चैत्र २९ २०७७   |  2021 Apr 11    


देश

तीन करोड बजेटलाई ९ दिन समय !

बुटवल  बुटवलको मुख्य बजारको सडक तथा नाली बिस् तार गर्नका लागि ९ दिनको म्याद राखी सम्झौ ता गरिएको छ । करिब तीन करो ड लागतमा बन्न लागे को निर्माणको म्याद कम राखी...
पुरा पढ्नुहोस

तीन करोड बजेटलाई ९ दिन समय !


बुटवल  बुटवलको मुख्य बजारको सडक तथा नाली बिस् तार गर्नका लागि ९ दिनको म्याद राखी सम्झौ ता गरिएको छ । करिब तीन करो ड लागतमा बन्न लागे को निर्माणको म्याद कम राखी बर्षाको समयमा निर्माण गर्दा गुणस् तर कस् तो हो ला भन्ने प्रश्न बुटवलबासीले गरे का छन् । बुटवल उपमहानगरपालिकाले बुटवल अमरपथ–संगम पथ–नबिल बै ंक चोकदे खि अमरपथ सम्मको ठाडो बाटो ÷नाली निर्माण कालो पत्रे गर्न र बिपीचो क अस् पताल लाईन सम्मको सडक निर्माणको जिम्मा स् थ...
पुरा पढ्नुहोस

राष्ट्रियताको खतरा टरेको छैन: खनाल

 राष्ट्रियता बचाउने बिषयमा बामपन्थी शक्ति सबै एक हुनुपर्ने पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले बताएका छन् । राष्ट्रियता माथिको खतरा अझै नटरेको भन्दै खनालले एकिकरणक...
पुरा पढ्नुहोस

राष्ट्रियताको खतरा टरेको छैन: खनाल


 राष्ट्रियता बचाउने बिषयमा बामपन्थी शक्ति सबै एक हुनुपर्ने पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले बताएका छन् । राष्ट्रियता माथिको खतरा अझै नटरेको भन्दै खनालले एकिकरणको अभियानमा आउन नसकेका बामपन्थी शक्तिलाई पनि संगै आउन आग्रह गरे ।
कार्ल माक्र्स द्विशतवार्षिकी समारोहको प्रादेशिक गोष्ठीको शुक्रबार नेपालगन्जमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले अझै पनि नेपालका सिमाना स्पष्ट नभएको, कालपानी जस्तो नेपालको भुगोललाई ठोकुवाका साथ नेपालको...
पुरा पढ्नुहोस

शहरमा बाँदर आतक

जंगलमा देखिने बाँदरको ठुलो समुह यतिवेला शहरमा समेत देखिन थालेको छ । बादरले शहरमा आतंक फैलाई रहेको छ । बाटो हिँड्ने बटुवादेखि फुटपाथमा व्यापार गर्ने व्यापारीसम्म सबैलाई यतिबेला बाँदरल...
पुरा पढ्नुहोस

शहरमा बाँदर आतक


जंगलमा देखिने बाँदरको ठुलो समुह यतिवेला शहरमा समेत देखिन थालेको छ । बादरले शहरमा आतंक फैलाई रहेको छ । बाटो हिँड्ने बटुवादेखि फुटपाथमा व्यापार गर्ने व्यापारीसम्म सबैलाई यतिबेला बाँदरले सताइरहेको छ ।
दैनिक जसो हुलका हुल बाँदरले बुटवलको पुरानो बटौली बजार हुँदै गोलपार्क, हाटबजार, कान्तिपथ, अमरपथ, संगमपथ, राममन्दिर लाइन, जेसिस चोक, नेपालगञ्ज रोड लगाएतका ठाउँमा देखिने गरेका छन् । घरमा पकाई राखेको खानादेखि लिएर व्यापार गर्न राखिएका फलफूल, तरकारी, चाउचाउ, विस्...
पुरा पढ्नुहोस

कमाउँदै पढ्दै,

सीता वलीसुर्खेत, असारविहानै उठी तरकारी बारीतिर पस्छन् । बंगुरको समेत हेरचाह गर्छन् । तरकारीबारी र बंगुरको हेरचाह गरेपछि अबिन डेरामा खाना...
पुरा पढ्नुहोस

