नेपालको कान्छो जिल्लाको रुपमा रहेको रुकुम पूर्वको जिल्ला सदरमुकाम कहाँ हुने भन्ने बिषयको टुंगो नलाग्दा यहाँको जनमत दुई भागमा विभाजित भएको छ । हाल अस्थाई रुपमा रहेको रुकुमकोटबाट पुर्व...
पुरा पढ्नुहोस
नेपालको कान्छो जिल्लाको रुपमा रहेको रुकुम पूर्वको जिल्ला सदरमुकाम कहाँ हुने भन्ने बिषयको टुंगो नलाग्दा यहाँको जनमत दुई भागमा विभाजित भएको छ । हाल अस्थाई रुपमा रहेको रुकुमकोटबाट पुर्व गोल्खाडामा सदरमुकाम सर्ने भनेर तत्कालिन शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले एक बर्षअघि निर्णय गरेपछि उक्त निर्णय कार्यन्वयनमा अपठ्यारो भैरहदाँ सदरमुकाम रुकुमकोट वा गोल्खाडा भन्ने बिषयमा यतिबेला जनतमत बाझिएको छ भने यहि कारणले जिल्ला अशान्त समेत भएको छ ।
देश संघियतामा प्रवेश ग...
पुरा पढ्नुहोस
जथाभावी सडक विस्तार । वन फडानी । वृक्षारोपण नहुने र जलवायू परिवर्तनले गर्दा गाउँगाउँमा निर्माण गरिएका पानीपोखरी सुक्दै जानथाले । कुनैवेला पोखरीमा संकलन भएको पानीबाट किसानहरुले सयौँ ह...
पुरा पढ्नुहोस
जथाभावी सडक विस्तार । वन फडानी । वृक्षारोपण नहुने र जलवायू परिवर्तनले गर्दा गाउँगाउँमा निर्माण गरिएका पानीपोखरी सुक्दै जानथाले । कुनैवेला पोखरीमा संकलन भएको पानीबाट किसानहरुले सयौँ हेक्टर जमिन सिंचाइ गर्ने गर्दथे । कृषि उव्जनीमा समेत उल्लेखनीय सुधार हुने गरेको थुप्रै उदाहरण भेटिन्छन् । तर, हिजोआज गाउँभरी बनाइएका पानीपोखरी सुख्खा छन् । पानीका मुहान सुक्दै गए । भएका मुहान संरक्षणमा कसैको नजर पुगेन् । गाउँमा बनाइएका पोखरीले सिंगो गाउँको समेत सोभा बढाउने गर्दथ्य...
पुरा पढ्नुहोस
पालिनन्दन गाउँपालिका, नवलपरासीले गाउँको पोखरी पुरेर आफ्नै प्रसासनिक कार्यालय बनाउन शुरु गरेको छ । प्रदेश सरकारले एक गाउँ एक पोखरीको नीति कार्यक्रम अघि सारेको अवस्थामा गाउँपालिकाले भन...
पुरा पढ्नुहोस
पालिनन्दन गाउँपालिका, नवलपरासीले गाउँको पोखरी पुरेर आफ्नै प्रसासनिक कार्यालय बनाउन शुरु गरेको छ । प्रदेश सरकारले एक गाउँ एक पोखरीको नीति कार्यक्रम अघि सारेको अवस्थामा गाउँपालिकाले भने बेलासपुर गाउँमा रहेको पोखरी पुरेको हो । उक्त पोखरीमा गाउँलेलेहरुले छठ पर्व मनाउने गर्दथे भने पोखरीमा मूल रहेको हुदा नजिकका खेत सिंचाई हुने गर्दथ्यो । उक्त भवन शिलान्यास गरिएको जमिन उच्च अदालत तुलसीपुर बुटवल इजलासले भवन निर्माण नर्गनका लागि अन्तरिम आदेश दिएको जमिन समेत हो ।
दुई वर्षअघिसम्म क्रिमशन अस्पताल रहेको यो चारतले घर अहिले खाली छ । करोडौं लगानी गरेर बनेको घर भाडामा लिन नआएपछि खाली भएको हो । अस्पतालले छाडेपछि सजिलैगरी भाडामा जान सकेको छैन् । तीनवर...
