फाल्गुण १९ २०७७   |  2021 Mar 03    


लेख रचना

बैज्ञानिक वन व्यवस्थापनको बाटो

सरकारले वार्षिक ६ देखि १२ करोड घन फिट काठ दिगो रुपमा उत्पादन हुने, करिव १३ लाख मानिसले वर्षैभरी रोजगारी पाउने र राज्यले २० देखि ४० अर्ब रुपियाँ प्रतिवर्ष राजस्व प्राप्त गर्ने दावीका साथ वि...
पुरा पढ्नुहोस

बैज्ञानिक वन व्यवस्थापनको बाटो

सरकारले वार्षिक ६ देखि १२ करोड घन फिट काठ दिगो रुपमा उत्पादन हुने, करिव १३ लाख मानिसले वर्षैभरी रोजगारी पाउने र राज्यले २० देखि ४० अर्ब रुपियाँ प्रतिवर्ष राजस्व प्राप्त गर्ने दावीका साथ वि.स. २०७१ सालदेखि शुरु गरेको बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम ७ वर्ष पुरा नहुदै विवादले घेरिएर खारेज हुने अवस्थामा पुगेको छ । अहिले वनमा भएका रुखहरु काटेर काठ उत्पादन गर्ने , ८० वर्षमा सबै पुराना रुखहरु हटाएर नयाँ रुखहरु हुर्काउने र यसले वनक्षेत्रमा अभूतपूर्व लाभ हासिल हुने सरकार...
पुरा पढ्नुहोस

देशले दूरदर्शि नेता पाएन

वास्तवमा हाम्रो देशले दूरदर्शी नेता अहिलेसम्म पाएन । २०४६ पछिका नेता भन्दा पृथ्वीनारायण शाह, जंगबहादुर राणा र राजा महेन्द्र नै दूरदर्शी रहेछन् भन्ने मेरो यो सानो दिमागले निक्र्योल निकाल्यो...
पुरा पढ्नुहोस

देशले दूरदर्शि नेता पाएन

वास्तवमा हाम्रो देशले दूरदर्शी नेता अहिलेसम्म पाएन । २०४६ पछिका नेता भन्दा पृथ्वीनारायण शाह, जंगबहादुर राणा र राजा महेन्द्र नै दूरदर्शी रहेछन् भन्ने मेरो यो सानो दिमागले निक्र्योल निकाल्यो । उनीहरुको ब्यक्तिगत जीवन कस्तो थियो भन्नेतिर नलागौँ । उनीहरुले राजनेताका रुपमा देशका निम्ति के गरे भनेर हेर्ने हो जनताले । उनीहरुले देशको निम्ति गरेको दूरदर्शि कामले मूल्याङ्कन गर्ने हो । म इतिहासकार त होइन सामान्य पाठक हो । मैले पाठ्य पुस्तकमा थोरै थोरै इतिहासका कुरा पढें । रा...
पुरा पढ्नुहोस

चिलिमे दाइका बूढाबूढी र हाम्रा नेताहरु

यो पङ्तिकार रुकुमको चौरजहारी बस्दाखेरिको कुरा हो, त्यतिबेला मेरो छिमेकमा एकजना बादी दाइको परिवार बस्थे । ब...
पुरा पढ्नुहोस

चिलिमे दाइका बूढाबूढी र हाम्रा नेताहरु

यो पङ्तिकार रुकुमको चौरजहारी बस्दाखेरिको कुरा हो, त्यतिबेला मेरो छिमेकमा एकजना बादी दाइको परिवार बस्थे । बादी दाइ र उनको बूढीले दिउसभरि चिलिम बनाउने र बेच्ने गर्थे । हामीले उनलाई चिलिमे दाइ भनेर बोलाउथ्यौं । त्यतिबेला नून र अन्य सामानहरु खरिद गर्न नेपालगञ्ज र चौरजहारीसम्म आएका डोल्पा र जाजरकोटतिरका मानिसहरुले चिलिमेदाइका परिवारले बनाएका चिलिम पनि लिएर जान्थे । व्यापार राम्रो चल्थ्यो...
पुरा पढ्नुहोस

तालिमको गुणस्तर

विभिन्न विधामा दैनिक भैरहेका तालिम कार्यक्रमहरूको गुणस्तर कायम गर्नुपर्ने देखिन्छ । तालिमको प्रभावकारिता तालिम सिपको प्रयोग र त्यसबाट राम्रो नतिजा आउन सकेमा सकारात्मक प्रभाव परेको प्रमाणित...
पुरा पढ्नुहोस

