चैत्र २९ २०७७   |  2021 Apr 11    


देश

लुम्बिनी भ्रमण बर्षमा बुद्धको गृह नगरलाई बेवास्ता

बुद्धस्थल निग्रोधराम (कुदान) का बरसाती यादव उमेरले तिन बिस कटेका छन । कुदानको प्राचिनस्थल जोडिएकै बस्तीमा जन्मिए हुर्किएका उनलाई यस बर्ष लुम्बिनी भ्रमण बर्ष मनाईदै छ भन्ने कुनै जानका...
पुरा पढ्नुहोस

लुम्बिनी भ्रमण बर्षमा बुद्धको गृह नगरलाई बेवास्ता


बुद्धस्थल निग्रोधराम (कुदान) का बरसाती यादव उमेरले तिन बिस कटेका छन । कुदानको प्राचिनस्थल जोडिएकै बस्तीमा जन्मिए हुर्किएका उनलाई यस बर्ष लुम्बिनी भ्रमण बर्ष मनाईदै छ भन्ने कुनै जानकारी छैन । उनले केही बर्ष यता देख्दै आएको कुदानमा कुनै फरकपन भेटाएका छैनन् । उनले भ्रमण बर्ष मनाउन थालिएको सुईको समेत पाएका छैनन् ।
उनी जस्तै तिलौराका यमलाई गिरीले पनि तिन बर्ष बदेश बसेर आउदाँ तिलौराकोटको अवस्था उस्तै देखेका छन । बुद्धस्थल आउने पर्यटक हिडने धुलाम्मे र खाल्डाय...
पुरा पढ्नुहोस

पत्रकारले समाचार लेख्ने कि निम्तो बाड्ने ?

प्रदेश पाँच सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउँदै छ । लुम्बिनी भ्रमण वर्षको औपचारिक कार्यक्रम आगामी जेठ ४ गते बुद्ध पूर्णिमादेखि सुरु हुँदैछ । तर प्रदेश सरकारको कार्यक्रम भएपनि बुटवलका पत्रकारहरुलाई भने...
पुरा पढ्नुहोस

पत्रकारले समाचार लेख्ने कि निम्तो बाड्ने ?

प्रदेश पाँच सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउँदै छ । लुम्बिनी भ्रमण वर्षको औपचारिक कार्यक्रम आगामी जेठ ४ गते बुद्ध पूर्णिमादेखि सुरु हुँदैछ । तर प्रदेश सरकारको कार्यक्रम भएपनि बुटवलका पत्रकारहरुलाई भने यतिबेला विभिन्न जिल्ला पुगेर निम्तो बाँड्न भ्याइ नभ्याई छ । निम्तो बाड्ने बिभिन्न जिल्ला पुगेका पत्रकारहरुको सामाजिक सञ्जालमा सेल्फी फोटो देखिएपछि भ्रमण बर्षको बिषयमा राम्रा भन्दा नराम्रा टिप्पणीहरु आएका छन् ।

उनिहरुको प्रश्न छ, पत्रकारको काम समाचार लेख्ने हो कि ब्यानर टा...
पुरा पढ्नुहोस

प्रदेशलाई अपाङ्ग मैत्री बनाउँछौ–मन्त्री बराल

प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ लाइ छिट्टै अपाङ मैत्री प्रदेश बनाइने छाड््ने बताएका छन् । राष्ट्रिय अपाङ्ग महासंघको आठौं महाधिबेशनमा प्रदेश ५ भित्रबाट निर्बाचित कार्यसमितिला...
पुरा पढ्नुहोस

प्रदेशलाई अपाङ्ग मैत्री बनाउँछौ–मन्त्री बराल


प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ लाइ छिट्टै अपाङ मैत्री प्रदेश बनाइने छाड््ने बताएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघको आठौं महाधिबेशनमा प्रदेश ५ भित्रबाट निर्बाचित कार्यसमितिलाइ बधाइ तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले हरेक अपाङता भएका व्यक्तिहरुमा फरक प्रकृतिको क्षमता हुने बताए ।

‘अपाङ्ग मैत्री नीति नियम बनाउनै बांकी छ,हामीले सक्नेजति प्रयास गर्ने नै छौं’ मन्त्री बरालले भने । उनले राज्यले उनीहरुको विशे...
पुरा पढ्नुहोस

तानसेनमा असारमा पानी !

