आषाढ ७ २०७८   |  2021 Jun 21    


सम्पादकीय

शिक्षक दायित्व (सम्पादकीय)

शिक्षक भनेको बालबालिकालाई ज्ञान दिने प्राज्ञिक अभिभावक हो । शिक्षक विद्वान हुन्छ । बुद्धिजीबी हुन्छ । तार्किक हुन्छ । ज्ञानी हुन्छ र हुनुपर्छ । उसले भनेको, बोलेको, लेखेको कुरा नै विद्यार्थ...
पुरा पढ्नुहोस

शिक्षक दायित्व (सम्पादकीय)

शिक्षक भनेको बालबालिकालाई ज्ञान दिने प्राज्ञिक अभिभावक हो । शिक्षक विद्वान हुन्छ । बुद्धिजीबी हुन्छ । तार्किक हुन्छ । ज्ञानी हुन्छ र हुनुपर्छ । उसले भनेको, बोलेको, लेखेको कुरा नै विद्यार्थीको लागि ज्ञान हुन्छ । त्यसैले त भनिन्छ स्वदेशे पुज्यते राजा विद्वान सर्बत्र पुज्यते । हाम्रो इतिहासमा यस्ता धेरै गुरुहरू थिए जुन मरेको हजारौँ बर्ष पुग्दा पनि अहिले गौरबकासाथ नाम लिइन्छ । गुरुकूल चलाएका वशिष्ठ, विश्वामित्र, याज्ञबल्क्य, भरद्वाज, अग्निहोत्री, बृहस्पतिलगायतका नामहर...
पुरा पढ्नुहोस

विश्व प्राणी दिवस (सम्पादकीय)

आज विश्व प्राणी दिवस हो । प्राण भएको, श्वास प्रश्वास लिन सक्ने बस्तुलाई प्राणी भनिन्छ । भनिन्छः प्राणीको पहिलो मुहान पानी हो । सानासाना किटपतंग पनि प्राणी हुन् । तर, ती सबै पानीबाट उत्पत्त...
पुरा पढ्नुहोस

विश्व प्राणी दिवस (सम्पादकीय)

आज विश्व प्राणी दिवस हो । प्राण भएको, श्वास प्रश्वास लिन सक्ने बस्तुलाई प्राणी भनिन्छ । भनिन्छः प्राणीको पहिलो मुहान पानी हो । सानासाना किटपतंग पनि प्राणी हुन् । तर, ती सबै पानीबाट उत्पत्ति भएका भने होइनन् । पानीमा पहिले एक कोषीय जीबको उत्पत्ति भयो । हजारौँ बर्षको अन्तरालमा बहुकोषीय, त्यो संक्रमण हुँदै पानीमा बस्ने माछा, चेपागाँणाका रूपमा र त्यसबाट पानी र जमीनमा बस्ने उभयचर हुँदै जमीनमामात्र बस्न सक्ने जनावरको रूपमा विकसित भएको कुरा जीव विज्ञानले बताउँछ । मानिस त्...
पुरा पढ्नुहोस

भाडा बृद्धिले भित्राएको समस्या(सम्पादकीय)

यातायात क्षेत्रमा सरकारले भाडा बढाएपछि अहिले यात्रुहरूसँग गाडी चालकले अन्धाधुन्ध भाडा अशुल्न थालेका छन् । भाडा बढेकै कारण देखाएर ढुवानी महँगो भयो भन्दै बजारमा खाद्य बस्तुलगायत सबै चिजमा मह...
पुरा पढ्नुहोस

भाडा बृद्धिले भित्राएको समस्या(सम्पादकीय)

यातायात क्षेत्रमा सरकारले भाडा बढाएपछि अहिले यात्रुहरूसँग गाडी चालकले अन्धाधुन्ध भाडा अशुल्न थालेका छन् । भाडा बढेकै कारण देखाएर ढुवानी महँगो भयो भन्दै बजारमा खाद्य बस्तुलगायत सबै चिजमा महंगी छाएको छ । जसले गर्दा मेलापर्वको अबसरमा उपभोक्ताले महंगोमा सामान किन्नुपर्ने वाध्यता भएको छ । टेलीकमकै कुरा गर्दा इण्टरनेट सेवा सात सय रूपैयाँ मासिक शुल्क लिने भन्दै आएको टेलीकमलाई सरकारले दबाब दिएर मासिक आठ सय रूपैयाँ लिन बाध्य बनायो । वास्तवमा वर्तमान सरकारले सत्ता सम्हालेपछ...
पुरा पढ्नुहोस

अहिंसा दिवसमा मनन गर्ने कुरा (सम्पादकीय)

आज विश्व अहिंसा दिवस हो । अहिंसा, अत्यन्तै मीठो पदावली हो । यसको अर्थ कसैको पनि हिंसा नगर्नु भन्ने लागेता पनि वास्तवमा यो मानिसको हिंसा, हत्या नगर भन्नेमा केन्द्रित हुन आएको छ । त्यसो त धर...
पुरा पढ्नुहोस

