आषाढ ७ २०७८   |  2021 Jun 21    


सम्पादकीय

सहनशीलताका कुरा (सम्पादकीय)

आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस हो । सहनु भनेको क्रियामा प्रतिक्रिया नदेखाउनु हो । महात्मा गान्धीको सन्दर्भमा भनिन्छः उनलाई कसैले एउटा गालामा हान्यो भने उनले अर्को गाला पनि थापिदिन्थे । त...
पुरा पढ्नुहोस

सहनशीलताका कुरा (सम्पादकीय)

आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस हो । सहनु भनेको क्रियामा प्रतिक्रिया नदेखाउनु हो । महात्मा गान्धीको सन्दर्भमा भनिन्छः उनलाई कसैले एउटा गालामा हान्यो भने उनले अर्को गाला पनि थापिदिन्थे । त्यो भनेको सहनशीलता हो । त्यसैले पनि होला उनलाई महात्मा (ठूलो आत्मा भएको) भन्न थालियो । गौतम बुद्ध पनि निकै सहनशील थिए भन्ने कुरा उनका विषयमा लेखिएका आलेखहरूमा पढ्न पाइन्छ । घरमा काम गर्ने छोरा भतिजालाई बुद्धले संघमा समाबेस गरेको विषयलाई लिएर मानिसहरूले बुद्धलाई खुबै गाली गर्थे ।...
पुरा पढ्नुहोस

दर्शनको महत्व (सम्पादकीय)

आज विश्व दर्शन शास्त्र दिवस हो । सामान्य बोलीचालीमा दर्शन भनेको हेर्नु, देख्नु, उपस्थित हुनु आदिलाई जनाउँछ । आफ्ना मान्यजनलाई दर्शन हजूर भनेर उपस्थिति जनाउने चलन छ । दर्शन पदावलिलाई सामान्...
पुरा पढ्नुहोस

दर्शनको महत्व (सम्पादकीय)

आज विश्व दर्शन शास्त्र दिवस हो । सामान्य बोलीचालीमा दर्शन भनेको हेर्नु, देख्नु, उपस्थित हुनु आदिलाई जनाउँछ । आफ्ना मान्यजनलाई दर्शन हजूर भनेर उपस्थिति जनाउने चलन छ । दर्शन पदावलिलाई सामान्य बोलीचालीमा प्रयोग गर्ने अर्थमा यसरी बोलचाल गरिन्छ । तर, विधागत रूपमा दर्शन भनेको बस्तु, प्रकृति र समाजलाई बुझ्नु र बदल्नु हो । त्यहि विधालाई दर्शन शास्त्र भनिएको छ । हाम्रो समाजमा जति पनि धार्मिक मान्यताहरू छन् ती सबै दर्शन हुन् । दार्शनिकहरूले अघि सारेका मान्यताहरूलाई अबलम्बन...
पुरा पढ्नुहोस

विश्व मधुमेह दिवस (सम्पादकीय)

आज विश्व मधुमेह दिवस हो । सुन्दा अचम्म लाग्ला अहिले विश्वमा ४२ करोड बयस्क मानिस मधुमेह पीडित छन् । यो सन् १९१४ को आँकडा हो । विश्वभरीका १० मध्ये एक महिला मधुमेह पीडित छन् भने हरेक सात नवजा...
पुरा पढ्नुहोस

विश्व मधुमेह दिवस (सम्पादकीय)

आज विश्व मधुमेह दिवस हो । सुन्दा अचम्म लाग्ला अहिले विश्वमा ४२ करोड बयस्क मानिस मधुमेह पीडित छन् । यो सन् १९१४ को आँकडा हो । विश्वभरीका १० मध्ये एक महिला मधुमेह पीडित छन् भने हरेक सात नवजात शिशुमध्ये एक ग्यास्टेशनल डाइबिटिजकासाथ जन्मने गर्दछन् । नोभेम्बर १४ तारिकमा हरेक बर्ष मनाइने विश्व मधुमेह दिवसमा यो बर्ष महिलालाई हुने मधुमेहलाई जोड दिइएको छ । यो बर्षको नारा छः महिला र मधुमेह हाम्रो स्वस्थ भविष्यको अधिकार रहेको छ । सुन्दा मधू अर्थात अमृत र महजस्ता नामबाट सुनिए...
पुरा पढ्नुहोस

छठको शुभकामना (सम्पादकीय)

आज तिहारको बिसौनीको रूपमा मिथिलाञ्चलबासीले मनाउने छठ पर्ब हो । छठ पर्बको अबसरमा सम्पूर्ण हिन्दु धर्माबलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना प्रकट गर्दछौँ...
पुरा पढ्नुहोस

