चैत्र २९ २०७७   |  2021 Apr 11    


देश

रामग्राम स्तुप प्रवद्र्धनका लागि “रामग्राम महोत्सव”

भ्गवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा माघ पूर्णिमाको अवसर पारेर रामग्राम महोत्सवको आयोजना हुने भएको छ । रामग्राम स्तुपको प्रबर्धन तथा रामग्राम स्तुपको अध्यात्मिक महत्वलाई आम जनसमुदायलाई बुझाउने उद्...
पुरा पढ्नुहोस

रामग्राम स्तुप प्रवद्र्धनका लागि “रामग्राम महोत्सव”

भ्गवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा माघ पूर्णिमाको अवसर पारेर रामग्राम महोत्सवको आयोजना हुने भएको छ । रामग्राम स्तुपको प्रबर्धन तथा रामग्राम स्तुपको अध्यात्मिक महत्वलाई आम जनसमुदायलाई बुझाउने उद्देश्यले रामग्राम स्तुप तथा पर्यटन विकास संस्थाको आयोजनामा सो महोत्सव गर्न लागिएको हो ।
विगत बर्षदेखि रामग्राम स्तुपमा बैशाख पुर्णिमामा बुद्ध जयन्ती मनाउँदै आएको र यो बर्षदेखि भगवान गौतम बुद्धले महापरिनिर्वाण घोषणा गरेको माघ पुर्णमालाई पनि सम्झने गरि माघ पुर्णिमाको अवसर पारे...
पुरा पढ्नुहोस

‘रोजगारलाई प्राथमिकता दिइएन’

नेपालको ईतिहासमा रोजगारलाई कहिल्यै प्राथमिकता नदिईएको श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बताएका छन् । बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रमसम्बन्धि नितीगत र कानुनी व्यवस्था वि...
पुरा पढ्नुहोस

‘रोजगारलाई प्राथमिकता दिइएन’

नेपालको ईतिहासमा रोजगारलाई कहिल्यै प्राथमिकता नदिईएको श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बताएका छन् । बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रमसम्बन्धि नितीगत र कानुनी व्यवस्था विषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रमको आयोजना श्रम तथा रोजगार कार्यालय सुर्खेत गरेको थियो । कार्यक्रममा बोल्दै मन्त्री विष्टले नेपालको ईतिहांसमा सरकारले कहिल्इै रोजगारलाई प्राथमिकता दिएको थिएन । तर अव यसको अन्त्य हुनेछ ।
उनले भने, ‘ह...
पुरा पढ्नुहोस

सिण्डिकेट तोडेपछि गाडी थप्नेको होडबाजी

शुरुमा पश्चिम नेपाल बस व्यवसायी संघले सन्धिखर्क–बुटवल र काठमाडौं दैनिक बस सञ्चालन ग¥यो । त्यतिबेला एकछत्र बस चले । दस वर्ष अघि देउराली यातायात व्यवसायी समितिले जिप चलायो । बस जान...
पुरा पढ्नुहोस

सिण्डिकेट तोडेपछि गाडी थप्नेको होडबाजी

शुरुमा पश्चिम नेपाल बस व्यवसायी संघले सन्धिखर्क–बुटवल र काठमाडौं दैनिक बस सञ्चालन ग¥यो । त्यतिबेला एकछत्र बस चले । दस वर्ष अघि देउराली यातायात व्यवसायी समितिले जिप चलायो । बस जान नसक्ने गाउ“का कच्ची बाटोमा जिप चल्दा संघलाई त्यति चासो थिएन । देउरालीले सन्धिखर्क–बुटवल जिप सञ्चालन गर्न खोज्दा संघले अवरोध पु¥यायो । यात्रु बोकेर सन्धिखर्कबाट बुटवल हिँडेको गाडी बीच बाटोमै रोकिए । एक वर्षको संघर्षपछि जिप चले । यात्रुको चाप धेरै भएपछि हाइस थप्यो ...
पुरा पढ्नुहोस

कृषकलाई व्यवसायिक बनाउन आवश्यक ः मुख्यमन्त्री पोख्रेल

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जनताको कमाईबाटै विकास अघि बढ्ने बताएका छन् । घोराही उप महानगरपालिका वडा नम्बर ७ को नवनिर्मित भवनको मंगलवार उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलल...
पुरा पढ्नुहोस