अहिंसा दिवसमा मनन गर्ने कुरा (सम्पादकीय)

आज विश्व अहिंसा दिवस हो । अहिंसा, अत्यन्तै मीठो पदावली हो । यसको अर्थ कसैको पनि हिंसा नगर्नु भन्ने लागेता पनि वास्तवमा यो मानिसको हिंसा, हत्या नगर भन्नेमा केन्द्रित हुन आएको छ । त्यसो त धर्मशास्त्रले पनि युगौँ अगाडि देखि भन्दै आएको पदावली हो अहिंसा । अहिंसा परमो धर्म भन्ने संस्कृत वाक्य विश्वब्यापी बनेको छ । यो पदावलीले कुनै पनि जीबको हत्या गर्नु हुँदैन भन्ने सन्देश दिन्छ । मांसाहारीलाई पनि मरेपछि खाउ, मारेर नखाउ भनिएको हो । बौद्ध दर्शनले पनि यहि कुरालाई अनुशरण गर...
पुरा पढ्नुहोस

आज विश्व सामुद्रिक दिवस(सम्पादकीय)

आज विश्व सामुद्रिक दिवस हो । समुद्र भन्नाले पानीको ठूलो भागलाई जनाउँछ । जुन समुद्रमा मानिसले ठूलाठूला पानी जहाज चलाउने गरेका हुन्छन् । समुद्रलाई पनि अहिले तटवर्ती मुलुकहरूले भागबण्डा गरेका...
पुरा पढ्नुहोस

आज विश्व सामुद्रिक दिवस(सम्पादकीय)

आज विश्व सामुद्रिक दिवस हो । समुद्र भन्नाले पानीको ठूलो भागलाई जनाउँछ । जुन समुद्रमा मानिसले ठूलाठूला पानी जहाज चलाउने गरेका हुन्छन् । समुद्रलाई पनि अहिले तटवर्ती मुलुकहरूले भागबण्डा गरेका छन् । नेपाल, भुटानजस्ता मुलुक समुद्रसम्म नजोडिएकोले यी देशहरूले समुद्रको फाइदा उठाउन पाएका छैनन् । नेपाल, भुटान भूपरिबेष्ठित देशहरू हुन् । यी मात्र हैन, यस्ता थुप्रै देशहरू भूपरिबेष्ठित छन् । समुद्रवेष्ठित मुलुकले समुद्रबाट निकै ठूलो फाइदा उठाउन पाएका छन् । करोडौँ हैन, अर्बौं मा...
पुरा पढ्नुहोस

सूचनाको हकका कुरा(सम्पादकीय)

सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । सूचना भन्नाले राज्यले गर्ने कामहरूको कानुनले सार्वजनिक गर्न मिल्ने सबै सूचना जनताले चाहेको खण्डमा पाउनु पर्छ र यसमा नागरिकहरूको सूचना पाउने हक स...
पुरा पढ्नुहोस

सूचनाको हकका कुरा(सम्पादकीय)

सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । सूचना भन्नाले राज्यले गर्ने कामहरूको कानुनले सार्वजनिक गर्न मिल्ने सबै सूचना जनताले चाहेको खण्डमा पाउनु पर्छ र यसमा नागरिकहरूको सूचना पाउने हक सुरक्षित हुन्छ । राज्यका कामहरूको सूचना सबैले खोज्दैनन् । जरुरी पनि हुँदैन । तर, मिडियाहरूले खोजी गर्छन् । किनभने त्यसमा कति राम्रा काम भएका छन्, कति बीचमा अल्झेका छन्, जनता र देशको हित अनुकूल छन् कि छैनन् भनेर अध्ययन गरी सार्बजनिक गर्नुपर्ने हुन्छ । जब मिडियाबाट सार्वजनिक हुन्छ त...
पुरा पढ्नुहोस

पर्यटकमैत्री बनौँ (सम्पादकीय)

आज अन्तर्राष्ट्रिय पर्यटन दिवस हो । विश्वभरि नै आज पर्यटन दिवस मनाइन्छ । यसकारण यो दिवस मनाइन्छ कि अहिले कुनैपनि मुलुकको गतिलो आम्दानीको स्रोत पर्यटकहरू आफ्नो देशमा भ्रमणको लागि आएर उनीहरू...
पुरा पढ्नुहोस

पर्यटकमैत्री बनौँ (सम्पादकीय)

आज अन्तर्राष्ट्रिय पर्यटन दिवस हो । विश्वभरि नै आज पर्यटन दिवस मनाइन्छ । यसकारण यो दिवस मनाइन्छ कि अहिले कुनैपनि मुलुकको गतिलो आम्दानीको स्रोत पर्यटकहरू आफ्नो देशमा भ्रमणको लागि आएर उनीहरूले गरेको खर्चबाट आम्दानी प्राप्त हुन्छ । नेपालको कुरा गर्दा कूल बजेटमध्ये करिब १० प्रतिशत आम्दानी पर्यटकहरूबाट प्राप्त भएको छ । पर्यटक दुई किसिमका हुन्छन् । बाह्य र आन्तरिक । आन्तरिक पर्यटकले गर्ने खर्च आफ्नै देशको आम्दानी र आफ्नै देशमा गरेको खर्चको रूपमा मानिन्छ । यसले राष्ट्रिय...
पुरा पढ्नुहोस