खानेपानीका लागी ठूलो कष्ट झेलिरहेका सदरमुकाम तानसेन बासीले आर्थिक वर्षको अन्त्यसम्ममा खानेपानीको समस्याबाट मुक्त हुने भएका छन् । कालीगण्डकी तानसेन (वृहत पम्पीङ) खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि तानसेनमा...
पुरा पढ्नुहोस

तानसेनमा असारमा पानी !


खानेपानीका लागी ठूलो कष्ट झेलिरहेका सदरमुकाम तानसेन बासीले आर्थिक वर्षको अन्त्यसम्ममा खानेपानीको समस्याबाट मुक्त हुने भएका छन् । कालीगण्डकी तानसेन (वृहत पम्पीङ) खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि तानसेनमा खानेपानीको समस्या हट्ने भएको हो । १५ महिनामा सम्पन्न गर्ने गरि २०७४ सालको जेठमा ठेक्का सम्झौता भएको आयोजना प्राविधिक कारणले मंसिरमा सम्पन्न हुन सकेको थिएन ।
तानसेन नगरवासीलाई आवश्यकता अनुरुप खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालित योजनाको हालसम्म ७२ प्रतिशत कार्य पुरा भए...
पुरा पढ्नुहोस

हिमाली जिल्ला रुकुममा हिमाली सुविधाबाट कर्मचारी बन्चित

साविक रुकुमबाट रुकुम पूर्व छुट्टै जिल्ला बनेर कामकाज थालिएपछि रुकुम पूर्वलाई सरकारले हिमाली जिल्ला बनायो । देशभरका अन्य १९ र रुकुम पूर्व सहित २० हिमाली जिल्ला भएको सूचना सरकारले राजपत्रमै छाप्यो । २०७४ असोज २९ गते...
पुरा पढ्नुहोस

हिमाली जिल्ला रुकुममा हिमाली सुविधाबाट कर्मचारी बन्चित


साविक रुकुमबाट रुकुम पूर्व छुट्टै जिल्ला बनेर कामकाज थालिएपछि रुकुम पूर्वलाई सरकारले हिमाली जिल्ला बनायो । देशभरका अन्य १९ र रुकुम पूर्व सहित २० हिमाली जिल्ला भएको सूचना सरकारले राजपत्रमै छाप्यो । २०७४ असोज २९ गतेको राजपत्रमा रुकुम पूर्व हिमाली जिल्ला भएको सूचना राजपत्रमा छापिएको छ । तर यस जिल्लामा कामकाज गर्ने कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मीले भने हिमाली जिल्लाको मापदण्ड अनुसारको सेवा सुविधा पाएका छैनन् । ‘हामी हिमाली जिल्लाको काम गछौं, पहाडी जिल्लाको मापदण्ड अनुसारका भत्तँ लिन्छौं,’ ए...
पुरा पढ्नुहोस

दाङमा जीप दुर्घटना हुदा दुई जनाको मृत्यु

  दाङको तुलसीपुर उपमहानगरपालिका १९ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा जीप चालक तुलसीपुर १९ बाँसगढीका १९ वर्षीय लाल बहादुर वली र जीप...
पुरा पढ्नुहोस

दाङमा जीप दुर्घटना हुदा दुई जनाको मृत्यु

 

दाङको तुलसीपुर उपमहानगरपालिका १९ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा जीप चालक तुलसीपुर १९ बाँसगढीका १९ वर्षीय लाल बहादुर वली र जीपमा सवार तुलसीपुर १९ छिल्लीकोटका ५५ वर्षीय अम्बरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकसहित दुई जनाको मृत्यु भएको हो ।

बुधबार साँझ दाङको दुधरासबाट छिल्लीकोटतर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप जीप सडकबाट करिब १ सय मिटर तल खसेक...
पुरा पढ्नुहोस

भत्तामा लोभीदा टिप्पर दुर्घटना बढी !

