आषाढ ७ २०७८   |  2021 Jun 21    


सम्पादकीय

ढिलासुस्ती नगरियोस् (सम्पादकीय)

भारतमा लैजाने गण्डक नहरको पानी यतिबेला थुनिएको छ । पानी थुनेर सरसफाइ गर्ने गरिन्छ । त्यहि नहरमा नेपालको सूर्यपुरामा १५ मेगावाट विद्युत उत्पादन हुने गरी टर्वाइन जडान गरिएकोमा दुईओटा ट...
पुरा पढ्नुहोस

ढिलासुस्ती नगरियोस् (सम्पादकीय)


भारतमा लैजाने गण्डक नहरको पानी यतिबेला थुनिएको छ । पानी थुनेर सरसफाइ गर्ने गरिन्छ । त्यहि नहरमा नेपालको सूर्यपुरामा १५ मेगावाट विद्युत उत्पादन हुने गरी टर्वाइन जडान गरिएकोमा दुईओटा टर्वाइन बिग्रिएका छन् भने एउटामात्र सञ्चालनमा छ । त्यसले चार मेगावाट विद्युत उत्पादन गर्दै आएको थियो । पानी थुनिएपछि त्यो पनि उत्पादन हुन सकिरहेको छैन । नहर सरसफाइ गर्नु आवश्यक कुरा हो । सफाइको समयमा विद्युत उत्पादन हुन नसक्नुलाई अन्यथा लिन मिल्दैन । तर, बिग्रिएका टर्वाइनको मर्मत...
पुरा पढ्नुहोस

मितव्ययिताको विकास गरौँ (सम्पादकीय)

आज मितब्ययिता दिवस हो । मितब्ययिता भनेको कमभन्दा कम खर्च गरेर आम्दानीको केही भाग बचत गर्नु भन्ने जनाउँछ । संस्कृतमा एउटा भनाइ छः यावत जीबेत् सुखम् जीबेत्, ऋणं कृत्वा घृतं पिबेत् । यस...
पुरा पढ्नुहोस

मितव्ययिताको विकास गरौँ (सम्पादकीय)


आज मितब्ययिता दिवस हो । मितब्ययिता भनेको कमभन्दा कम खर्च गरेर आम्दानीको केही भाग बचत गर्नु भन्ने जनाउँछ । संस्कृतमा एउटा भनाइ छः यावत जीबेत् सुखम् जीबेत्, ऋणं कृत्वा घृतं पिबेत् । यसको अर्थ हुन्छः जति बाँचिन्छ सुखसँग बाँच्ने, ऋण गरेर पनि घिउ पिउने । अधिकांश मानिसमा यो कुरा लागू भएको देखिन्छ । यो मितब्ययिताको ठीक उल्टो कुरा हो । यहिँबाट शुरु हुन्छः भ्रष्टाचार, कमिशनखोरी, शोषण, बेइमानी, चोरी चकारी, अपराध, डकैती, लूटपाट बस्तुहरूको दुरूपयोग आदि आदि । ऋण गरेर घिउ...
पुरा पढ्नुहोस

कानूनको कार्यान्वयन (सम्पादकीय)

नेपालमा नियम कानून छैन भन्ने हो भने निकै महंगो कानून जारी गरिएको छ । पञ्चायतकालको मुलुकी ऐन देखि परिस्कृत आधुनिक बिधेयकहरू जारी भएका छन् । तर, त्यो संबिधान, कानून, नीति, रीति ब्यवहारमा कति...
पुरा पढ्नुहोस

कानूनको कार्यान्वयन (सम्पादकीय)

नेपालमा नियम कानून छैन भन्ने हो भने निकै महंगो कानून जारी गरिएको छ । पञ्चायतकालको मुलुकी ऐन देखि परिस्कृत आधुनिक बिधेयकहरू जारी भएका छन् । तर, त्यो संबिधान, कानून, नीति, रीति ब्यवहारमा कति लागु भएको छ भनेर खोज्दै जाने हो भने हामी अहिले पनि सून्यमा छौँ । सरकारी कामकाज गराउन जाँदा अहिले पनि कर्मचारीलाई घुस नदिई काम फत्ते हुँदैन । बजारमा किनमेल गर्न जाँदा कुन बस्तुको मूल्य कति हो भनेर मूल्यसुची देख्न पाइँदैन । ब्यापारीले जति मुल्य भन्छन् त्यहि तिर्न उपभोक्ता बाध्य छन...
पुरा पढ्नुहोस

हिंसा रोक्न अभियान(सम्पादकीय)

