जिल्लाको कालिगण्डकी किनारमा रहेको रानी महलमा इको पार्क बन्ने भएको छ । प्रदेश ५ को सरकार र तानसेन नगरपालिका पहलबाट इकोपार्क बन्ने भएको हो । प्रदेशको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालय...
पुरा पढ्नुहोस
जिल्लाको कालिगण्डकी किनारमा रहेको रानी महलमा इको पार्क बन्ने भएको छ । प्रदेश ५ को सरकार र तानसेन नगरपालिका पहलबाट इकोपार्क बन्ने भएको हो । प्रदेशको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख रूपैयाँ बजेट उपलब्ध गराउने बताएको छ । यसअघि समय संघीय सरकारले रानी महल तानसेन सरकारलाई हस्तान्तरण गरेको थियो ।
पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री लीला गिरीका अनुसार पार्कको निर्माण यसै भित्र गरिने लक्ष्य छ । रानीमहललाई प्रदेश ५ कै प्रमुख पर्यटकीय स्थल बनाइने ल...
पुरा पढ्नुहोस
इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको १४ सय ९३ औं जन्मदिन भैरहवामा पनि भब्य रूपमा मनाईएको छ ।जन्मदिन भब्य ¥यालीसहित विभिन्न कार्यक्रम गरी मनाइएक...
पुरा पढ्नुहोस
इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको १४ सय ९३ औं जन्मदिन भैरहवामा पनि भब्य रूपमा मनाईएको छ ।जन्मदिन भब्य ¥यालीसहित विभिन्न कार्यक्रम गरी मनाइएको हो । इस्लाम धर्मका अन्तिम सन्दशेकर्ता समेत मानिने मोहम्मद जयन्ती आज मुश्लिम धर्मावलम्बीले बिशेष रूपमा मनाउने गर्छन् । जन्मदिनको अवसरमा शनिबार भैरहवामा र्याली निकालिएको छ । यस क्षेत्रमा रहेका विभिन्न मस्जिद, मदरसा, मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरूकोे आयोज...
पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले मंगलबार आफ्नो २४ औँ स्थापना दिवस मनाएको छ । २०५२ मंसिर ४ गते तदर्थ समितीको रूपमा स्थापनमा भएको थियो । सल्यान शाखाले पहिलोपटक स्थापना दिवस मनाएको ह...
पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले मंगलबार आफ्नो २४ औँ स्थापना दिवस मनाएको छ । २०५२ मंसिर ४ गते तदर्थ समितीको रूपमा स्थापनमा भएको थियो । सल्यान शाखाले पहिलोपटक स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अबसरमा अक्षय कोष स्थापना गरिएको छ । बिभिन्न ब्यक्तिहरूले अक्षयकोष स्थापना हुन् । अक्षयकोष स्थापनमा शारदा नगरपालीका वडा नम्बर २ घर भएका शारदा नगरपालीका सल्यानका प्रमुख समेत रहेका शुरेस अधिकारी र उनकी श्रीमती कल्पना आर्चायले स्वर्गीय छोरी अजिता अधिकारीको नाम...
पुरा पढ्नुहोस
प्रदेस नम्बर ५ प्रहरी कार्यालय दा· तुल्सीपुर र जिल्ला प्रहरी कार्यालय नबलपरासीको टोलीले सोमबार राति ठूलो परिणाममा अबैध कपडा सहीत पाँच जनालाई पक्राउ गरेको छ । राती नबलपरासीको प्रतापप...
पुरा पढ्नुहोस
प्रदेस नम्बर ५ प्रहरी कार्यालय दा· तुल्सीपुर र जिल्ला प्रहरी कार्यालय नबलपरासीको टोलीले सोमबार राति ठूलो परिणाममा अबैध कपडा सहीत पाँच जनालाई पक्राउ गरेको छ । राती नबलपरासीको प्रतापपुर गाउँपालीका–३ स्थित कजैया भित्री कच्ची सडकमा राती भारतबाट मोटरसाईकलमा हालेर अबैध रूपमा नेपाल भित्राएका कपडा सहीत ओसारपसारमा संलग्न ५ जनालाई प्रकाउ गरेको हो ।
प्रहरीका अनुसार रातीको करिब १२ बजेतिर एकाएक भारतिय मोटरसाईकलमा आएपछि प्रहरीले चेकजाँच गर्दा पुरै कपडा अबैध...
पुरा पढ्नुहोस
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख जिल्ला न्यायधीवक्ता कोषहरि निरौला घुस रकम सहित पक्राउ परेका छन् ।उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको टोलीले मंगलबा...
पुरा पढ्नुहोस
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख जिल्ला न्यायधीवक्ता कोषहरि निरौला घुस रकम सहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको टोलीले मंगलबार पौने बाह्र बजे कार्यकक्षबाटै ८० हजार घुस रकमसहित पक्राउ गरेको हो । निरौलाले ठगीको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले पुष्टि गरेका छन ।
निरौलाले आफ्नो कार्यकक्षको (घर्रा) ड्रवरमा उक्त रकम राखेका थिए । उनको ड्रवरमा रहेको नोटको...
