चैत्र २९ २०७७   |  2021 Apr 11    


देश

'संकटमा मिडिया बचाउ'

प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले विश्वमा महामारीको रुप लिएको कोभिड १९का कारण संचार गृहहरु संकटपूर्ण घडिमा गुज्रिएको जनाउदै बचाई राख्न सरकारसंग आग्रह गरेको छ । जनतालाई सुसुचित गर्ने आफ्...
पुरा पढ्नुहोस

'संकटमा मिडिया बचाउ'

प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले विश्वमा महामारीको रुप लिएको कोभिड १९का कारण संचार गृहहरु संकटपूर्ण घडिमा गुज्रिएको जनाउदै बचाई राख्न सरकारसंग आग्रह गरेको छ । जनतालाई सुसुचित गर्ने आफ्नो कर्तव्यवाट कहिल्लै विमुख नभएका संचार गृहहरु कोभिड १९को चपेटामा परेको जनाउदै समाजले रुपन्देहीका संचार माध्यमहरुलाई बचाउन आवश्यक कदम चाल्न आग्रह गरेको हो ।

समाजका अध्यक्ष नवराज कुंवर र सचिव माधव नेपालले सोमवार जारी गरेको प्रेस विज्ञप्तीमा सरक...
पुरा पढ्नुहोस

गाँउ फर्केका युवालाई तुलसीपुरमा रोजगारी

दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका कारण गाउँ फर्केका युवाहरुलाई कृषिमा रोजगारी दिने नीति अघि सारेको छ । सुक्रवार नगर प्रमुख घनश्याम पाण्डेले नीति तथा कार्यक्रम सार्बजनिक गर्दै यस्तो...
पुरा पढ्नुहोस

गाँउ फर्केका युवालाई तुलसीपुरमा रोजगारी

दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका कारण गाउँ फर्केका युवाहरुलाई कृषिमा रोजगारी दिने नीति अघि सारेको छ । सुक्रवार नगर प्रमुख घनश्याम पाण्डेले नीति तथा कार्यक्रम सार्बजनिक गर्दै यस्तो बताएका हुन् । उनले जग्गा बाँझो राख्नेलाई कारवाही गरिने समेत बताए । उपमहानगरपालिकाले गाउँमा ‘एक गाउँ/एक कृषि फर्म र शहरी क्षेत्रमा एक घर एक कौशी खेती कार्यक्रमलाई अगाडि बढाईने छ । जग्गा चक्लाबन्दी गरि सामूहिक खेति गरिने, एक वडा/एक कृषि प्राबिधिकको व्यबस्थापन गरिने, रैथाने वा...
पुरा पढ्नुहोस

कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हो । यस्तै त्यहाँ कार्यरत ४२ जना स्वास्थ्यकर्मीको ट...
पुरा पढ्नुहोस

कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हो ।

यस्तै त्यहाँ कार्यरत ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा बसेको बताइएको छ ।

३१ जेठमा सुर्खेतका एक जना र ३२ जेठमा दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।

आकस्मिक कक्षमा भर्ना भएका सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दै आएकोमा बुधवार उनीहरु तीनै जनाको रिपोर्ट पोजेटिभ आ...
पुरा पढ्नुहोस

ओमसतियामा 'गाउँ–गाउँमा सहकारी घर–घरमा स्वरोजगारी'

रुपन्देहीको ओम सतिया गाउँपालिकाको आर्थिक वर्ष ०७७।७८ को नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिका क्षेत्र भित्रको कृषि योग्य जमिनको पहिचान गरि नमुना ब्...
पुरा पढ्नुहोस

ओमसतियामा 'गाउँ–गाउँमा सहकारी घर–घरमा स्वरोजगारी'

रुपन्देहीको ओम सतिया गाउँपालिकाको आर्थिक वर्ष ०७७।७८ को नीति तथा कार्यक्रम पारित भएको छ ।

गाउँपालिका क्षेत्र भित्रको कृषि योग्य जमिनको पहिचान गरि नमुना ब्यावसायीक खेतीको रुपमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरि आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।

गाउँ गाउँमा सहकारी घर घरमा स्वरोजगारी मुल नाराका साथ स्थानिय क्षेत्रमा गठन भएका सहकारी संस्थाहरुको क्षमता विकास गर्नुका साथै...
पुरा पढ्नुहोस

छब्बिस बर्षपछि कुँवरद्धारा क्यान अध्यक्षमा दाबी

कम्प्यूटर एशोसियशन नेपाल (क्यान) महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले छब्बिसबर्षपछि क्यानको केन्द्रिय अध्यक्षमा दाबी गरेका छन् । उम्मेवदवारीको आधिकारीक घोषणा गरी कुँवरले...
पुरा पढ्नुहोस

छब्बिस बर्षपछि कुँवरद्धारा क्यान अध्यक्षमा दाबी


कम्प्यूटर एशोसियशन नेपाल (क्यान) महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले छब्बिसबर्षपछि क्यानको केन्द्रिय अध्यक्षमा दाबी गरेका छन् । उम्मेवदवारीको आधिकारीक घोषणा गरी कुँवरले अध्यक्षको पद दाबी पेश गरेका हुन् ।


विसं. २०५२ देखि क्यानको सदस्य रहेका कुँवरले २०५७ सालमा लुम्बिनी अञ्चलका सूचना प्रविधि व्यवसायीलाई संगठित गरी आफ्नो अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरी क्यानको पहिलो शाखाको रुपमा सदस्यता दिलाएका थ...
पुरा पढ्नुहोस