छठको शुभकामना (सम्पादकीय)

आज तिहारको बिसौनीको रूपमा मिथिलाञ्चलबासीले मनाउने छठ पर्ब हो । छठ पर्बको अबसरमा सम्पूर्ण हिन्दु धर्माबलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना प्रकट गर्दछौँ । छठको नामले नै जनाउँछ कि यो तिथिअनुसार षष्ठी तिथिमा पर्दछ । यो पर्बमा सूर्यको आराधना गरिन्छ । षष्ठीका दिन पूजाको तयारी गरी नदी किनारामा पुगेर पूजा सामग्रीहरू राखी नुहाइ चोखा कपडा लगाई अस्ताउँदो सूर्यलाई जल चढाउँदै आराधना गरिन्छ । पूजास्थल झकिझकाउ पारिएको हुुन्छ ।

पुरा पढ्नुहोस

नेताहरूः मितव्ययी बन (सम्पादकीय)

निर्वाचनका बेला आफूसँग भएका गाडीहरू एकातिर थन्काएर नेताहरू जनताका घर दैलोमा पैदल हात जोड्दै भोट माग्न हिँडेको लामो समय बितेको छैन । जनताले त्यतिबेला पसिना पुछ्दै पिँढीमा आएका नेतालाई देखेर...
पुरा पढ्नुहोस

नेताहरूः मितव्ययी बन (सम्पादकीय)

निर्वाचनका बेला आफूसँग भएका गाडीहरू एकातिर थन्काएर नेताहरू जनताका घर दैलोमा पैदल हात जोड्दै भोट माग्न हिँडेको लामो समय बितेको छैन । जनताले त्यतिबेला पसिना पुछ्दै पिँढीमा आएका नेतालाई देखेर धेरै मतदाताले सादा ब्यवहार, उच्च बिचार भएको नेतामा मूल्यांकन गर्दै भोट हालेका होलान् । त्यस्ता धेरै नेताहरूले निर्वाचनमा विजय हाशिल पनि गरेहोलान् । यसकारण कि जनताले सादा मानिसलाई नै मन पराउँछन् । पदमा पुगे पनि राज्यको ढुकुटीमा लालच देखाउँदैनन्, राजश्व बृद्धि गरेर देश विकासका कार...
पुरा पढ्नुहोस

तिहार मंगलमय बनोस् (सम्पादकीय)

आज लक्ष्मी पूजा । पूज्य बस्तुको सम्मान गर्नुलाई पूजा भनिन्छ । कुनै पनि बस्तुु प्राप्त गर्नको लागि त्यसलाई चिन्नुपर्छ, त्यसको महत्व बुझ्नुपर्छ । साधना, श्रम गर्नुपर्छ । लक्ष्मी भनेको धेरै म...
पुरा पढ्नुहोस

तिहार मंगलमय बनोस् (सम्पादकीय)

आज लक्ष्मी पूजा । पूज्य बस्तुको सम्मान गर्नुलाई पूजा भनिन्छ । कुनै पनि बस्तुु प्राप्त गर्नको लागि त्यसलाई चिन्नुपर्छ, त्यसको महत्व बुझ्नुपर्छ । साधना, श्रम गर्नुपर्छ । लक्ष्मी भनेको धेरै मानिसले पैसाको अर्थमामात्र लिने गरेका हुन्छन् । तर, पैसामात्र लक्ष्मी हो भनेर बुझियो भने त्यो अनर्थ हुन्छ । पैसा क्रय विक्रय सजिलोको लागि बनाएको एउटा साधनमात्र हो । क्षेत्र, श्रम, सीप, आरोग्यता, योग्यता आदि साध्य हुन् । यी सबै लक्ष्मी हुन् । सबैभन्दा ठूलो लक्ष्मी त मानिसको श्रम नै...
पुरा पढ्नुहोस

नरक चतुर्दश(सम्पादकीय)

तिहार शुरु भएको दोस्रो दिनलाई कुकुर तिहार तथा नरक चतुर्दशी भनेर हिन्दु धर्मशास्त्रमा भनिएको छ । नरक भनेको फोहर बस्तु हो । अयोग्य, अराजक, अमानसिक बस्तुलाई नरक भनेर भनिन्छ । राजनीतिमा अठारौँ...
पुरा पढ्नुहोस

नरक चतुर्दश(सम्पादकीय)