कृषकलाई व्यवसायिक बनाउन आवश्यक ः मुख्यमन्त्री पोख्रेल

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जनताको कमाईबाटै विकास अघि बढ्ने बताएका छन् । घोराही उप महानगरपालिका वडा नम्बर ७ को नवनिर्मित भवनको मंगलवार उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले जनताले कमाई गरे मात्रै सरकारलाई कर आउने र सोही रकम मार्फत विकासमा लगानी हुने बताए ।
विकास र संबृद्धी जनताको कमाईमा भरपर्ने भन्दै सबै नागरीक आम्दानी सँग जोडिनु पर्ने मुख्यमन्त्री पोख्रेलको भनाई छ । हरेक व्यक्ति व्यवसायमा जोडिन आवश्यक रहेको भन्दै मुख्यमन्त्री पोख्रेलले मुख्य...
पुरा पढ्नुहोस

संघीयताले नछोएको बस्ती

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ झुप्राखोलामा १ सय १६ घर वादी बस्ती छन् । शहरी कोलाहल भन्दा केहि एकान्त झुप्रा खोलामा रहेको वादीबस्तीमा संघीयताको आभाष छैन । छ त...
पुरा पढ्नुहोस

संघीयताले नछोएको बस्ती

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ झुप्राखोलामा १ सय १६ घर वादी बस्ती छन् । शहरी कोलाहल भन्दा केहि एकान्त झुप्रा खोलामा रहेको वादीबस्तीमा संघीयताको आभाष छैन । छ त केबल खोलाको बालुवा मात्र । बिहान बेलुकी बालुवामा नखेलेसम्म उनीहरूको चुलोमा आगो बल्दैन ।
वादी बस्तिका सबैले बालुवा बेचेरै दैनिकी टार्दै आएका छन् । पिछडिएको समुदायका लागि आउने बजेट, महिलाका लागि आउने बजेटको बारेमा पनी उनीहरूलाई जानकारी छैन । देश संघीयतामा गएको छ तर वादी बस्ती...
पुरा पढ्नुहोस

पत्रकारले समाजका आवाज राज्यसम्म पु¥याउनुपर्ने

पत्रकारले गाउँसमाज र कुनाकन्दराका आवाज राज्यका अंग सम्म पु¥याउनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । बक्ताहरूले पत्रकार र पत्रकारिता जगतले सत्य तथ्य र निष्पक्षतालाई अक्षुण राखी...
पुरा पढ्नुहोस

पत्रकारले समाजका आवाज राज्यसम्म पु¥याउनुपर्ने

पत्रकारले गाउँसमाज र कुनाकन्दराका आवाज राज्यका अंग सम्म पु¥याउनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । बक्ताहरूले पत्रकार र पत्रकारिता जगतले सत्य तथ्य र निष्पक्षतालाई अक्षुण राखी काम गर्नुपर्ने बताएका हुन् । आधुनिक प्रविधिको विकाससँगै पत्रकारितामा केही विकृति पनि मौलाएको भन्दै पत्रकारिताको मर्म र भावनालाई अंगालेर पत्रकारिता गर्न आग्रह गरेका छन् ।
शनिबार कपुरकोटमा आयोजित नेपाल पत्रकार महासंघ सल्यानको चौथो साधारण सभामा बोल्ने बक्ताहरूले समाजका कुना कन...
पुरा पढ्नुहोस

चन्द्रौटा महोत्सवमा योग शिविर

कपिलवस्तुको चन्द्रौटामा यही मंसिर ६ गतेदेखि संचालित पाँचौं चन्द्रौटा महोत्सवमा पतञ्जली योग शिविर संचालन भएको छ ।मंसिर ७ गते विहान ६ बजेदेखि दुई घण्टे पतञ्जली योग शिविर संचालन भएको हो...
पुरा पढ्नुहोस

