Logo
११ मंसिर २०७९, आईतवार
Logo

कपिलवस्तु-३ मा गुप्ताले मतान्तर बढाउँदै


चन्द्राैटा, ६ मंसिर ।

कपिलवस्तु क्षेत्र नम्बर ३ का नेकपा एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ताले मतान्तर बढाएका छन् ।

प्रतिनिधि सभाकाे १३ हजार २ सय मतगणना हुँदा ३ सय ७६ मतले अगाडी रहेका छन् । गुप्ताले सत्ता गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहलाई पछि पारेका हुन् । शाहले यस क्षेत्रमा निरन्तर ३ पटक सांसद भएका थिए ।

गठबन्धनका शाहले ३ हजार २ सय ७२ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रजाैरियाले २ हजार ७ सय ४४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?