पुरा पढ्नुहोस
दुई वर्षअघिसम्म क्रिमशन अस्पताल रहेको यो चारतले घर अहिले खाली छ । करोडौं लगानी गरेर बनेको घर भाडामा लिन नआएपछि खाली भएको हो । अस्पतालले छाडेपछि सजिलैगरी भाडामा जान सकेको छैन् । तीनवर्ष भाडामा लिएर क्रिमशनले छाडेसँगै उक्त घरमा भूतले तर्साउछ भन्ने हल्ला छ ।
क्रिमशन अस्पतालले छोडेपछि करिव एक वर्ष सिद्धबाबा कलेजले घर भाडामा लिएको थियो । तर डेढ वर्षकालागि सम्झौता गरी भाडामा लिए पनि उसले एक वर्षमै उक्त घर छाड्यो । उसले पुरै घरभाडाको लागि सम्झौता गरेको भएपनि प...
पुरा पढ्नुहोस
कर्णाली प्रदेशमा सञ्चालन भएको प्रदेश समन्वय बैठकले ३१ बुंदे साझा प्रतिवद्धता जाहेर गरेको छ । दुईदिन सम्म चलेको बैठकपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहाुदर शाही उक्त साझा प्र...
पुरा पढ्नुहोस
कर्णाली प्रदेशमा सञ्चालन भएको प्रदेश समन्वय बैठकले ३१ बुंदे साझा प्रतिवद्धता जाहेर गरेको छ । दुईदिन सम्म चलेको बैठकपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहाुदर शाही उक्त साझा प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
प्रतिबद्दतामा कर्णाली प्रदेशलाई खुसी र सम्बृद्ध प्रदेश बनाउनको लागी २५ वर्षे कर्णाली सोचलाई अघि सारिएको छ । प्रथम पञ्चवर्षीय योजना, पुर्वाधार विकास कृषी, बन र पर्यटन, उद्योग र उर्जा जस्ता क्षेत्रमा परियोजना बैंक बनाई लगानी जुटाउने, पुर्वाधार व...
पुरा पढ्नुहोस
सरकारको ऐन नियम अनुसार सरकारी सेवाबाट निवृत्त भएपछि अन्य कुनै लाभको पदमा तथा सरकारी तलव लिन नपाउने स्पष्ट प्रावधान छ । तर पाल्पाको तानसेन नगरपािलकाका प्रतिनिधीले भने दोहोरो सुविधा लि...
पुरा पढ्नुहोस
सरकारको ऐन नियम अनुसार सरकारी सेवाबाट निवृत्त भएपछि अन्य कुनै लाभको पदमा तथा सरकारी तलव लिन नपाउने स्पष्ट प्रावधान छ । तर पाल्पाको तानसेन नगरपािलकाका प्रतिनिधीले भने दोहोरो सुविधा लिदै आएका छन् ।
स्रोतका अनुसार तानसेन नगरपालिकामा निर्वाचित केही जनप्रतिनिधीले नै दोहोरो सुविधा लिदै आएको रहस्य खुलेको हो । दोहोरो सुविधा लिनेमा शिक्षण पेशा र नेपाली सेनाबाट अवकाश प्राप्त गरी जनप्रतिनिधी बन्नेहरु छन् ।
दोहोरो सुविधा लिनेमा वडा नं. १० का वडा अध्यक्ष लोचन...
पुरा पढ्नुहोस
प्रदेश नम्बर ५ सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु गरेको छ । प्रदेशका १२ वटा जिल्लाका ३४ गाउँपालिकाका गरिब र पिछडिएको क्षेत्रका नागरिकलाई लक्षित गरि मुख्यमन्त्री ग्रामी...
