आषाढ ७ २०७८   |  2021 Jun 21    


सम्पादकीय

किन पुरा हुँदैनन् मागहरु ?

डाक्टर गोबिन्द केसीले एउटै विषयको उठान गर्दै १५ पटकसम्म अनसन बसेका छन् । उनका माग देशभित्रमात्र हैन, विदेशमा पनि चर्चाको विषय बनेको छ । उनी उपचारमा मात्र सम्लग्न हुने डाक्टर नभएर महाराजगञ्...
पुरा पढ्नुहोस

किन पुरा हुँदैनन् मागहरु ?

डाक्टर गोबिन्द केसीले एउटै विषयको उठान गर्दै १५ पटकसम्म अनसन बसेका छन् । उनका माग देशभित्रमात्र हैन, विदेशमा पनि चर्चाको विषय बनेको छ । उनी उपचारमा मात्र सम्लग्न हुने डाक्टर नभएर महाराजगञ्ज मेडिकल कलेजका प्राध्यापक पनि हुन् । उनले हजारौँ विद्यार्थी उत्पादन गरिसकेका छन् । उनले राखेका मागहरु पूरा गर्नुपर्छ भनेर देशभरका सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु अनसनको समर्थनमा उत्रिएका छन् । पहिलाका अनसनमा उनलाई भेटेर जायज माग भएको भन्दै माग पुरा गर्न सरकारलाई दवाव...
पुरा पढ्नुहोस

मुक्त कमैया दिवस

आज मुक्त कमैया दिवस हो । २०६० साल साउन तीन गतेका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आज देखि सबै कमैयाहरुलाई मुक्त गरिएको घोषणा गर्दछु भनेर कमैया मुक्त कार्यक्रम ल्याएको दिनको सम्झनामा यो दिवस मनाउने गरिँदै आ...
पुरा पढ्नुहोस

मुक्त कमैया दिवस

आज मुक्त कमैया दिवस हो । २०६० साल साउन तीन गतेका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आज देखि सबै कमैयाहरुलाई मुक्त गरिएको घोषणा गर्दछु भनेर कमैया मुक्त कार्यक्रम ल्याएको दिनको सम्झनामा यो दिवस मनाउने गरिँदै आइएको छ । कमैया यस्तो कृषि मजदुर वर्ग हो जसलाई पर्याप्त जग्गा जमीन ओगटेका जमीन्दार वर्गले कृषि कार्यको लागि काम गर्न राख्ने गर्दथे । यो सामन्तवादी प्रचलन हो । सामन्तहरुलाई कृषि उत्पादन गर्नको लागि कृषि मजदुरको आवश्यकता हुन्थ्यो । जमीनजति जमीन्दारले ओगटेको कारण भूमिहीन भएका मानिसहर...
पुरा पढ्नुहोस

बजार अनुगमनका कुरा

सरकारले उपभोक्ताको आवश्यकतालाई ध्यानदिँदै सबैजसो पसलहरुमा मूल्यसुची राख्न लगाउने कुरा उठेको लामो समय भयो । नयाँ मन्त्रीमण्डल गठन हुँदा अधिकांश मन्त्रीहरुले यो कुरा उठाएकै हुन्छन् । चुनाबी...
पुरा पढ्नुहोस

बजार अनुगमनका कुरा

सरकारले उपभोक्ताको आवश्यकतालाई ध्यानदिँदै सबैजसो पसलहरुमा मूल्यसुची राख्न लगाउने कुरा उठेको लामो समय भयो । नयाँ मन्त्रीमण्डल गठन हुँदा अधिकांश मन्त्रीहरुले यो कुरा उठाएकै हुन्छन् । चुनाबी घोषणापत्रमा पनि यस्ता कुरा नउठेका होइनन् । तर, आजसम्म कुनै पनि पसलमा मूल्यसुची राखेको पाइएको छैन । बरु होटेलहरुमा हरेकजसो टेबुलमा मेनु राखिएको हुन्छ । मानिसले मेनुमा उल्लेखित मूल्य हेर्छ र आफ्नो खल्तीले खाम्ने खाद्य बस्तु मगाएर खान पाउँछ । तर, ठूला ठूला जनसरोकारका होलसेलका पसलहरु...
पुरा पढ्नुहोस