महिला हिंसा रोक्नको लागि सरकारले नयाँ कार्यक्रम अघि सारेको छ । ‘पब्लिक–प्रहरी साझेदारी कार्यक्रम–२०७५’ नाम दिएर देशैभरी यो कार्यक्रम लागू गर्न लागिएको हो । कञ्चनपुर...
पुरा पढ्नुहोस

हिंसा रोक्न अभियान(सम्पादकीय)

महिला हिंसा रोक्नको लागि सरकारले नयाँ कार्यक्रम अघि सारेको छ । ‘पब्लिक–प्रहरी साझेदारी कार्यक्रम–२०७५’ नाम दिएर देशैभरी यो कार्यक्रम लागू गर्न लागिएको हो । कञ्चनपुर, पोखरा लगायतका स्थानमा भएका महिला एवं बालिका बलात्कार तथा हत्या गरिएपछि सरकारलाई जनस्तरबाट ठूलो दबाब दिइएको थियो । त्यसैले पनि यस्तो योजना अघि सारिएको हो । कार्यक्रम सञ्चालनका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हालै प्रहरी प्रधान कार्यालयमा स्थानीय जनप्रतिनिधिस...
पुरा पढ्नुहोस

विकास र निःशस्त्रीकरण (सम्पादकीय)

आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण दिवस र विकास सम्बन्धी सप्ताहको शुरुवाती दिवस हो । निःशस्त्र भनेको शस्त्रविहीन हुनु भनिएको हो । संयुक्त राष्ट्रसंघले आफ्नो स्थापना दिवसकै भोलिपल्ट निःशस्त्र...
पुरा पढ्नुहोस

विकास र निःशस्त्रीकरण (सम्पादकीय)

आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण दिवस र विकास सम्बन्धी सप्ताहको शुरुवाती दिवस हो । निःशस्त्र भनेको शस्त्रविहीन हुनु भनिएको हो । संयुक्त राष्ट्रसंघले आफ्नो स्थापना दिवसकै भोलिपल्ट निःशस्त्रीकरण दिवसको घोषणा गरेको थियो । यो यसकारण पनि कि पहिलो र दोस्रो विश्वयुद्ध, खासगरी दोस्रो विश्वयुद्धमा आणविक हतियारहरूको ठूलो मात्रामा प्रयाोग गरियो जसको कारण ठूलो जनधनको क्षति भयो । जापानका दुईओटा शहरहरू नै ध्वस्त भए । त्यसैले निःशस्त्रीकरणलाई जोड दिने गरियो । घोषणा त गरियो, तर,...
पुरा पढ्नुहोस

बालिका दिवस र अधिकार(सम्पादकीय)

आज अन्तर्राष्ट्रिय बालिका दिवस हो । बालिका भनेको नेपालले अघि सारेको उमेर समुहबाट हेर्दा १८ बर्ष नपुगेका महिलाहरुलाई लिने गरिन्छ । बाबुआमाको छत्रछायाँमा राज्यले प्रदान गरेका सबै अ...
पुरा पढ्नुहोस

बालिका दिवस र अधिकार(सम्पादकीय)

आज अन्तर्राष्ट्रिय बालिका दिवस हो । बालिका भनेको नेपालले अघि सारेको उमेर समुहबाट हेर्दा १८ बर्ष नपुगेका महिलाहरुलाई लिने गरिन्छ । बाबुआमाको छत्रछायाँमा राज्यले प्रदान गरेका सबै अधिकारहरु उपयोग गर्ने यो उमेर मानिन्छ । संयुक्त राष्ट्रसंघले बालिकाहरुलाई के कस्ता अधिकारहरु उपयोग गर्न दिने भन्ने प्रष्ट खुलाएर सदस्य राष्ट्रहरुलाई लागू गर्न निर्देशन दिएको छ । त्यसमा नेपालले पनि प्रतिबद्धता जनाएको छ । तर, सदस्य राष्ट्र भएको सन्दर्भमा नेपालका बालिक...
पुरा पढ्नुहोस

आजदेखि भित्रियो दसैँ (सम्पादकीय)

आज घटस्थापना हो । घटस्थापना देखि विजया दशमी वा दुर्गा पक्ष शुरु हुन्छ । नेपालीहरूले दुर्गा पक्षलाई दशैँ भन्ने चलन छ । मलमासले गर्दा यो बर्ष दशैँको टिका कार्तिक दुई गते परेको छ । नेपालीहरूक...
पुरा पढ्नुहोस

आजदेखि भित्रियो दसैँ (सम्पादकीय)

