Logo
११ मंसिर २०७९, आईतवार
Logo

कपिलवस्तु–३(१) को प्रदेश सभामा मिश्राको अग्रता


चन्द्रौटा, ५ मंसिर ।

कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा (१) मा लोकतान्त्रिक समाजवादी पार्टीको उम्मेदवार रविदत्त मिश्राले ९१३ मतसहित अग्रता लिएका छन् ।

नेकपा एमालेका अर्जुन कुमार केसीले ६८५ मतसहित दोस्रो स्थानमा छन् भने राप्रपाका उम्मेदवार कृष्ण प्रसाद पौडेल २३३ मतसहित तेस्रो स्थानमा छन् ।

२०७४ को चुनावमा केसी विजयी भएका थिए । क्षेत्र नम्बर ३ मा कुल १ लाख १५ हजार ५ सय ४३ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?