तालिमको गुणस्तर

विभिन्न विधामा दैनिक भैरहेका तालिम कार्यक्रमहरूको गुणस्तर कायम गर्नुपर्ने देखिन्छ । तालिमको प्रभावकारिता तालिम सिपको प्रयोग र त्यसबाट राम्रो नतिजा आउन सकेमा सकारात्मक प्रभाव परेको प्रमाणित हुन्छ । तालिम आयोजक, प्रशिक्षक र प्रशिक्षार्थी छनोट, व्यवस्थापन, तालिम पाठ्यक्रम र सत्र सञ्चालन जस्ता पक्षहरूको स्तरीयताले तालिमको गुणस्तर निर्धारण गर्दछ । तालिमको प्रभावकारिता बढाउने प्रमुख आधारका रूपमा तालिमको गुणस्तरलाई मान्नु पर्दछ । तसर्थ हरेक तालिमको व्यवहारमा प्रयोग हुन न...
पुरा पढ्नुहोस

उखु किसान र समृद्धि

यो मंसिर पुष महिनाको चिसोमा सर्लाहीका किसान आन्दोलन गर्न काठमाण्डौ पुगेका छन् । यो उनीहरुको रहर होइन बाध्यता हो । दुखजिलो गरेर,ऋण काडेर घरबारी बन्धक राखेर लगाएको उँखु खेती उँखु मिलहरुले लग...
पुरा पढ्नुहोस

उखु किसान र समृद्धि

यो मंसिर पुष महिनाको चिसोमा सर्लाहीका किसान आन्दोलन गर्न काठमाण्डौ पुगेका छन् । यो उनीहरुको रहर होइन बाध्यता हो । दुखजिलो गरेर,ऋण काडेर घरबारी बन्धक राखेर लगाएको उँखु खेती उँखु मिलहरुले लगेर पैसा नदिएपछि आन्दोलनमा जाने बाध्यता सिर्जना भएको हो । आँखाभरि आँसु लिएर उनीहरुले आप्mना कुरा संचारकर्मीलाई सुनाइरहेका देखिन्छन् ।

उँखु खेतीगर्न लिएको ऋण र त्यसको ब्याज तिर्न घर घडेरी बेचेर पनि पुग्दैन । घर खेत बेचेपछि परिवार कहाँ राख्ने के...
पुरा पढ्नुहोस

लैंगिक हिंसाका वातावरणीय सवालहरु

दुई दशक अघिसम्म माया, सम्पत्ति, संरक्षण र अस्तित्वको लागि हुने महिला संघर्षका विषयवस्तुहरु वर्तमान समयमा भने राजनैतिक, आर्थिक समानता, स्वतन्त्रता, हिँसामुक्त जीवन, प्रजनन अघिकार र नीति निर...
पुरा पढ्नुहोस

लैंगिक हिंसाका वातावरणीय सवालहरु

दुई दशक अघिसम्म माया, सम्पत्ति, संरक्षण र अस्तित्वको लागि हुने महिला संघर्षका विषयवस्तुहरु वर्तमान समयमा भने राजनैतिक, आर्थिक समानता, स्वतन्त्रता, हिँसामुक्त जीवन, प्रजनन अघिकार र नीति निर्माणमा समान पहँुचजस्ता विषयमा केन्द्रित भएका छन् । खासगरि लैंगिक समावेशीकरण र लैंगिक हिंसाका मुद्धाहरुमा अहिलेको महिला आन्दोलन अघि बढिरहेको देखिन्छ । शिक्षा, सम्पत्ति, सहभागिता र सुरक्षामा लैंगिक विभेदका आवाजहरु निरन्तर उठिरहेको देखिएपनि महिलाहरुसंग जोडिएका वातावरणीय मुद्धाहरु खा...
पुरा पढ्नुहोस

बैकुण्ठबहादुर चन्दः जो मरेर पनि बाँचिरहने छन्

मृत्यु एकमात्र सत्य नभएर अन्तिम अधिकार पनि हो । जन्म मानिसको संयोग हो । किनकी कुनैपनि मानिस चाहेर जन्म लिन सक्दैन । तर कसै कसैकालागि मरणमा इच्छा मरण पनि हुन सक्छ । जीवनको निश्चित दुरी पार...
पुरा पढ्नुहोस