पुरा पढ्नुहोस
प्रदेश नम्बर ५ सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु गरेको छ । प्रदेशका १२ वटा जिल्लाका ३४ गाउँपालिकाका गरिब र पिछडिएको क्षेत्रका नागरिकलाई लक्षित गरि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु गरिएको हो । प्रदेश सरकारले यस कार्यक्रमलाई गरिबी निवारणमा प्रदेश सरकारको उपस्थितीको रुपमा ल्याउन खोजेको बताइएको छ । प्रदेश सरकारले कार्यक्रमका लागि १७ करोड बजेट विनियोजन गरेका छ ।
प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संचालन कार्यविधि २०७...
पुरा पढ्नुहोस
सल्यान जिल्लाकै पहिलो सामुदायीक रेडियो राप्ती एफएमले वार्षिकोत्सवको अवसरमा रेडियो तथा न्यानो कपडा वितरण गरेको छ । ११ औँ वार्षिकोत्सवको अवसरमा रेडियोले जिल्ला कारागार सल्यानका कैदीबन्दीहरूल...
पुरा पढ्नुहोस
सल्यान जिल्लाकै पहिलो सामुदायीक रेडियो राप्ती एफएमले वार्षिकोत्सवको अवसरमा रेडियो तथा न्यानो कपडा वितरण गरेको छ । ११ औँ वार्षिकोत्सवको अवसरमा रेडियोले जिल्ला कारागार सल्यानका कैदीबन्दीहरूलाको लागी रेडियो बितरण गरेको हो ।
कारागारमा रहेका कैदिबन्दीहरूको सुचना पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले रेडियो बितरण गरिएको शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमले बताए । यस्तै कारागारमा रहेका बालबालिकाहरूलाई न्यानो कपडा पनि बितरण गरिएको छ । ‘सामुदायिक र...
पुरा पढ्नुहोस
राप्तीकै सबैभन्दा ठूलो शक्तिपिठ सल्यानको खैरावाङमा पाटेश्वरी भगवतीको नयाँ प्रतिमा (मूर्ति) प्रतिस्थापन गरिएको छ । एक थान भगवतिको मुर्ती र २ थान बाघका मूर्तिहरू प्रतिस्थापन गरिएको खैर...
पुरा पढ्नुहोस
राप्तीकै सबैभन्दा ठूलो शक्तिपिठ सल्यानको खैरावाङमा पाटेश्वरी भगवतीको नयाँ प्रतिमा (मूर्ति) प्रतिस्थापन गरिएको छ । एक थान भगवतिको मुर्ती र २ थान बाघका मूर्तिहरू प्रतिस्थापन गरिएको खैरावाङ भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छवि कुमार शर्माले जानकारी गराए ।
शारदा नगरपालिका सल्यानका मेयर शुरेश अधिकारिले बुधबार पुजाअर्चना सहित प्रतिमा प्रतिस्थापन गरेका हुन् । शारदा नगर पालिका १ स्थित श्रीनगर बजारबाट बाजागाजा र झाँकी सहित प्रतिमा लाई शोभा यात्रा गराइ मन्...
पुरा पढ्नुहोस
सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा रूपन्देहीको भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ को छैठौ दिन मंगलबार कलाकारले दर्शकलाई मेला तर्फ आकर्षित गराएका छन् ।&lsquo...
पुरा पढ्नुहोस
सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा रूपन्देहीको भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ को छैठौ दिन मंगलबार कलाकारले दर्शकलाई मेला तर्फ आकर्षित गराएका छन् ।
‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नाराका साथ आयोजना भएको महोत्सवमा लोकगायिका मञ्जु पौडेल, विधान कार्की, एक खुट्टामा नृत्य गर्ने रोमा न्यौपाने र ख्याती प्राप्त आधुनिक पप गायिका रेश्मा पून लगायतले प्रस्तुती दिने क्रममा आफ्नो प्रस्तुतीबाट दर्शकलाई मे...
पुरा पढ्नुहोस