चैत्र २९ २०७७   |  2021 Apr 11    


देश

स्टार्सद्वारा शैक्षिक सामग्री सहयोग

लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा बाग्ग्लु·को ढोरपाटन नगरपालिका–९ मा रहेको ढोरपाटन जनबादी आधारभूत बिद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ । ‘हामी सेवा गर्छाैं&rs...
पुरा पढ्नुहोस

स्टार्सद्वारा शैक्षिक सामग्री सहयोग

लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा बाग्ग्लु·को ढोरपाटन नगरपालिका–९ मा रहेको ढोरपाटन जनबादी आधारभूत बिद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ । ‘हामी सेवा गर्छाैं’ भन्ने मुल नारालाई आम्मसाथ गरेर मंसिर–९ गते आगलागीबाट क्षती भएको बिद्यालय, बिद्यार्थी र शिक्षक लाई सहयोग गरेको हो ।
विद्यालयलाई ३ वटा स्टल बक्स र भित्ते घडी, भलीबल, नेट जाली गैटी, बेल्चा मन्टेसोरीका सामानहरू प्रदान गरिएको हो । बिद्यार्थीहरूलाई हाइनेक, टोपी, मोजा,...
पुरा पढ्नुहोस

होटलमा बालश्रमिक

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कपिलवस्तुको चन्द्रौटा कृष्णनगर बजारको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा बजार अनुगमन ग...
पुरा पढ्नुहोस

होटलमा बालश्रमिक

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कपिलवस्तुको चन्द्रौटा कृष्णनगर बजारको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।
बजार अनुगमनका क्रममा कृष्णगनर क्षेत्रका होटलहरुमा बालश्रमिक फेला परेको शाखा अधिकृत अर्यालले जानकारी दिएका छन् । अधिकांश होटलहरुमा १४ वर्ष नपुगेका वालवालिकाहरु श्रम गरेर जीविकोपार्जन गरिरहेको पाइएको अर्यालले बताए ।
घरायसी समस्या तथा अन्य विविध कारणले काम गर्न...
पुरा पढ्नुहोस

रुकुम पूर्वमा माओवादीलाई झण्डै दोब्बर

रुकुम पूर्वका सबै तहमा नेकपाको पार्टी एकीकरण टुंगिएको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्र बीच पार्टी एकीकरणका लागि बनेको कार्यदलले पदीय बाँडफाँड सहित एकीकरण प्रक्रियालाई टुंग्याएको हो ...
पुरा पढ्नुहोस

रुकुम पूर्वमा माओवादीलाई झण्डै दोब्बर

रुकुम पूर्वका सबै तहमा नेकपाको पार्टी एकीकरण टुंगिएको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्र बीच पार्टी एकीकरणका लागि बनेको कार्यदलले पदीय बाँडफाँड सहित एकीकरण प्रक्रियालाई टुंग्याएको हो ।
जिल्ला तहको एकीकरणका लागि केन्द्र स्तरको कार्यदल र स्थानीय तहको एकीकरणका लागि प्रदेश स्तरको कार्यदल बनाइएको थियो ।
कार्यदलले टुंग्याए अनुसार एकसय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व माओवादी केन्द्रबाट ८१ पूर्व एमालेबाट ५४ सदस्य रहेका छन् । जिल्ला अध्यक्षमा पूर्व माओवादीक...
पुरा पढ्नुहोस

अन्र्तराष्ट्रिय अपाङ्गता दिवसमा -याली तथा अन्तक्र्रिया

२७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर ५ को आयोजानमा बुटवलमा पनि मनाईने भएको छ । आज ९सोमबार० बुटवलको राजमार्ग चौराह बाट अपाङ्गता भएका व्याक्ति...
पुरा पढ्नुहोस