बैकुण्ठबहादुर चन्दः जो मरेर पनि बाँचिरहने छन्

मृत्यु एकमात्र सत्य नभएर अन्तिम अधिकार पनि हो । जन्म मानिसको संयोग हो । किनकी कुनैपनि मानिस चाहेर जन्म लिन सक्दैन । तर कसै कसैकालागि मरणमा इच्छा मरण पनि हुन सक्छ । जीवनको निश्चित दुरी पार गरेपछि मानिस यो संसार वा भवसागरबाट अनिवार्य विदा लिएर जान्छ । हाम्रो आध्यात्मिक दर्शन अनुसार पाप र धर्म सबैले साथमा लिएर यस धर्तीबाट अर्को संसारमा विलय हुन्छन् । अठार पुराणको सार भनेको “परोपकार पुण्डाय पापाय परपीडनम्“ हो । धर्म गर्ने स्वर्ग जान्छ पाप गर्ने नरक जान्छ भ...
पुरा पढ्नुहोस

नेपाल सम्वत् को महत्व

परिचयराष्ट्रिय विभूति शंखधर साख्वाले देशभरका जनतालाई ऋण मुक्त गरेर चलाएको सम्वत् नै नेपाल सम्वत हो । यो चन्द्र मासमा आधारित साल हो । त्यसैले यसको प्रर्वतक शंखधर साख्...
पुरा पढ्नुहोस

नेपाल सम्वत् को महत्व

परिचय
राष्ट्रिय विभूति शंखधर साख्वाले देशभरका जनतालाई ऋण मुक्त गरेर चलाएको सम्वत् नै नेपाल सम्वत हो । यो चन्द्र मासमा आधारित साल हो । त्यसैले यसको प्रर्वतक शंखधर साख्वा हुन् ।

स्थापना
नेपाल सम्वत वि.स. ९३६ कार्तिक शुक्ल प्रतिपदा तदनुसार सन इ.स. ८७९ अक्टुवर २० तारिखदेखि भक्तपुरका राजा राधवदेवको आज्ञामा चलेको थियो । नेपालमा औपचारिक रुपमा यो सम्वत पृथ्वी नारायण शाहको पालासम्म प्रचलनमा रह...
पुरा पढ्नुहोस

ऋद्धि सिद्धिकी देवी लक्ष्मीको पूजा पर्व दीपावली

नीतिशास्त्रीहरुले धनको मुक्त कण्ठले प्रशंसा गरेका छन् । आचार्य कौटिल्यले भनेका छन् अर्थले नै धर्म र कामका आवश्यकता पूरा हुन्छन् । आचार्य शुक्रले भनेका छन् धन महत्त्वपूर्ण भएकाले प्राण संकट...
पुरा पढ्नुहोस

ऋद्धि सिद्धिकी देवी लक्ष्मीको पूजा पर्व दीपावली

नीतिशास्त्रीहरुले धनको मुक्त कण्ठले प्रशंसा गरेका छन् । आचार्य कौटिल्यले भनेका छन् अर्थले नै धर्म र कामका आवश्यकता पूरा हुन्छन् । आचार्य शुक्रले भनेका छन् धन महत्त्वपूर्ण भएकाले प्राण संकटमा पारेर भए पनि अर्थ आर्जनका प्रयास गर्नुपर्छ । आचार्य विष्णु शर्माले भनेका छन्– जसरी भोजनले गर्दा शरीरका सशक्त बनेका इन्द्रियहरुले शरीरका सम्पूर्ण काम आफैं गरिरहेका हुन्छन्, त्यसैगरी धन उपस्थित हुनासाथ मानिसका सबै आवश्यकता आफैं पूरा भइरहेका हुन्छन् । त्यसैले वित्तलाई समस्त...
पुरा पढ्नुहोस

कोजाग्रत पूर्णिमा

पात्रहरू— पराशर— गुरु, निर्मला— स्थानीय शिक्षक, गोविन्द— स्थानीय सामाजिक कार्यकर्तादृश्य— निर्मला र गोविन्द बाटो किनारको चौपारीमा बसेका छन् । ग...
पुरा पढ्नुहोस

कोजाग्रत पूर्णिमा

पात्रहरू— पराशर— गुरु, निर्मला— स्थानीय शिक्षक, गोविन्द— स्थानीय सामाजिक कार्यकर्ता
दृश्य— निर्मला र गोविन्द बाटो किनारको चौपारीमा बसेका छन् । गुरु कतै जानका लागि हतार हतारमा पाइला चालिरहेका छन् । सबैले मुखौटो अर्थात् मास्क लगाएका छन् ।


गोविन्द— गुरुज्यु, गुरुज्यु ।
पराशर— (यसो पछाडि फर्केर हेर्दै) बाबुले मलाई बोलाउनुभएको हो र ?
गोविन्द— हजुर गुरु, पाउलागि ।
प...
पुरा पढ्नुहोस