तिहार शुरु भएको दोस्रो दिनलाई कुकुर तिहार तथा नरक चतुर्दशी भनेर हिन्दु धर्मशास्त्रमा भनिएको छ । नरक भनेको फोहर बस्तु हो । अयोग्य, अराजक, अमानसिक बस्तुलाई नरक भनेर भनिन्छ । राजनीतिमा अठारौँ शताब्दी मानिसका लागि नारकीय जीवन थियो भन्ने गरिन्छ । नेपालको पञ्चायती कालमा जनताले नारकीय जीवन ब्यतीत गर्नु परेको भनेर लेखिएका दस्ताबेजहरू अहिले पनि पढ्न पाइन्छ । जब कुनै घरमा परिवारकाबीचमा झै झगडा भइरहन्छ त्यो घरलाई नर्कको संज्ञा दिइन्छ । नर्कजस्तो घर भनिन्छ । कसैले किरिया हालन...
पुरा पढ्नुहोस

यमपञ्चक सुरु (सम्पादकीय)

आजदेखि यमपञ्चक शुरु भएको छ । किम्बदन्तीअनुसार मृतकका राजा भनिने यमराजलाई उनकी बहिनी यमुनाले निम्ता गरी दाजुलाई आफ्नो घरमा बोलाइन् । यमुनाको बस्तीमा उनको भब्य स्वागत गरियो । त्यहाँ प्रकृतिक...
पुरा पढ्नुहोस

यमपञ्चक सुरु (सम्पादकीय)

आजदेखि यमपञ्चक शुरु भएको छ । किम्बदन्तीअनुसार मृतकका राजा भनिने यमराजलाई उनकी बहिनी यमुनाले निम्ता गरी दाजुलाई आफ्नो घरमा बोलाइन् । यमुनाको बस्तीमा उनको भब्य स्वागत गरियो । त्यहाँ प्रकृतिका हरेक बस्तुलाई मानिसहरूले पूजा गर्दारहेछन् । उत्पादनका बस्तु, जनावर, चराचुरु·ी सबैलाई मानिसलाई भन्दा अगाडी सम्मान, पूजा गरेको, खाना खान दिएको देखेपछि यमराज दंग परे । बहिनीले मिठा मिठा परिकार बनाएर खान दिइन् । देउसी भैलो गाएर नाचेर मनोरञ्जन दिइयो । जुवा खेलियो । सबैले भनेः...
पुरा पढ्नुहोस

पार्टी र कार्यविभाजन(सम्पादकीय)

नेपालको राजनीतिमा पार्टी प्रमुखले नै सरकार प्रमुखको जिम्मेवारी हेर्दै आएको परिप्रेक्षमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कार्यभार आफूले नहेर्ने गरी अर्का अध्यक्ष पुष्प...
पुरा पढ्नुहोस

पार्टी र कार्यविभाजन(सम्पादकीय)


नेपालको राजनीतिमा पार्टी प्रमुखले नै सरकार प्रमुखको जिम्मेवारी हेर्दै आएको परिप्रेक्षमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कार्यभार आफूले नहेर्ने गरी अर्का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी सुम्पेका छन् । यसले नयाँ तर, हलुका सन्देश दिएको छ । पार्टीको काम, सरकारको काम एकै ब्यक्तिले गर्ने गर्दा न पार्टीले राम्रो स्याहार पाउँछ न त सरकारले नै । वास्तवमा यो काम पहिला नै गर्नुपर्ने थियो । ढीलै भए पनि गरियो । यसलाई स्वागत गर्नुपर्छ । पार्टीको केन्द्...
पुरा पढ्नुहोस

भिटामिन र बालबालिका(सम्पादकीय)

हिँजो र आज दुई दिन बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम भइरहेको छ । विभिन्न रोगहरूबाट बालबालिकालाई जोगाउनको लागि बर्षेनी वा आवश्यकताअनुसार बेलाबेलामा भिटामिन खुवाउने कार्यक्रम हुँदै आए...
पुरा पढ्नुहोस

भिटामिन र बालबालिका(सम्पादकीय)

हिँजो र आज दुई दिन बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम भइरहेको छ । विभिन्न रोगहरूबाट बालबालिकालाई जोगाउनको लागि बर्षेनी वा आवश्यकताअनुसार बेलाबेलामा भिटामिन खुवाउने कार्यक्रम हुँदै आएको छ । यसले बाल मृत्युदरमा कमी ल्याएको छ । पहिलेजस्तो बालबालिकालाई पोलियो हुने, हात्तीपाइले रोगजस्ता विभिन्न खालका रोगहरू लाग्ने कारणमा भिटामिनको कमी रहेको हुन्थ्यो । अहिले त्यसमा कमी आएको छ । नेपालमा भिटामिन ए अनुदानको रूपमा दातृराष्ट्रहरूले सहयोग गर्दै आएका छन् । खासगरी आर्थिक...
पुरा पढ्नुहोस