गत आईतबार निस्दी गाउँपालिका ७ मोटखर्क स्थित रामपुर अरुणखोला भित्रि कच्ची सडक खण्डमा दुर्घटना भयो । ज्यामिरेको भुटुके स्थित चुन ढुंगा खानीबाट लोड लिएर जादै गरेको रा १ ख १५११ नम्वरको ट...
पुरा पढ्नुहोस

भत्तामा लोभीदा टिप्पर दुर्घटना बढी !


गत आईतबार निस्दी गाउँपालिका ७ मोटखर्क स्थित रामपुर अरुणखोला भित्रि कच्ची सडक खण्डमा दुर्घटना भयो । ज्यामिरेको भुटुके स्थित चुन ढुंगा खानीबाट लोड लिएर जादै गरेको रा १ ख १५११ नम्वरको टिपरको ठक्करबाट नौ वर्षिय वालिका ममिता सारुको ज्यान गयो ।
केही महिना अघि तानसेनबाट छहरा जाँदै गरेको लु १७प ८७५९ नम्बरको मोटरसाइकललाई लु२ख २४४० नम्बरको टिपरले ठक्कर दिँदा ५ वर्षीया बालिका अनुसिका दर्लामीको ज्यान गयो । तिनाउ ३ दोभानमा पनि मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकको ज...
पुरा पढ्नुहोस

संघीय लोकतान्त्रिक गणतन्त्रको जग

आज निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्था अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्था शुभारम्भ भएको दिन हो । यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरु प्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक...
पुरा पढ्नुहोस

संघीय लोकतान्त्रिक गणतन्त्रको जग


आज निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्था अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्था शुभारम्भ भएको दिन हो । यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरु प्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
नेपाली जनताको...
पुरा पढ्नुहोस

जिल्लाको रायपछि प्रदेशको नाम र राजधानी

प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समिति सरोकारवाला पक्षको राय सुझाव लिन प्रदेश ५ का १२ वटै जिल्लामा जाने भएको छ । समितिको वैठकले समितिमा रहेका १५ जना सद...
पुरा पढ्नुहोस

जिल्लाको रायपछि प्रदेशको नाम र राजधानी


प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समिति सरोकारवाला पक्षको राय सुझाव लिन प्रदेश ५ का १२ वटै जिल्लामा जाने भएको छ ।
समितिको वैठकले समितिमा रहेका १५ जना सदस्यहरु ६ वटा टोलीमा बाँडिएर फागुन ९ गतेदेखि जिल्लामा जाने निर्णय गरेको हो । टोलीले जिल्लामा पुगेर राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि,नागरिक समाज, पत्रकार, निजी क्षेत्रलगायतका संघसंस्थासंग रायसुझाव लिने छ ।
स्थायी राजधानीका ८ वटा र नामाकरणका लागि ३ वटा प्रश्न रहेको फारम तय...
पुरा पढ्नुहोस

रोजगारीः स्वदेशमै कि विदेशमा ?

सरकारले एकातिर आगामी ५ बर्ष पछि कोही पनि युवा रोजगारीका लागि बिदेश जान नपर्ने स्थितिको सिर्जना गर्ने घोषणा गरेको छ भने अर्कोतिर बैदेशिक रोजगारीका लागि नयां नया गन्तब्य मुलुकको खोजी ग...
पुरा पढ्नुहोस

रोजगारीः स्वदेशमै कि विदेशमा ?


सरकारले एकातिर आगामी ५ बर्ष पछि कोही पनि युवा रोजगारीका लागि बिदेश जान नपर्ने स्थितिको सिर्जना गर्ने घोषणा गरेको छ भने अर्कोतिर बैदेशिक रोजगारीका लागि नयां नया गन्तब्य मुलुकको खोजी गरेको छ ।
बर्तमान सरकारले आफनो नीति तथा कार्यक्रम मार्फत ५ बर्ष भित्र रोजगारीका सबै अबसर नेपालमै सिर्जना गरी बिदेश जान नपर्ने जनाएको छ । श्रम मन्त्रालयले भने बैदेशिक रोजगारीका लागि प्रोत्साहित नगर्ने तर रोजगारीका लागि बाहिर जानै पर्ने स्थितीमा पनि सहज र सुरक्षित रोजगार प्रदान...
पुरा पढ्नुहोस