चन्द्रौटा महोत्सवमा योग शिविर

कपिलवस्तुको चन्द्रौटामा यही मंसिर ६ गतेदेखि संचालित पाँचौं चन्द्रौटा महोत्सवमा पतञ्जली योग शिविर संचालन भएको छ ।
मंसिर ७ गते विहान ६ बजेदेखि दुई घण्टे पतञ्जली योग शिविर संचालन भएको हो । योग शिविर उद्घाटन गर्दै पतञ्जली योग समिति प्रदेश ५ का प्रभारी ९प्रमुख० सहायक प्राध्यापक प्रेम शाहले योगलाई जीवनशैली एवं जीवन पद्धति भएको बताएका छन् ।
जन्मिदा मानिस निरोगी भएर नै जन्मन्छ तर जीवन जिउने शैलीका कारण विभिन्न रोगको सिकार हुनुपरेको योग समिति प्रदेश प्रमुख शाहले...
पुरा पढ्नुहोस

रामघाट मेला भर्नेको घुइँचो

ऐतिहासिक महŒव बोकेको प्राचिन भागिरथी नदी (बाणगंगा) को रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कार्तिक शुक्ल पुर्णिमाका दिन वाणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न बिहीब...
पुरा पढ्नुहोस

रामघाट मेला भर्नेको घुइँचो

ऐतिहासिक महŒव बोकेको प्राचिन भागिरथी नदी (बाणगंगा) को रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कार्तिक शुक्ल पुर्णिमाका दिन वाणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न बिहीबार दिउँसै देखि हजारौं भक्तजन आएका थिए ।
धार्मिक दृष्टिकोणले महत्वपुर्ण भएकाले पर–परबाट तिर्थालु एक दिन अघि नै आएर बसेका थिए । शुक्रबार लागेको मेलाका लागी बिहिबार सा“झैबाट रामघाटमा श्रद्धालु भक्तजन आउने क्रम शुरु भएको थियो । राति ३ बजेबाटै रामघाटमा स्नान गरी नजिक...
पुरा पढ्नुहोस

बिद्युत बिस्तारमा ढिलाई

दाङको पश्चिम पञ्चकुले देखि तुलसीपुरसम्म विद्युत लाइन बिस्तार गर्ने कार्य ३ बर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । समयमै काम सम्पन्न नभएका कारण पश्चिम दाङबासीले लो भोल्टेजको सामना गर्नु परिरहे...
पुरा पढ्नुहोस

बिद्युत बिस्तारमा ढिलाई

दाङको पश्चिम पञ्चकुले देखि तुलसीपुरसम्म विद्युत लाइन बिस्तार गर्ने कार्य ३ बर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । समयमै काम सम्पन्न नभएका कारण पश्चिम दाङबासीले लो भोल्टेजको सामना गर्नु परिरहेको छ । विभिन्न कारणहरू देखाउँदै निर्माण पक्षले समयमै काम सम्पन्न गर्न नसकेको बताएको छ ।
१८ महिनामा काम सक्ने गरी त्रिपुरेश्वर कन्डक्टर र जयदुर्गे इन्जिनिरिङ जेभिले नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जसँग १० करोड ११ लाखमा सम्झौता गरेका थिए । तर पटक पटक म्याद थप...
पुरा पढ्नुहोस

‘महोत्सव स्थानीय उत्पादनसँग जोडिन सकेनन्’

देश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सवहरू स्थानीय उत्पादनसँग जोडिन नसकेको बताएका छन् ।स्थानीय उत्पादन मेला तथा महोत्सवहरूसँग जोडिन नसक्दा मेला...
पुरा पढ्नुहोस

‘महोत्सव स्थानीय उत्पादनसँग जोडिन सकेनन्’

देश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सवहरू स्थानीय उत्पादनसँग जोडिन नसकेको बताएका छन् ।
स्थानीय उत्पादन मेला तथा महोत्सवहरूसँग जोडिन नसक्दा मेला महोत्सवबाट ठूलो रकम बाहिर जाने गरेको उनले बताए ।
रूपन्देहीको तिलोत्तमा उद्योग व्यापार संगठनले बिहीबारदेखि रूपन्देहीको मणिग्राममा सुरु गरेको औद्योगिक व्यापार मेला, कृषि एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
“मेला महोत्सवहरू...
पुरा पढ्नुहोस