कमाउँदै पढ्दै,


सीता वली
सुर्खेत, असार
विहानै उठी तरकारी बारीतिर पस्छन् । बंगुरको समेत हेरचाह गर्छन् । तरकारीबारी र बंगुरको हेरचाह गरेपछि अबिन डेरामा खाना पकाएर खान्छन् अनी विद्यालयका जान्छन् । यो अविन तामागको दैनिकी हो । उनि शिवपुरी गांउपालीका ५ नुवाकोटका अबिन तामाङ् जनज्योती माध्यामीक विद्यालय बङिचौर सुर्खेतमा तिनवर्षे कृषी जेटिएका विद्यार्थी हुन । विद्यालयको पढाई दिउसोमा सञ्चालन हुने उनले विहानको दैनिकी त्यसरी बितेको हो ।
...
पुरा पढ्नुहोस

अवैधानिक क्लिनिक छ्यापछ्याप्ती

विगत लामो समय देखी दाङका धेरै जसो स्वास्थ्य संस्था दर्ता नगरेरै सञ्चालनमा आईरहेका छन् । जिल्लामा करीव तीन सयको हाराहारीमा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेपनि जिल्ला जनस्वास्थ्य कार्...
पुरा पढ्नुहोस

अवैधानिक क्लिनिक छ्यापछ्याप्ती


विगत लामो समय देखी दाङका धेरै जसो स्वास्थ्य संस्था दर्ता नगरेरै सञ्चालनमा आईरहेका छन् । जिल्लामा करीव तीन सयको हाराहारीमा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेपनि जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुने स्वास्थ्य सस्थाको संख्या जम्मा ९४ रहेको छ । तर जिल्लाको भालुवाङ देखी पश्चिम हापुरे सम्म धेरै स्वास्थ्य क्लिनिकहरु अहिले पनि निर्वाध रुपमा सञ्चालनमा छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा जिल्लामा कति स्वास्थ्य संस्था सञ्चालनमा छन् भन्ने एकिन विवरण भने छैन...
पुरा पढ्नुहोस

अँधुरो भवन पुरा गर्न माग

विजयनगरका महिलाहरुले निर्माणधिन सहकारीको भवन पुरा गर्नका लागि बजेट माग गरेका छन् । प्यूठान नगरपालिकास्थित जुम्रिखोला नजिकै एकवर्ष अघि थालिएको भवन निर्माण पुरा हुन सकेको छैन् । भवन निर्माण...
पुरा पढ्नुहोस

अँधुरो भवन पुरा गर्न माग

विजयनगरका महिलाहरुले निर्माणधिन सहकारीको भवन पुरा गर्नका लागि बजेट माग गरेका छन् । प्यूठान नगरपालिकास्थित जुम्रिखोला नजिकै एकवर्ष अघि थालिएको भवन निर्माण पुरा हुन सकेको छैन् । भवन निर्माण पुरा भएपछि विजयनगर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध आठ सय ५० जना महिलाहरु प्रत्यक्ष लाभांवित हुनेछन् ।
नगरपालिकाका सव इञ्जिनियर काशीराम उपाध्यायका अनुसार भवनको हालसम्म करिव ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । उनका अनुसार छतढलान, झ्यालढोका निर्माण र गारो लगा...
पुरा पढ्नुहोस

‘दुई तिहाईको अहंकारले अधिनायकवादको खतरा’

बुटवल, १९ असार ।राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जवराले वर्तमान सरकार दुई तिहाई बहुमतको अहंकारले अधिनायकवाद तर्फ जानसक्ने खतरा रहेको बताएका छन् ।
पुरा पढ्नुहोस

‘दुई तिहाईको अहंकारले अधिनायकवादको खतरा’


बुटवल, १९ असार ।राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जवराले वर्तमान सरकार दुई तिहाई बहुमतको अहंकारले अधिनायकवाद तर्फ जानसक्ने खतरा रहेको बताएका छन् ।
रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मन्त्री परिषदको निर्णयले प्रधानमन्त्री कार्यालयमै सबै मन्त्रालयलाई चलाउन निर्देशन दिन सक्ने अधिकार सहितको तथा कथित विज्ञहरुको टोली नियुक्त गर्ने प्रक्रियाले जनवादी केन्द्...
पुरा पढ्नुहोस