अन्र्तराष्ट्रिय अपाङ्गता दिवसमा -याली तथा अन्तक्र्रिया

२७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर ५ को आयोजानमा बुटवलमा पनि मनाईने भएको छ । आज ९सोमबार० बुटवलको राजमार्ग चौराह बाट अपाङ्गता भएका व्याक्ति, संघ संस्थाहरूको सहभागीतामा ¥याली आयोजना गरी राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ५ को कार्यालय नयाँ बसपार्क अगाडि आएर कोण सभा आयोजना गरिने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ समितिले आईतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस...
पुरा पढ्नुहोस

जंगबहादुरको जन्मस्थल बेवारिसे

आफु जन्मेको स्थल धेरैले बिर्सन्छन । तर, इतिहासको खलपात्रका रूपमा उभ्याइएका र अमीट नाम खोपेका जंगबहादुर राणाले प्रधानमन्त्री भएपछि आफु जन्मेको ठाउ“लाई दरबारै बनाए । कलात्मक रूपमा निर्...
पुरा पढ्नुहोस

जंगबहादुरको जन्मस्थल बेवारिसे

आफु जन्मेको स्थल धेरैले बिर्सन्छन । तर, इतिहासको खलपात्रका रूपमा उभ्याइएका र अमीट नाम खोपेका जंगबहादुर राणाले प्रधानमन्त्री भएपछि आफु जन्मेको ठाउ“लाई दरबारै बनाए । कलात्मक रूपमा निर्माण गरिएको बीसखुट्टे दरवार नेपालमै नौलो मानिन्छ । राणाशासन रहदासम्म रेखदेर र संरक्षण पायो । त्यसपछि बेसारिसे छ । जिल्लाका विभिन्न कार्यक्रममा दरबारलाई संरक्षण गरी पर्यटकीय स्थल बनाउने कुरा बारम्बार उठने गरेपनि मर्मत संभार गरी जोगाउनतर्फ कसैले पाइला चालेको छैन ।
जंगबहादुरका व...
पुरा पढ्नुहोस

दुई तिहाई सरकार असफल भैसक्यो ः नेता गजुरेल

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले दुई तिहाई बहुमत भएको सरकरा असफल भैसकेको आरोप लगाएका छन् । करको दायरा फाराकिलो बनाउने बहानामा दुनियाँमा नै नभएको विभिन्न दरह...
पुरा पढ्नुहोस

दुई तिहाई सरकार असफल भैसक्यो ः नेता गजुरेल

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले दुई तिहाई बहुमत भएको सरकरा असफल भैसकेको आरोप लगाएका छन् ।
करको दायरा फाराकिलो बनाउने बहानामा दुनियाँमा नै नभएको विभिन्न दरहरू बढाएको भन्दै जसले सरकारकै उपहास गरेको उनको भनाई रहेको छ । देशमा भएका विभिन्न समयमा समाधान गर्नुको सट्टा सरकारले सेवा सुविधा बढाउन तर्फलागेको भन्दै उनले सरकार नै फेल भएकोे दावि रहेको छ । निर्मला पन्त हत्या काण्डमा सरकार पुणरूपमा नै असफल भएको नेता गजुरेलको दावि रहेको छ । अव विस्...
पुरा पढ्नुहोस

‘सरकार पूर्वाधार विकासमा लागेको छ’

प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सरकार पुर्वाधार विकासको क्रममा रहेको बताएका छन् । देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ देवीनगरको ७ औं...
पुरा पढ्नुहोस

‘सरकार पूर्वाधार विकासमा लागेको छ’

प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सरकार पुर्वाधार विकासको क्रममा रहेको बताएका छन् । देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ देवीनगरको ७ औं वार्षिक साधारणसभाको शनिवार शुभारम्भ गर्दै मन्त्री चौकरीले अहिले प्रदेश सरकार आवधिक योजना निर्माणमा लागेको भन्दै मन्त्री चौधरीले ५ बर्षमा विकासको प्रष्ट नमुनाको रूपमा प्रदेश ५ अगाडी बढ्ने बताएका हुन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अब हरेक क्षेत्र...
पुरा पढ्नुहोस