आणविक हतियार उत्पादन रोकौँ (सम्पादकीय)

आज अन्तर्राष्ट्रिय आणविक हतियार नियन्त्रण दिवस हो । आणविक भनेको सबैभन्दा शक्तिशाली, अणुहरूमा फैलिएर विष्फोटन हुँदै जीबजन्तुमाथि प्रहार हुनेमात्र हैन, जमीनलाई छिया छिया पार्दै त्यहाँको बनस्पति माटो सबै ध्वस्त बनाउन सक्...
पुरा पढ्नुहोस

आणविक हतियार उत्पादन रोकौँ (सम्पादकीय)

आज अन्तर्राष्ट्रिय आणविक हतियार नियन्त्रण दिवस हो । आणविक भनेको सबैभन्दा शक्तिशाली, अणुहरूमा फैलिएर विष्फोटन हुँदै जीबजन्तुमाथि प्रहार हुनेमात्र हैन, जमीनलाई छिया छिया पार्दै त्यहाँको बनस्पति माटो सबै ध्वस्त बनाउन सक्ने क्षमताको हतियार हो । आणविक हतियार (बम) को पहिलो प्रयोग दोस्रो विश्वयुद्धको समयमा जापानको हिरोसिमा र नागासाकीमाथि अमेरिकाले विमानबाट खसालेर गरेको थियो । जुन वम विष्फोट हुँदा लाखौँ मानिसले ज्यान गुमाएका थिए । त्यत्तिकै संख्यामा अन्य जनाबर मारिएका थिए । सो शहरका संरचना ध्वस्त भएक...
पुरा पढ्नुहोस

श्राद्धपक्ष शुरु (सम्पादकीय )

आजदेखि पितृपक्ष शुरु भएको छ । यसलाई सोह्र श्राद्ध पनि भनिन्छ । १६ दिनसम्म चल्ने भएकोले यसो भनिएको हो । पूर्णिमा देखि औँशीसम्म जुन तिथिमा बाबु आमाको निधन भएको हो त्यहि तिथि पारेर मृतकलाई पि...
पुरा पढ्नुहोस

श्राद्धपक्ष शुरु (सम्पादकीय )

आजदेखि पितृपक्ष शुरु भएको छ । यसलाई सोह्र श्राद्ध पनि भनिन्छ । १६ दिनसम्म चल्ने भएकोले यसो भनिएको हो । पूर्णिमा देखि औँशीसम्म जुन तिथिमा बाबु आमाको निधन भएको हो त्यहि तिथि पारेर मृतकलाई पिण्ड पानी दिने चलन छ । यो पक्षमा दिइएको पिण्ड पानी स्वर्गमा बसेका मातृ पितृहरूले ग्रहण गर्छन् भन्ने हिन्दुहरूमा धार्मिक मान्यता छ । शुरुमा यस्तै चलन चल्यो । त्यसैलाई निरन्तरता दिने काम आजपनि भइरहेको छ । वास्तवमा पिण्ड पानी पितृहरूले खाने नभई उनीहरूको सम्मानर सम्झना गरिएको अर्थमा श...
पुरा पढ्नुहोस

सर्वत्र सिण्डिकेट(सम्पादकीय)

सरकारले यातायातमा रहेको सिण्डिकेटलाई बडो मुस्किलले तोडेको हल्ला गरे पनि स्वतन्त्र ढंगबाट सवारी साधनहरू सञ्चालन गर्न अहिलेसम्म सकेको छैन । सिण्डिकेटको हैंग अहिले पनि यातायात क्षेत्रमा देखिए...
पुरा पढ्नुहोस

सर्वत्र सिण्डिकेट(सम्पादकीय)

सरकारले यातायातमा रहेको सिण्डिकेटलाई बडो मुस्किलले तोडेको हल्ला गरे पनि स्वतन्त्र ढंगबाट सवारी साधनहरू सञ्चालन गर्न अहिलेसम्म सकेको छैन । सिण्डिकेटको हैंग अहिले पनि यातायात क्षेत्रमा देखिएकै छ । सवारी साधनमा यात्रुहरू भरिएपछि पनि अर्को सवारी साधन आएर हर्न नबजाइदिएसम्म अघिल्लो साधन गुड्दैन । यसले यात्रुहरूलाई मर्का परेको छ । निश्चित समयमा गन्तब्यमा पुग्न सक्तैनन् । न त भाडामा बार्गेनिंग नै गर्न पाउँछन् । टिकट नदिने त एकखालको परम्परा नै बसालिएको छ । छोँटो दुरीमा यात...
पुरा पढ्नुहोस