आज घटस्थापना हो । घटस्थापना देखि विजया दशमी वा दुर्गा पक्ष शुरु हुन्छ । नेपालीहरूले दुर्गा पक्षलाई दशैँ भन्ने चलन छ । मलमासले गर्दा यो बर्ष दशैँको टिका कार्तिक दुई गते परेको छ । नेपालीहरूको लागि दशैँ सबैभन्दा ठूलो पर्व हो । दशैँलाई क्षेत्रीहरूको पर्ब भनेर ब्याख्या गरिएको छ । ब्राह्मणको पर्व रक्षाबन्धन, बैश्यको पर्व तिहार र सुद्रको पर्ब होली भनेर निर्णयसिन्धूमा उल्लेख गरिएको छ । आज सबैले आवश्यकता हेरी घरमा जमरा राख्छन् । जमरा राख्ने कार्यलाई नै घटस्थापना भनिएको हो ...
पुरा पढ्नुहोस

श्रृंखलाबद्ध भ्रष्टाचार(सम्पादकीय)

अधिकारको दुरूपयोग गर्दै घुस, कमिशन खाने, आफन्त अपराधीहरूलाई लुकाएर, संरक्षण दिएर कानुनी कारबाहीबाट बचाउने, निर्दाेषी सोझा मानिसलाई घटनामा मुछेर यातना दिने काम गर्न कतिपय नेपाल प्रहरीका जिम...
पुरा पढ्नुहोस

श्रृंखलाबद्ध भ्रष्टाचार(सम्पादकीय)

अधिकारको दुरूपयोग गर्दै घुस, कमिशन खाने, आफन्त अपराधीहरूलाई लुकाएर, संरक्षण दिएर कानुनी कारबाहीबाट बचाउने, निर्दाेषी सोझा मानिसलाई घटनामा मुछेर यातना दिने काम गर्न कतिपय नेपाल प्रहरीका जिम्मेवार अधिकृतहरू खप्पिस देखिन्छन् । हालैमात्र नेपाल प्रहरीका बहालवाला डीएसपी श्यामकुमार राईले बालुवा व्यवसायीसँग ७० इञ्चको टेलिभिजन र त्यो राख्नको लागि शोकेस समेत घुसको रूपमा खाएको खुलेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी राईले बालुवा व्यवसायीसँग टेलिभिजन र त्यो राख...
पुरा पढ्नुहोस

इन्टरनेटको लत (सम्पादकीय)

आजभोलि मोबाइल र इन्टरनेट मानिसको पर्याय बनेको छ । ज्ञान, सूचना र मनोरञ्जनका लागि आधुनिक गुरु नै मानिएका छन् । तर, यसको सही सदुपयोग भएको छ कि दुरूपयोग गरिएको छ यसको खोज अनुसन्धान हुनु...
पुरा पढ्नुहोस

इन्टरनेटको लत (सम्पादकीय)


आजभोलि मोबाइल र इन्टरनेट मानिसको पर्याय बनेको छ । ज्ञान, सूचना र मनोरञ्जनका लागि आधुनिक गुरु नै मानिएका छन् । तर, यसको सही सदुपयोग भएको छ कि दुरूपयोग गरिएको छ यसको खोज अनुसन्धान हुनु जरुरी छ । खासगरी शहर बजारमा अधिकांशका घरमा इण्टरनेट जोडिएका छन् । मोवाइल खल्तीमा नहुने त मानिस नै हुँदैन । साना बाबुनानीलाई फुलाउन पनि आमाहरूले हातमा मोबाइल थमाइदिन्छन् । मोबाइल पाएपछि बालबालिका रोएका छन् भने चुप लाग्छन् । खाना खान मानेका छैनन् भने खाना खान शुरु गर्छन् । दुई बर्...
पुरा पढ्नुहोस

अनिश्चित आश्वासन (सम्पादकीय)

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकार असफल भएको भन्दै सत्तारुढ दलकै भातृ संगठन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठनले पन्त हत्या...
पुरा पढ्नुहोस

अनिश्चित आश्वासन (सम्पादकीय)

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाही गर्न सरकार असफल भएको भन्दै सत्तारुढ दलकै भातृ संगठन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारबाही गर्न माग गरी गृहमन्त्री रामबहादुर थापाको कार्यकक्षमा पुगी ज्ञापन पत्र दिएका छन् । उनीहरूले पन्तको बलात्कार र हत्याका मूल कारक, बम दिदीबहिनी, कञ्चनपुरका प्रहरी उपरीक्षक र हत्यामा संलग्न अन्य प्रहरी अधिकारी, दसी प्रमाण मेट्ने व्यक...
पुरा पढ्नुहोस