‘काँग्रेसको अस्तित्व समाप्त’

नेपाली काँग्रेसले मँहगाई बिरुद्ध आन्दोलन अगाडी बढाई रहेको बेला सत्तारुढदल कम्युनिष्ट पार्टीले पनि काँग्रेस माथि पलटवार गर्न थालेको छ । रूपन्देहीमा काँग्रेस माथि उलट वार गर्दै नेकपाका युवान...
पुरा पढ्नुहोस

‘काँग्रेसको अस्तित्व समाप्त’

नेपाली काँग्रेसले मँहगाई बिरुद्ध आन्दोलन अगाडी बढाई रहेको बेला सत्तारुढदल कम्युनिष्ट पार्टीले पनि काँग्रेस माथि पलटवार गर्न थालेको छ । रूपन्देहीमा काँग्रेस माथि उलट वार गर्दै नेकपाका युवानेता खिमलाल भट्टराईले नेपालमा काँग्रेसको अस्तित्व समाप्त भएको बताएका छन ।
सो कुरा उनले सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी रूपन्देही द्वारा दशै,तिहार तथा छठपर्बको अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ७ भरवलियामा आयोजित कार्यकर्तालाई सम्बोद्धन गर्दै बताएका हुन । कम्युनि...
पुरा पढ्नुहोस

आश्रय गृहलाई सहयोग

लैङ्गिक हिंसा प्रभावित महिला तथा बालबालिकालाई आश्रय प्रदान गर्दै आएको साथी संस्था द्वारा सञ्चालित घरेलु हिंसा प्रभावित महिला आश्रय गृहमा बिभिन्न सामग्री प्रदान गरिएको छ । लैङ्गिक हिंसा बिर...
पुरा पढ्नुहोस

आश्रय गृहलाई सहयोग

लैङ्गिक हिंसा प्रभावित महिला तथा बालबालिकालाई आश्रय प्रदान गर्दै आएको साथी संस्था द्वारा सञ्चालित घरेलु हिंसा प्रभावित महिला आश्रय गृहमा बिभिन्न सामग्री प्रदान गरिएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिवसिय अभियानका अवसरमा कपिलवस्तु नगरपालिका, मायादेबी महिला बचत तथा ऋण सहकारी संस्था र भृकुटी महिला तथा बचत ऋण सहकारी संस्था लगायतले खाधान्न, लत्ता कपडा, स्टेशनरी लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाले १५ हजार बढिका खाधान्न र सामग्...
पुरा पढ्नुहोस

नेपाल हाइड्रोमा तलब वृद्धिको माग

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड बुटवलमा कार्यरत मजदूरहरू आन्दोलित भएका छन् । तलब वृद्धि गर्न माग गर्दै गत शुक्रबार देखि उनीहरू आन्दोलनमा उत्रिएका छन् । आफूहरूका माग सम्बोधन गर्न व्यवस...
पुरा पढ्नुहोस

नेपाल हाइड्रोमा तलब वृद्धिको माग

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड बुटवलमा कार्यरत मजदूरहरू आन्दोलित भएका छन् । तलब वृद्धि गर्न माग गर्दै गत शुक्रबार देखि उनीहरू आन्दोलनमा उत्रिएका छन् । आफूहरूका माग सम्बोधन गर्न व्यवस्थापक र सञ्चालक समितिलाई आग्रह गर्दा कुनै चासो नदिएको भन्दै कर्मचारीहरूले सात बुँदे माग राख्दै हड्ताल गरेका छन् । हड्तालका कारण विगत ६ दिन देखि कम्पनीको सम्पूर्ण काम पूर्ण रूपमा ठप्प छ । (
मजदूरहरूले अहिले पाईरहेको तलबका आधारमा ५ हजार र मंहगी भत्ता ३५ सय गरी ८ हजार पाँच सय वृद...
पुरा पढ्नुहोस