गर्न किन सकेन यसको उचित जवाफ किसानहरूले पाउनु पर्छ । बर्षाले...
पुरा पढ्नुहोस

बाल अधिकारका कुरा (सम्पादकीय)

आज बाल दिवस हो । बाल अधिकारलाई संयुक्त राष्ट्रसंघको नीतिअनुरूप पालना गर्ने प्रतिवद्धता जनाएको मुलुक हो नेपाल । संयुक्त राष्ट्रसंघीय महासभाले सन् १९८९ को नोभेम्वर २० मा बालअधिकार सम्बन्धी म...
पुरा पढ्नुहोस

बाल अधिकारका कुरा (सम्पादकीय)

आज बाल दिवस हो । बाल अधिकारलाई संयुक्त राष्ट्रसंघको नीतिअनुरूप पालना गर्ने प्रतिवद्धता जनाएको मुलुक हो नेपाल । संयुक्त राष्ट्रसंघीय महासभाले सन् १९८९ को नोभेम्वर २० मा बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसको केही बर्षमा नेपालले सो महासन्धिअनुसार पालना गर्ने प्रतिवद्धता जनाएको थियो । तर, पालना कति गरेको छ भन्ने कुरा यहाँका होटेलहरूमा हात कुहाएर भाँडा माझ्दै गरेका बाल श्रमिक, संभ्रान्तहरूले घरका काममा जोताएका घरेलु नोकर, नागरपालिकाहरूद्वारा सडकमा फोहर...
पुरा पढ्नुहोस

तीजको शुभकामना(सम्पादकीय)

श्रम विभाजनमा हरेक २४ घण्टाको दिनलाई तीन भागमा विभाजन गरिएको छ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भनिएको छ । कुनै पनि मानिसले लगातार लामो समयसम्म काम गरिरहन सक्तैन । यदि गर्...
पुरा पढ्नुहोस

तीजको शुभकामना(सम्पादकीय)

श्रम विभाजनमा हरेक २४ घण्टाको दिनलाई तीन भागमा विभाजन गरिएको छ । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भनिएको छ । कुनै पनि मानिसले लगातार लामो समयसम्म काम गरिरहन सक्तैन । यदि गर्न सक्छ भने पनि त्यो काम चाहिएजस्तो रूपमा ढालिन सक्तैन । न त श्रमिक नै लामो आयु बाँच्न सक्छ । तर, हाम्रा घरेलु महिलाहरू यस्ता लौह श्रमिक हुन् उनीहरूले घरका काम लगातार लामो समयसम्म गर्न सक्छन् । किनभने काम गर्न वाध्य छन् । कृषि गृहस्थी पेसा नै बडो अचम्मको छ । यसले मानिसलाई यो वा त्...
पुरा पढ्नुहोस