ढुंगाको आकृति पर्यटकको आकर्षण

पृथ्वीमा विभिन्न अलौकीक सम्पदाहरु छन् । जसले पृथ्वीलाई थप रहस्यमय बनाउन मद्दत पु¥याएका छन । विभिन्न काल खण्डमा पृथ्वीमा उत्पत्ती भएका अलौकीक सम्पदा भेटिनेक्रम जारी छ । जसले सबैल...
पुरा पढ्नुहोस

ढुंगाको आकृति पर्यटकको आकर्षण


पृथ्वीमा विभिन्न अलौकीक सम्पदाहरु छन् । जसले पृथ्वीलाई थप रहस्यमय बनाउन मद्दत पु¥याएका छन । विभिन्न काल खण्डमा पृथ्वीमा उत्पत्ती भएका अलौकीक सम्पदा भेटिनेक्रम जारी छ । जसले सबैलाई अचम्मित तुल्याउने गरेका छन् । एशीयाको सबैभन्दा ठूलो उपत्यकाका रुपमा परिचय बनाएको दाङ जिल्लामा हेर्दा विश्वास नै नलाग्ने अलौकीक सम्पदा फेला परेका छन् ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका १४ स्थित अगमी ड्वाङपुरमा फेला परेका अलौकीक सम्पदाहरुले स...
पुरा पढ्नुहोस

उत्पादनमा प्राथमिकता, लोकप्रिय कार्यक्रमको निरन्तरता

प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि निति कार्यक्रम ल्याएको छ । विहिवार बसेको प्रदेश सभाको चौथो अधिवेशनको प्रथम वैठकमा प्रदेश प्रमुख उकाकान्त झाले प्रदेश सरकारको निति का...
पुरा पढ्नुहोस

उत्पादनमा प्राथमिकता, लोकप्रिय कार्यक्रमको निरन्तरता


प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि निति कार्यक्रम ल्याएको छ । विहिवार बसेको प्रदेश सभाको चौथो अधिवेशनको प्रथम वैठकमा प्रदेश प्रमुख उकाकान्त झाले प्रदेश सरकारको निति कार्यक्रम सभामा पेश गरेका हुन ।
प्रदेश सरकारको निति कार्यक्रम ‘समृद्ध प्रदेश खुसी जनता’को दिर्घकालिन सोच सहित आवधिक योजनावाट निर्देशित रहेको छ । कृषी, पर्यटन र उद्योगलाई प्राथमिकता दिएको निति कार्यक्रममले शिक्षा, स्वास्थ्य, रोजगार, पुर्वाधार, सांगठनीक संरचनालाई प...
पुरा पढ्नुहोस

लुम्बिनी घुम्न आउनु है

लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । जुन रुपन्देही जिल्लामा पर्दछ । माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो ।
पुरा पढ्नुहोस

लुम्बिनी घुम्न आउनु है


लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । जुन रुपन्देही जिल्लामा पर्दछ । माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो ।
बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । सिद्...
पुरा पढ्नुहोस

कानुन मन्त्रालयले कस्लाई देला निकासा ?

नेपाल पत्रकार महासंघ प्रदेश ५ समिति बिवादमा तानिएको छ । प्रदेश सरकारसँगको सहकार्यमा गर्ने काममा पारदर्शी नभएपछि प्रदेश महासंघ बिवादित बनेको हो । महासंघको कामलाई पत्रकारहरुले नै ‘विज्...
पुरा पढ्नुहोस

कानुन मन्त्रालयले कस्लाई देला निकासा ?

नेपाल पत्रकार महासंघ प्रदेश ५ समिति बिवादमा तानिएको छ । प्रदेश सरकारसँगको सहकार्यमा गर्ने काममा पारदर्शी नभएपछि प्रदेश महासंघ बिवादित बनेको हो । महासंघको कामलाई पत्रकारहरुले नै ‘विज्ञापनको ठेक्का पट्टा गरेको’ आरोप लगाउन थालेका छन् । प्रदेश नम्बर ५ सरकारको स्थापना दिवसको प्रचार प्रसार सामग्रीको जिम्मा लिने देखि लिएर महासंघका प्रदेशका पदाधिकारीहरु नै सहभागी भएको लुम्बिनी भ्रमण बर्ष २०७६ को प्रचार प्रसार समितिले गरेको प्रसार प्रसारको कामलाई ठेक्का पट्टाको...
पुरा पढ्नुहोस

लुम्बिनी भ्रमण बर्षको तामझामले छोएन रामग्राम

प्रदेश नं. ५ प्रदेश सरकारले गर्न लागेको लुम्बिनी भ्रमण बर्षको तामझामले लुम्बिनीसंगै जोडिएको रामग्रामलाई छुन सकेको छैन् । पर्यटन बर्षको घोषणा बुद्ध (बैशाख) पुर्णिमाका दिन लुम्बिनीबाट गरि...
पुरा पढ्नुहोस

लुम्बिनी भ्रमण बर्षको तामझामले छोएन रामग्राम


प्रदेश नं. ५ प्रदेश सरकारले गर्न लागेको लुम्बिनी भ्रमण बर्षको तामझामले लुम्बिनीसंगै जोडिएको रामग्रामलाई छुन सकेको छैन् । पर्यटन बर्षको घोषणा बुद्ध (बैशाख) पुर्णिमाका दिन लुम्बिनीबाट गरिने भए पनि लुम्बिनी सर्किट भित्र पर्ने रामग्राम क्षेत्रका बासिन्दा अनभिज्ञ देखिदा छन् ।
प्राचिन इतिहास बोकेको भगवान गौतम बुद्धको जन्म लुम्बिनीसँगै तत्कालिन कोलिय र शाक्य राज्यको राजनीतिक इतिहाससंगै जोडिएको रामग्राम क्षेत्र हो । लुम्बिनी विकास कोषले रामग्रामलाई पहिला देखी नै वेव...
पुरा पढ्नुहोस