पुरा पढ्नुहोस
दाङको घोराही उप महानगरपालिकाले फोहोरबाट ग्याँस उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ ।एक बर्ष भित्रै ग्याँस उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्राली...
पुरा पढ्नुहोस
दाङको घोराही उप महानगरपालिकाले फोहोरबाट ग्याँस उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ ।एक बर्ष भित्रै ग्याँस उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालीलाई २० बर्षका लागि जिम्मा दिएको हो ।
फोहरबाट ग्याँस उत्पादनगरी आयआर्जन गर्ने तथा बजारबाट उत्पादन भएको फोहरलाई व्यवस्थापन गर्ने उद्देश्यले घोराही उप महानगरपालिकाले तयारी गरेको थियो । दुई बर्ष लामो गृहकार्य पछि घोराही उपमहानगरपालिका, बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्र ललितपुर...
पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिका बुटवललाई उज्यालो शहर बनाउने अभियान अन्तर्गत उपमहानगर पालिकाका विभिन्न स्थानमा विद्युत लाईन बिस्तार तथा सोलार बत्ती जडान कार्य सुरु गरेको छ ।उप महानगरपालिका...
पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिका बुटवललाई उज्यालो शहर बनाउने अभियान अन्तर्गत उपमहानगर पालिकाका विभिन्न स्थानमा विद्युत लाईन बिस्तार तथा सोलार बत्ती जडान कार्य सुरु गरेको छ ।
उप महानगरपालिकाले उज्यालो शहर अभियान अन्तर्गत विद्युत प्राधिकरण कार्यालयको सहकार्यमा सेमलार, मोतिपुर, तामनगर, नयाँगाउँ लगायत स्थानमा करिब ४ हजार मिटर विद्युत पोल तथा लाइन विस्तार गरेको छ । “विद्युतको बिस्तार सँगै हामी सोलार बत्ती जडान कार्यमा लागेका छौ” उप महानगरपालिकाका नगर प्रमुख...
पुरा पढ्नुहोस
नेपाली काँग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बर्तमान बाम सरकार चौतर्फि रूपमा असफल हुँदै गएको बताएका छन् । नेपाली काँग्रेस पार्टी कपिलवस्तुले तौलिहवामा आयोजना गरे...
पुरा पढ्नुहोस
नेपाली काँग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले बर्तमान बाम सरकार चौतर्फि रूपमा असफल हुँदै गएको बताएका छन् ।
नेपाली काँग्रेस पार्टी कपिलवस्तुले तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सो बिचार व्यक्त गरे । सो अवसरमा बोल्दै नेता सिंहले सरकार शक्तिशाली भए पनि संघिय कानुन बनाउन नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको, बिकास बजेट प्रयाप्त खर्च गर्न नसकेको र आम नागरिकका लागि शान्ति सुरक्षा कायम गराउन नसकेक...
पुरा पढ्नुहोस
सल्यानमा सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूले मोटरबाटो खनेर श्रम गरेका छन् । पछिल्लो समय मोटरबाटो निर्माण गर्नका लागि डोजरको बढि प्रयोग भइरहेको भन्दै त्यसलाइ कम गरि समुदायकै सहभागितामा...
पुरा पढ्नुहोस
सल्यानमा सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूले मोटरबाटो खनेर श्रम गरेका छन् । पछिल्लो समय मोटरबाटो निर्माण गर्नका लागि डोजरको बढि प्रयोग भइरहेको भन्दै त्यसलाइ कम गरि समुदायकै सहभागितामा विकास कार्य अघि बढाउन श्रम गरेका हुन् ।
प्रतिनिधीसभाका सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री टेक बहादुर बस्नेत, कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन लगायतका जनप्रतिनिधिहरूले शनिबार कपुरकोट सिमलकुना हुँदै दाङ जोड्ने मोटरबाटो गैँती, बेल्चा लगायतका घरायसी औजार प्रयोग गरि...
पुरा पढ्नुहोस
पाणिनि गाउ“पालिकामा नया“ ट्रयाक खोल्ने सडक छैनन् । ९ वटै वडाका टोलैपिच्छे सडक सञ्जालले जोडिएको छ । पालिकाले नया“ सडक खन्न बजेट छुट्टाएको छैन । भैरहेका मुख्य सडकको स...
पुरा पढ्नुहोस
पाणिनि गाउ“पालिकामा नया“ ट्रयाक खोल्ने सडक छैनन् । ९ वटै वडाका टोलैपिच्छे सडक सञ्जालले जोडिएको छ । पालिकाले नया“ सडक खन्न बजेट छुट्टाएको छैन । भैरहेका मुख्य सडकको स्तरोन्नती गर्न गाउ“सभाबाट २२ करोड विकास बजेट मध्ये तीन करोड ३७ लाख रूपैया“ बजेट छुट्टाइएको छ । घुम्ती–पाल्पा, ढोरपाटन, पणेना–खिदिम–भन्ज्याङ, धातीवाङ–डा“डाकटेरी, सतिनेटा–चिवेक, भ्रतापुर–दुर्गाफा“ट, खुर्साने–भ्रतापुर...
पुरा पढ्नुहोस