बन्दुक र गोलि बारुद बरामद

 सल्यान प्रशरीले चार नाल भरुवा बन्दुक र त्यसमा लाग्ने गोली बारुद बरामद गरेको छ । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर तीन स्थीत बजारमा केही व्यक्तिका घर बारी र झाडीमा लुकाई छिपाइ...
पुरा पढ्नुहोस

बन्दुक र गोलि बारुद बरामद


 सल्यान प्रशरीले चार नाल भरुवा बन्दुक र त्यसमा लाग्ने गोली बारुद बरामद गरेको छ । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर तीन स्थीत बजारमा केही व्यक्तिका घर बारी र झाडीमा लुकाई छिपाइ राखेको अवस्थामा अवैद्य चार नाल भरुवा बन्दुक, एक नाल ब्यारेल, फलामका छर्रा, केप र बारुद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी भरत बिकले जानकारी दिए ।
स्थानीय केही व्यक्तिले अवैद्य रुपमा लुकाई छिपाई हतियार राखेको र ती हतियार वन्य जन्तुको चोरी शिकारीम...
पुरा पढ्नुहोस

कमिसन खाने एम्बुलेन्स निगरानीमा

कमल डाँगी/बाँके १७ असारसुविधा नदिने र सेवाका नाममा बिरामीलाई आफुनुकुलका अस्पतालमा पु¥याएर कमिसन खाने एम्बुलेन्स बिरुद्ध बाँकेमा कारवाही सुरु गरिने भएको...
पुरा पढ्नुहोस

कमिसन खाने एम्बुलेन्स निगरानीमा

कमल डाँगी/बाँके १७ असार
सुविधा नदिने र सेवाका नाममा बिरामीलाई आफुनुकुलका अस्पतालमा पु¥याएर कमिसन खाने एम्बुलेन्स बिरुद्ध बाँकेमा कारवाही सुरु गरिने भएको छ । बाँकेमा वर्षौदेखि त्यस्ता एम्बुलेन्स सन्चालनमा छन् ।
उनीहरु अन्यत्र सेवा दिने प्रयोजनका लागि खरिद गरेको भएपनि बिरामी अस्पतालमा पु¥याए बापत कमिसन खान पाईन्छ भन्ने लोभले नेपालगन्जमा सन्चालनमा रहेको स्रोतले बतायो । नेपालगन्जबाट भारतमा रिफर गरिएका बिरामीलाई आफ्नुकुलका...
पुरा पढ्नुहोस

कोशिस गर्ने कहिल्यै हार्दैनन्

बुटवल रुपन्देहीको फर्साटिकरकी यमुना चापागाई आश लाग्दा सफलताले उज्यालो भविष्य डो–याईरहेकी छिन् । लाउँलाउँ खाउँखाउँ उमेरमा भोगेको तितो यर्थाथ मनमा नै छ । तर पनि अ...
पुरा पढ्नुहोस

कोशिस गर्ने कहिल्यै हार्दैनन्

बुटवल रुपन्देहीको फर्साटिकरकी यमुना चापागाई आश लाग्दा सफलताले उज्यालो भविष्य डो–याईरहेकी छिन् । लाउँलाउँ खाउँखाउँ उमेरमा भोगेको तितो यर्थाथ मनमा नै छ । तर पनि अठोटले उनलाई अहिले सफलताको सिढी चढाएको छ । यमुनाका दिनहरु केही पहिला कहाली लाग्दो अवस्थाबाट गुर्जीरिएको थियो । उनी भन्छिन समाजमा मलाई ८ रुपियाँको साबुन पत्याएनन् । जतिबेला म बुटवलको सुख्खानगरमा बस्दथे ।
श्रीमानको कमाई थिएन म पनि केही र्गिर्थन काखमा सानो बच्चा थियो । साबुन नप...
पुरा पढ्नुहोस